Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 12

अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना

Published : March 21, 2013 | Author : गणेश राई | Rating :
Views : 981
Print | Email to friend
पहिचान सहितको संघियताको रापले मुलुक तातिएको यो समय यौटा स्रष्टाको सृजनात्मक चेतना त्यो तापबाट बेखबर चिसिदै निस्क्रिय रहन कदापि नसक्दो रहेछ । संघियता पक्षधरहरूले राजनैतिक नाराका ठूल्ठूला स्वर मञ्चबाट मात्रै उरालेका रहेनछन्, त्यहाका प्राचिन स्थानीय मिथक र विम्बहरू साहित्यिक संघारमा फक्ताङ्लुङ् र याःचोत्लुङ्को उचाई पनि उभिएका रहेछन् । साहित्य समाज र सामाजिक तत्वहरूबाट सृजित विडम्बना र विसङगतिका यथार्थ फेहरिस्त कहने शालिन अनि सशक्त माध्यम हो भनिन्छ......
Read Full ...


नारी चेतनाले सृजित युद्धको सपाट रुप

Published : October 19, 2012 | Author : गणेश राई | Unrated
Views : 1025
Print | Email to friend
भौगोलिकताले जर्जर, मानवताले एकपक्षीय, बिचार र सम्वेदनशिलतामा अतिवादको सघन ऐजेरु झाँगिएको हेलमान्डको एक अञ्जुलि माटोमा तालिवानि सपनाका जुहार पप्पिफूलका राता कोमल पत्रहरूमा मृत्युको छायाँ बनी खसेको समय युद्धसित घनिष्ट सम्बन्धित यौटा कविले प्रेमको कविता लेख्छ या घृणाको । जीवनको कविता कोर्छ या मृत्युको । अथवा यसो भनौं जीवनवादी विम्व ऊ फुराउछ कविताका हरफमा वा मृत्युउत्सव उराल्छ ठेस लागेको आत्मामा......
Read Full ...


युद्ध बोकेको सिताङ् अर्थात युद्धसाहित्यको सृजनशिलता, आयामिकता र विराट आवश्यक्ता

Published : December 28, 2011 | Author : गणेश राई | Rating :
Views : 646
Print | Email to friend
नकारात्मकता युद्धप्रति आम मानिसको साझा धारणा रहँदारहँदै पनि युद्ध मानिसदेखि बिच्छेदित् रही अन्तिम अन्त्य हुन सक्तैन । मानवसमाजको सृष्टिसँगै टाँसिई आएको गम्भीर विषय हो अभिघात पीडा अथवा युद्धको गहिरो दुखाई । मानवजातिको अस्तित्वसँगसँगै युद्धको पनि समानान्तर उपस्थिति रहने सास्वत सत्यलाई मान्छेले अस्विकार गर्न सक्तैन । युद्ध नलडेको भूगोल खोई कहाँ छ......
Read Full ...


काव्यिक उचाईको अनन्त यात्राः काँचो मुद्दा

Published : November 23, 2011 | Author : गणेश राई | Rating :
Views : 603
Print | Email to friend
सरल शब्दसंयोजनले पनि मीठो, महान र शालिन कविता लेख्न सकिन्छ । अनावश्यक बेअर्थको शब्द थुपार्दा काव्यिक भावनाले थेग्न नसक्ने मात्र नभई त्यसले कविताको मूल अर्थ भद्दा बनाउछ । उसै पनि अनावश्यक शब्दहरूको ओइरो थुपार्नु कविता होइन । त्यसो गरिदा पठनीय निरस र निकम्मा लाग्छ......
Read Full ...


उनीजस्तै उनका कविताहरू

Published : July 12, 2010 | Author : गणेश राई | Unrated
Views : 801
Print | Email to friend
सम्झनाको ऐनामा विगत हेर्दै वर्तमान भुली अतितमा हराउनु प्रत्येक परदेशिको नियति हो । परदेशिनु सम्झनालाई ताजा पार्नु रहेछ । घरको मायालाई मुटुले नजिक्याउँनु पनि रहेछ । परदेश लागेको नेपाली डायस्पोरा आज संसार भरि फिजिएको छ । सुरुआत भने दुई शताव्दी पहिले गोर्खा सैनिकबाट भएको हो भन्नु इतिहास बंग्याउने दुष्प्रयास गरेको नठहरिनु पर्ने हो भन्छु । डायस्पोरा फिजिनु मनहरू फिजिनु रहेछ......
Read Full ...


अन्तर्वार्ता- गणेश राई

Published : October 29, 2009 | Author : गणेश राई | Rating :
Views : 1057
Print | Email to friend
हालै प्रकाशित तथा बिमोचित युद्ध एम्बुसमा राइफलको सङ्गीतको बजार व्यवस्थापन लगायत यसको प्रोमोट विशेष युद्ध साहित्यलाई कसरी आम पाठक बीच पुर्‍याउँन सकिन्छ भन्ने कार्यका साथै क्रिया, प्रतिक्रिया र अन्तरक्रियातर्फ मेरो ध्यान तानिएको अवस्था छ यतिबेला......
Read Full ...


तालिबानी एम्बुसमा चुँडिएको गोर्खाली जीवन

Published : September 12, 2009 | Author : गणेश राई | Rating :
Views : 1087
Print | Email to friend
डाइनामाइट कात्रोले बेरिएका विष्फोटक तालिबानबिरुद्ध
म गोर्खाली कृष्ण दुरा
लडिरहेथेँ मुसाक्वालामा जीवनसित जीवनको भोकयुद्ध
म नेपाली युवराज राई
अभाव उचालिएर हेलमाण्ड्को खुरखुरे डाँडाजस्तो तिखो
थापिरहेथेँ जीवनको सौदावाजि अभावबिरुद्ध
Read Full ...


अनुहारमा लुकेका चोट, पीडाको गहिराई र काङमाङ नरेशका अभिव्यक्ति

Published : May 09, 2009 | Author : गणेश राई | Rating :
Views : 880
Print | Email to friend
प्रतिकात्मक सृजनाले दोहोरो अर्थ बोकेको हुन्छ । यसरी दोहोरो या बहुअर्थी रचना रचिनु रचना कलालाई रचनात्मक बनाउनु हो । कलात्मक बनाउनु हो । जो पठनको दृष्टिमा अरु पठनीय लाग्छ । सृजनालाई कलाद्वारा कुँदिएन भने साहित्य पढ्नुको महत्व हराउने मात्र नभै पठन अपठनीय अर्थात भद्दा लाग्न सक्छ । तेसैले बहूअर्थ लाग्ने कलाकृत सृजना क्लिष्ट जस्तो लागेतापनि तेसको भेद अथवा गुदी भेट्टाएपछि पढ्नुको चोमोलोङ्गमा चढेजस्तो अनुभूत हुन्छ......
Read Full ...


खोलिबुङ, जसराज किराँती र सालिक सिपाही

Published : March 24, 2009 | Author : गणेश राई | Rating :
Views : 1042
Print | Email to friend
चेतना सौन्दर्य मान्छे हुनुको सन्दर्भ र सौरभमा अथवा जीवन्तताको महत्व र मानेमा सप्पैभन्दा ठूलो शक्ति हो । साथै अजेय सम्पति पनि हो । नत्र फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट-'मलाई दशौं हजार सङगीनकोभन्दा चारओटा विरोधि पत्रिका (पत्रकार) सित डर लाग्छ ।' भनी किन भन्थे होलान् र । यसो हुनाले चेतना सौन्दर्य मान्छेको सप्पैभन्दा शक्तिशाली हतियार हो । चेतना सौन्दर्यमा जब वैचारिक वैविध्यता समाहित हुन्छ । त्यो अरु उँचो हुन्छ । प्रखर हुन्छ । र, थप सुन्दरका साथै कलात्मक बन्छ । सृजनात्मक निस्सिमताको समावेसी दृष्टिमा वैचारिक अनेकानेक अथवा विविधता सर्वस्वीकार्य हुनुपर्छ, तबमात्र सृजनाको आयाम आयामिक हुनका अतिरिक्त पठनीय हुन्छ......
Read Full ...


युद्ध, साहित्य र समय

Published : December 06, 2008 | Author : गणेश राई | Rating :
Views : 948
Print | Email to friend
आपस्वारा ओखलढुङगाको बहादुर अगमसिं राईको ओखलढुङ्गा ठूलो छ कि सिद्धिचरण श्रेष्ठको ओखलढुङ्गा ठूलो छ ? बिशेनपुरले भन्ने छ कि कविताले भन्ने छ ? ......
Read Full ...


रुङ्री खेरेस, नश्लसम्मान र सामयिक बिम्ब चेत

Published : October 31, 2008 | Author : गणेश राई | Rating :
Views : 922
Print | Email to friend
अस्तित्वको खोजी, तेसप्रतिको चिन्ता, तेसको निरन्तरता अर्थात जगेर्ना आज व्यक्ति-व्यक्ति, समाज र समूह अथवा मान्छेमा मात्र सिमित रहेन । निजत्व वा पहिचानको विषय घनिभूत बन्दैछ जताततै, त्यो मान्छेदेखि वनस्पतिमा पनि सरिसक्यो । जस्तो यार्सागुम्बाको प्याटेन्ट राइटको विषयलाई लिऔं । हाम्रो आफ्नो घुरेनमा बहुमूल्य यार्सागुम्बा उम्रिन्छ, हुर्किन्छ र हलहलाउँछ । तर 'म नेपाली माटोको रैथाने उत्पादन हूँ', भनेर दावी गर्ने अधिकार ऊसँग नहुन पनि सक्छ प्याटेन्ट राइटको अभावमा । ......
Read Full ...


शोक कविता र सम्वेदित सम्झनाहरु

Published : October 03, 2008 | Author : गणेश राई | Rating :
Views : 1000
Print | Email to friend
नश्लिय बोधको गहिरो चेतनाले ओतप्रोत सचेत आदिबासी मस्तिष्कद्वारा सिर्जित सिर्जनाका झिल्काहरु भुसको आगो झैं भित्रभित्रै अन्तरभावलाई सल्काउदै सतहमा आइपुग्दा त्यस्ले शक्तिशाली रुप ग्रहण गरी सकेको हुनेरहेछ-परिवर्तनका दृष्टिमा ।
Read Full ...




    Links
Column / स्तम्भ

    Random Pick
विप्ल्याटो मनस्थितिका
ए नेताजीहरू
जनताको पसिना र रगत
चुस्न सम्म चुस्यौ
भोका नाङ्गा निरिह आसक्तहरूलाई
डस्नसम्म डस्यौ,

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615052
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com