Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 11

नोर्जाङ स्याङदेनको राग रन्थरुमा

Published : August 12, 2010 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 1149
Print | Email to friend
कवि तथा गीतकार भोगेनजीले हङकङबाट इमेल गर्नुभयो- "होइन हौ यति लामो समयसम्म कता हराइरहनु भएको ?" काठमाडौबाट पनि साथीहरू के गर्दै ? भनेर सोध्छन् । के गर्दै मतलब कुनै सृजनाहरू भयो कि ? सोधनी हो । साथीहरूलाई थाहा नै होला पुतली जीवन चक्र, लार्भा बाट प्युपाको चक्रमा पो छु कि - फगत अनुमान, यद्दपि धेरै साथीहरूलाई थाहा नहुन सक्छ म कविबाट किसानमा रुपान्तरण हुनगइरहेको । आफूले रोपेको विरुवा फलफूल लाग्दा कस्तो विछिट्ट अनुभूति......
Read Full ...


साँझ शब्दचित्रमा

Published : July 24, 2010 | Author : प्रकाश थाम्सुहाङ | Unrated
Views : 966
Print | Email to friend
बैशालु युवती झैं लजाउँदै रातो घाम
जब पहाडको घुम्टो भित्र लुक्न खोज्छ
साँझ, गाउँमा बास माग्न आउँछ
दिनभर खटनपछिको सकुन र सन्तुष्टी
निश्चिन्त भई फर्किरहेछन् गोठालाहरू,
धुलो उडाउँदै मुलसटकमा
Read Full ...


तमसोत्सव अर्थात् अँध्यारो उत्सव

Published : October 27, 2009 | Author : प्रकाश थाम्सुहाङ | Unrated
Views : 1229
Print | Email to friend
कवि साम्ब ढकालको "तमसोत्सव" अँध्यारो उत्सव कविताकृति पढ्दै थिएँ झ्याप्प बत्ती गयो । अचम्म भो, उज्यालो छिनमै अँध्यारो भएर आयो । संयोग, अँध्यारो उत्सव के पढ्न थालेको थिएँ मलाई अँध्यारोले छोपेर ल्यायो । पानी पर्‍यापर्‍यै छ, अझै लोडसेडिङ निर्मुल भएको होइन । उदेक लाग्छ अँध्यारो सिवाय हामीले के पायौँ र ?......
Read Full ...


गीत शुभ र मंछी गल्ली

Published : September 07, 2009 | Author : प्रकाश थाम्सुहाङ | Unrated
Views : 1343
Print | Email to friend
यो क्षण म गीतको बारेमा लेख्न बस्दैछु । धेरै गीतकार साथीहरूले गीतको बारेमा लेख्न उहिल्यै भनेका थिए । मलाई आँट आएको थिएन । बाहिर ठूलो झरी परिरहेछ । धेरै दिनको खडेरीपछिको झरी हो यो । हा ! यो मौसमसँग मेरो लेखनलाई कसो नदाजूँ ? म धेरैपछि गीतको बारेमा लेख्न आँट गरिरहेछु....
Read Full ...


दयाकृष्णको जापानी सम्झना

Published : July 02, 2009 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 1191
Print | Email to friend
अस्ति जुन २७ तारिख म निकै व्यस्त रहेँ । धेरै अन्तरालपछि साहित्यिक कार्यक्रममा म व्यस्त रहेँ । अझ यसो भनुँ म उपस्थित भएँ । धेरै समय बित्यो फुर्सदमै, केही सृजना गरेको होइन । साहित्यिक मित्रहरू बोलाउँछन्, कार्यक्रम हुँदी सहभागी हुन फिटिक्कै जाँगर चलेको होइन । मौसम प्रतिकूल छ मेरा लागि । आलस्यताले असाध्यै गाँजेको छ मलाई । मस्तिष्कले पढ्न लेख्न मलाई बन्चित गराएको छ
Read Full ...


गीत

Published : May 22, 2009 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 1114
Print | Email to friend
हुरी आयो कि सोल्टी माया बगैँचामा
चाँडै आउनु पर्खिरैछु मुटु फलैँचामा
चाहिएन शिरबन्दी खाली हात आए हुन्छ
हजुर आउँदा एकैसाथ जूनघाम पाए लाग्छ
बाँझो पर्यो कि सोल्टी मनको बारीमा
चाँडै आउनु पर्खिरैछु मुटु फलैँचामा
Read Full ...


हरियो ग्रहको मान्छे

Published : January 26, 2009 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 1206
Print | Email to friend
तिम्रो लुगाभन्दा हजारौँ गुणा मैलो
कालो आयातित कम्बल ओढेर
निस्लोट सुतेको यो सहर
तिम्रो नाङ्गो पाइतालाको हस्तक्षेपले
बेस्सरी थर्किएछ जमिन
सहर आतङ्कित ब्यूँझियो ......
Read Full ...


चासोक

Published : January 07, 2009 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 1342
Print | Email to friend
नयाँ दिन
नयाँ मौसम
नयाँ परिवर्तनमा
पखालेर सप्पै क्षयग्रस्त पुराना बिम्बहरू
पुरानो जग
पुरानो घर
Read Full ...


बल दाइ, यात्री र काठमाडौं

Published : November 26, 2008 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 2832
Print | Email to friend
मेरो पि्रय कवि, आदरणीय कवि बल दाइ । बल दाइ अर्थात् कृष्णभूषण बल । नाम सुन्ने बित्तिकै म श्रद्धाले नतमस्तक हुन्छु । तीसको दशकमा उदाउनुभएका शिष्ट तर विशिष्ट कवि बल दाइका कविताहरू पढेर मैले धेरै सिकेको छु । राजधानीदेखि बाहिर मोफसलमा रहेर पनि नेपाली काव्यिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अंशदान (Contribution) को बखान गरी साध्य छैन । ......
Read Full ...


सहरमा

Published : November 06, 2008 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 1326
Print | Email to friend
मानौँ, कुनै आख्यानको अथवा कुनै कविताको सर्वाल्टन पात्र म यो सहरको सिंहदरबारलाई उल्टो घुम्दै यो सहरको धरहरा, घन्टाघरहरूलाई उल्टो घुम्दै यात्रामा आफु खोज्दै हिहिँरहेछु आफु यात्रामा खोज्दै हिडिँरहेछु ......
Read Full ...


इडिपसलाई शब्द श्रद्धाञ्जली

Published : October 16, 2008 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 1289
Print | Email to friend
ठ्याक्कै त मिति याद भएन । निकै अघिको कुरा हो । साङ्गीतिक जोडी गणेश र यशोदा पराजुलीको पछिल्लो एल्वम सहयात्रा’ को विमोचन कार्यक्रम थियो सायद । उक्त अवसरमा कवि हाङयुग अज्ञातले हाम्रो परिचय गराइदिनुभएको थियो । ........
Read Full ...




    Links
Column / स्तम्भ

    Random Pick
शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरु सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन् तर शौरभको निम्ति ति सबै बाटोहरु तगारो लगाइ दिएको छ अर्थले, पैसाले ।नजिकैको छिमेकी गाँउमा एउटा मास्टर बनेर आफ्नो अध्ययनलाई अघि बढाउन विवश हुन्छ ।एउटा मास्टरी पेशा अंगाल्दै बि.ए. सम्मको अध्ययन पुरा गर्दछ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903175
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com