Advertisement |
|
|
अभियान
Published : January 24, 2013 | Author : दिपा एवाई राई | Unrated |
|
|
उसको रुप देखेर मलाई अलिक नरमाईलो महसुस भई रहेको थियो । उसको झ्यप्लक्क परेको कपालले नास्पती आकार परेको मोहोडालाई पर्दा हाली दिएको थियो ।न्याउरी झै चलाख उसको आखाँ घरी घरी देखिन्थ्यो ।मानौं त्यो अन्धकार रातको जुनकीरी हो ।उसको अग्लो नाकको डाडी पहाड झैं अटल भएर उठेको थियो......
|
Read Full ... |
ठुल्दाईको सम्बिधान
Published : June 06, 2011 | Author : दिपा एवाई राई | Unrated |
|
|
हउ ! ठुल्ल दाई
तिम्ले तरेको रतुवा खोला
यस पाली त खडेरी परेर
सप्पै सुके छ भन्छन्
गाम घरमा काका-कुल परेछ रे
हिजै मात्र झुमाकी चिठ्ठी पाए
|
Read Full ... |
कार्यपत्र: नेपाली साहित्यसमाज र धर्मर्दशनप्रति आवश्यक एक नयाँ वैचारिक आयम
Published : June 03, 2011 | Author : दिपा एवाई राई | Unrated |
|
|
हङकङमा नेपालीहरूको आगमन औपचारिक रुपले सन् १९७० ब्रिटिश सैनिक गोरखा मार्फत भएको पाउँछौं भने नेपाली साहित्य सृजनाको अग्रगामी कदम भने ब्रिटिश गोरखा सैनिक बेलायत प्रस्तान भएयता भएको छ । सन् २००० मा विषेश साहित्य सृजनाको निमित्त स्थापन हङकङ साहित्य प्रतिष्ठान र त्यसपछि सन् २००५ सालमा स्थापित सृजनशील साहित्य हङकङले हङकङको वैचारिक क्षेत्रलाई फराकीलो पार्दै माथी लगेको प्रष्ट देखिन्छ......
|
Read Full ... |
म एउटा आगो हुँ
Published : May 05, 2011 | Author : दिपा एवाई राई | Unrated |
|
|
चकमक झुलोबाट निक्लेर
अगेनामा धुनि जगाई
तिमीलाई न्यानो पारी माया गर्ने
म एउटा आगो हुँ,
तिमी शिकार जानु अघि
मलाई पोल्टोमा राखेर
|
Read Full ... |
समुच्च विचारसँग म.....
Published : April 19, 2010 | Author : दिपा एवाई राई | Rating :     |
|
|
धेरै दिनपछि आज बल्ल फुर्सद मिलेको छ । स्टेफिनको website प्लटाउँदैगर्दा यो मन र मष्तिक नेपाली साहित्य वाङ्गमयमा घनारुपले मडारीन थाल्छ । नेपाली साहित्यका सबै आन्दोलन, चिन्तन र वादहरूले मलाई छप्प छोप्छ । त्यसैले पुर्वीय र पाश्चात्य दर्शनको बारेमा सोचहरू पल्टाउँछु । ज्ञानप्रतिको प्रेम भन्ने सोचबाट अगाडी बढेको पश्चिमी र्दशन अध्यात्म शास्त्रसँग मात्र सीमित नभएर सत्यतथ्य खोज, भौतिक शास्त्रमा पनि हस्ताक्षर गरेका छन्......
|
Read Full ... |
गीत
Published : May 14, 2009 | Author : दिपा एवाई राई | Rating :     |
|
|
के भनि बोलाऊँ
बैमानीले ज्यानै लिएछ
जालि माया गाँस्नेले
यो मायालाई एक्लै पारेछ
के भनि बोलाउ..
|
Read Full ... |
|
Random Pick |
टाकुन टुकन
नेताको भाषन
जनतालाई आश्वासन
आकाशको फल
आँखा तरी ढल । |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
802803
|
Total Categories |
15
|
More
Links |
|
|