Advertisement |
|
|
आइमाई
Published : July 28, 2009 | Author : केदार श्रेष्ठ | Rating :     |
|
|
आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र, मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाईले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आासु, कसैको दुःख पीडामा यो पग्लेर पानी बनेर बग्ने गर्दछ । त्यही भयो आज मेरो आँखामा । वृद्धावस्थातिर उकालो चढ्दै गरेकी ती हजुरआमाको अनुहारमा हेर्छु । वर्षायामको झरी जस्तै वगिरहेछ आँसु आँखाबाट......
|
Read Full ... |
गजल
Published : July 06, 2009 | Author : केदार श्रेष्ठ | Rating :     |
|
|
दिनदहाडै छिमेकीले साध मिच्न थाले पछि
चुपचाप सधैं बस्नु हुन्न जङे पिलर ढाले पछि ।
गर्दा गर्दै अलिअलि सबै मेरै भन्न बेर छैन
सिमानाको ढुङो सारी त्यही कुकुर पाले पछि ।
|
Read Full ... |
तरुनी रात
Published : June 02, 2009 | Author : केदार श्रेष्ठ | Rating :     |
|
|
ओइलाएको सूर्य
दिनभरिको थकाइले
क्षितिज पर-परको सागरमा
जब बिलाउँछ
तब झ्याँउकिरीको
झन्झटिलो अवाजसँगै
|
Read Full ... |
पापी समय र निष्ठूरी मायालु
Published : May 14, 2009 | Author : केदार श्रेष्ठ | Rating :     |
|
|
समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला, त्यसको कुनै लेखाजोखा छैन ।जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरू एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन् ? कस्ता भए ? अत्तोपत्तो छैन । म सम्झन्थेँ समयलाई मान्छेले पछि लगाउनु पर्छ न कि मान्छेलाई समयले......
|
Read Full ... |
नयाँ वर्ष
Published : April 14, 2009 | Author : केदार श्रेष्ठ | Rating :     |
|
|
पात्रो फेरेर
वूढो पार्दै मान्छेलाई
यो पल्ट पनि
आगमन भयो
नयाँ वर्षको
र असिमित भन्ज्याङ्ग र घुम्तीहरु पार गर्न
|
Read Full ... |
मन
Published : March 31, 2009 | Author : केदार श्रेष्ठ | Rating :     |
|
|
कहिले
मलाई
पहाडजस्तै गजधम्म
परेर बस्न मन लाग्छ,
कहिले
रुख जस्तै हात हल्लाएर
|
Read Full ... |
माया बस्या
Published : March 13, 2009 | Author : केदार श्रेष्ठ | Rating :     |
|
|
मलाई छाडि के भो र अर्कै माया पायौ होला
धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला ।
झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै
रुँदै हाँस्दै उसलाई पनि साउनुसम्म सायौ होला ।
|
Read Full ... |
|
Random Pick |
फरक्क फर्केर हेरेँ क.क्षितिज मुसुमुसु हाँस्दै बलिदान जनकम्युन होटलनेरबाट झर्दैछन् क्यान्टोन्मेन्टबाट तिलाबजार ।
बर्षदिनपछि माइत आएकी चेलीले माइती देशका चिनेजानेकालाई भेट्दा फुलेको मनजस्तै फुलेको छ मेरो मन ।
(फरक थियो- यसपालि घोराहीको ब्यारेकमा न सरकारी चेक थियो न त तिलाबजारमा माओवादीको ।)
'उः पल्लोछेउतिरकोमा हो म,' डाँडैभरि छापिएका 'जनमुक्ति सेनाको क्यान्टोन्मेन्ट'तिर देखाए । जहाँ उनी बस्छन्...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
903142
|
Total Categories |
15
|
More
Links |
|
|