Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 8

दर्दको इतिहासमा

Published : February 01, 2013 | Author : डि बि पालुङ्वा | Unrated
Views : 742
Print | Email to friend
म त एउटा दूर देशको मरुभ्मिमा केक्टस जस्तै
उडीरहेको बालुवा माथि आफ्नै चित्रहरु कोर्दै हिडेका रहस्यहरु
तिमीलाई नै सधैं सम्झी रहने यी नोस्टालजीक आँखाहरु,
तिमी कुन खोलाको साथ लागेर एक्लै किनारै किनार जांदैछौ ?
जुन खोलाको साथले यौवनमा नुहेका लहराहरुमा बेरिन्दै
गुलाबी एबं पारदर्शी साडीमा
Read Full ...


रेखा कबिता (नदी)

Published : May 24, 2011 | Author : डि बि पालुङ्वा | Rating :
Views : 882
Print | Email to friend
यो श्रृष्टिमा बग्दै नदी आउछ
फालै फाल हरेक पृष्टहरूमा
तर बग्न कहां सजिलो छ र ?
बग्नलाई त कति रसिनु पर्छ
कति सोसिनु पर्छ
हजारौ घुम्ती र कुईनेटोहरूमा ठोकिनु पर्छ
Read Full ...


वृत्त चित्र रेखाको

Published : April 13, 2011 | Author : डि बि पालुङ्वा | Rating :
Views : 923
Print | Email to friend
शुन्यता सँगै यो धर्तिमा
एउटा बिन्दुबाट सुरु हुन्छ रेखाको
कोरिन्छ जानी नजानी
चार पाउ टेक्दै सुर्योदयमा
सुन्दर अथवा कुरुपताले पोतिएर
दुई पाउ लम्किन्छ रेखा माथि मध्यान्नमा
Read Full ...


निख्लाम आकाश माथि तिर्खाएको एउटा छाती

Published : March 07, 2010 | Author : डि बि पालुङ्वा | Rating :
Views : 864
Print | Email to friend
प्रियतमा के म तिमीबाट एउटा सुन्दर
तर श्वेत पंखको उडान भन्दा कोमल
असिम आकाशबाट
यी धर्तिका क्षितिजहरू माथि पुरै
स्वेत एवं रेसादार पर्दा खसालेर
एउटा अनौठो स्पृहतामा
Read Full ...


नागरिक सर्वोच्चतामा मेरो मत जाहेर

Published : October 15, 2009 | Author : डि बि पालुङ्वा | Rating :
Views : 802
Print | Email to friend
धार्मिक अपनत्व र सहिष्णुता उल्लङ्घन गरेर
मैले आफ्नो धर्म छाड्नै सकिनँ
कि यो सत्य हो
यो सत्यमा कायर र काँतर, आदर्श र सिद्धान्त
प्रतिपादन गर्न मेरो आत्माले मन्जुर गरेन,
Read Full ...


वटबृक्षको सपनामा पर्दाहीन् संभोग

Published : June 04, 2009 | Author : डि बि पालुङ्वा | Rating :
Views : 1735
Print | Email to friend
यो काँध माथि जुवा कति नार्नु
वेमौसम कति जोत्नु
यो रूखो जमिन माथि
अथवा यो ज्वालामुखि सुतेको पहाड माथि साँधेर बाध्यता
एउटा कम्पीत समर्पण
Read Full ...


तमोर सधैं बगिरहन्छ तर हिमाल सकिन्दैन

Published : April 14, 2009 | Author : डि बि पालुङ्वा | Rating :
Views : 881
Print | Email to friend
म अविश्वाशको पृष्ठपोषक
किमार्थ बन्न सक्दिन
तर मलाई हिमाल हिंडेको थाहा छैन
पहाड सरेको थाहा छैन
त्यसैले
तराई पनि हिड्दैन र सर्दैन पनि
Read Full ...


पत्थरको मुटु

Published : February 14, 2009 | Author : डि बि पालुङ्वा | Rating :
Views : 1037
Print | Email to friend
पत्थरको मुटु गाल्ने तिमी यस्तो धुन निकाल
म शब्द भर्छु गाएर तिमी सबलाई सनाई हाल । ......
Read Full ...




    Links
Column / स्तम्भ

    Random Pick
न आइज भो खुसिहरु रमाइदिने कोहि छैन
यो सरिर ढल्न सक्छ समाइदिने कोहि छैन॥
कस्तो भाग्य लेखेउ दैब यो अभागि निधारमा
तिमि नै भनि देउ मलाइ बताइ दिने कोहि छैन॥
दिन बिति जसोतसो जब रात पर्दै जान्छ
एकान्तमा रुन्छ मन सम्झाइ दिने कोहि छैन॥

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615084
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com