Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 6

मृत्यु…………….

Published : January 07, 2010 | Author : दिलिप योन्जन | Rating :
Views : 1223
Print | Email to friend
मस्त जवानीमा
सात समुन्द्रपारी
कल्पनामा डुब्दै
यातनामा जल्दै
सम्झनामा रुँदै
एकान्तमा भुल्दै
Read Full ...


कसरी भुल्न

Published : August 13, 2009 | Author : दिलिप योन्जन | Rating :
Views : 1375
Print | Email to friend
कसरी भुल्न सक्छुर, आधी बाटो हिडे पछि
कसरी फुल्न सक्छुर, तिम्ले जरा काटे पछि।
कहिले हासेको छुर,तिम्ले आँसुमा डुबाए पछि
खुशी काँहा मिल्छर, मुटुमा चोट लागे पछि
मनको बाध फुट्दोरहेछ, तिखा बचनले घोचे पछि
देउता पनी झुटो भाछ, बाचा कसम तोडे पछि।
Read Full ...


हामी नेपाली

Published : June 03, 2009 | Author : दिलिप योन्जन | Rating :
Views : 1159
Print | Email to friend
धेरै भयो, न लेखेको, देश सम्झि किन ?
के लेख्नु मनै रुवाई, नेता देखी किन ?
बहुदल आयो, बहुदल खायो, लुटे सबले देश
कोही तराई, कोही पाहाड, नरहने भो भेष।
हुटिट्याउँ भई, देश थाम्ने, गिरिजा देशको नेता
गिद र ब्वाँसोको, लुछा चुडीमा, हुनेभो देश सुहा ।
Read Full ...


देशको माया

Published : May 22, 2009 | Author : दिलिप योन्जन | Unrated
Views : 1521
Print | Email to friend
आफ्नै देशमा बस्न पाए, हास्थे बाच्थे खुशी
बिदेसमा बसेकोछु हर दिन,लाजले आँखा छोपी।
आफ्नो माटो घर गाँउ, सम्झि मन रुन्छ
बुढि आमा रोई हाँस्दा, मरेको झै लाग्छ।
Read Full ...


गीत

Published : May 14, 2009 | Author : दिलिप योन्जन | Rating :
Views : 1243
Print | Email to friend
दुखियालाई खुसी नमिल्दोरहेछ,जति नै गरे नी
हातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।
Read Full ...


कस्तो दैब लाग्यो दाजै

Published : April 23, 2009 | Author : दिलिप योन्जन | Rating :
Views : 2021
Print | Email to friend
कस्तो दैब लाग्यो दाजै,यो दुखिया माथी
हेर्दा हेर्दै डाँडा काटी, दिनै पारी राती
बाँचु भन्दा भेटिएन हजुर,जुनि काट्ने साथी
Read Full ...




    Links
Column / स्तम्भ

    Random Pick
आजको विश्वमा करिब ७ हजार भाषाहरू बोलिन्छन् र ती विभिन्न परिवारमा विभाजित छन् । नेपाली भाषा भारोपेली परिवारको हो । भारोपेली भाषा तथा आर्यभाषा भारत-इरानेली शाखाको प्रमुख मानिन्छन् । नेपालमा बोलिने भाषाहरूमा भारोपेली परिवारका नेपाली, मैथिली, भोजपुरी, थरुवाली, अवधि, राजवंशी, दनुवार, दरै, कुमाले, माझी, बोटे आदी पर्दछन् । भोट-बर्मेली वा चिनिया-तिब्वती परिवारमा प्रायः सुनुवार, राई, लिम्बु, याक्खा (यी ४ भित्र जम्मा २७ किराँती भाषाहरू छन्), नेवार, तामाङ, मगर, गुरुङ, शेर्पा, राजी, मेचे, धिमाल, चेपाङ, थकाली, जिरेल, धामी पर्न आउछन् । आर्यहरूको सबभन्दा पुरानो रुप वैदिक भाषा संस्कृत हो ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903152
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com