Advertisement |
|
|
हेत्छाकुप्पासँगको जम्काभेट
Published : October 18, 2009 | Author : प्रदिप कन्दङ्वा | Rating :     |
|
|
अक्सर भिडियोहरूमा देखिरहेको असोका होटेल, होटेलको प्राङ्गण, प्राङ्गणमा प्लाष्टिकको कुर्सिमाथी अलल्लिरहेका केही मानवाकृतिहरू, सिमेन्टको अरङ्गिन र किञ्चित अँध्यारो सिंढि, अनिश्चित दिशाबाट आईरहेको चर्पिको हल्का दुर्गन्ध, मानिसहरूको मधुरो गुन्गुनाहट, कानमा पदचापको हल्का अवतरण छिचोल्दै म असोका होटेलको सभाहलभित्र स्वात्त छिरेँ......
|
Read Full ... |
ईतर घोषणाको पक्षबाट
Published : June 04, 2009 | Author : प्रदिप कन्दङ्वा | Unrated |
|
|
मलाई लाग्दैन कि मेरो मृत्यु भएको छ । किन कि यसघडि म सास फेरिरहेको छु, मैले यस अर्थमा किमार्थ भनेको होईन । बरू यस अर्थमा हुन सक्छ कि यसघडि म केही लेखिरहेको छु । जीवन भ्रमहरूको एक पुलिन्दा हो भन्ने मेरो जिरह छ । असन्तोस यसको सँघटक तत्व हो । दुखको कारण पनि यहि हो । जीवनका यावत गतिबिधिहरूको कारण पनि यहि हो । जीवनको गति प्रदायक तत्व पनि यहि हो । अप्राप्य वस्तुको खोजीमा मान्छे भौतारिन्छ, प्राप्त भएपछि सन्तुष्ट हुने भ्रम पाल्छ......
|
Read Full ... |
हङकङमा नेपाली साहित्य हिजो आज र भोली (कार्यपत्र)
Published : March 09, 2009 | Author : प्रदिप कन्दङ्वा | Rating :     |
|
|
नेपाली साहित्य यतिखेर बिकेन्द्रिकृत युगमा संक्रमित हुने क्रममा छ । सामन्ति राज्यसत्ताको केन्द्रको बिरोध र अवसानसँगै हिन्दुकृत नेपाली साहित्यको केन्द्रमा पनि यतिबेला चैतर्फी प्रहार भईरहेको छ । राज्यका तमाम भाषा-भाषी, संस्कृति र समाजको प्रकार्यबाट उदविकास भएका साहित्यिक मान्यताहरुलाई तथाकथित राष्ट्रिय एकताको नाममा सदैव बर्जित गरेर नेपालको राज्यसत्ताले पृथक मान्यता र आस्थामा विश्वाश राख्नेहरुलाई निमिट्यान्न पार्ने हेतु......
|
Read Full ... |
आदिवासी आन्दोलनमा सांगितिक आयाम
Published : November 15, 2008 | Author : प्रदिप कन्दङ्वा | Rating :     |
|
|
युगौं देखी धर्म र जातीवादको माखेसाङ्लोमा बेरिएका तमाम अस्तित्व प्रेमी नेपालीहरूको एउटै र अकाट्य अभिष्ट रहेको छ, उल्लेखित उत्पिडनबाट "मुक्ति" । एक धर्म, एक जात, एक भाषा र एक भेष भन्ने सामन्ति केन्द्रीय सत्ताको बिभेदकारी मुलमन्त्रबाट देशमा उत्पन्न भएको चरम जातीय र धार्मिक दमनबाट "छुटकारा" । आफ्नो पहिचान, आफ्नो अस्तित्व र आफ्नै स्वशासन सहितको अखन्ड नेपाल ।......
|
Read Full ... |
डि.बि.को “आलाप” मेरो प्रलाप र त्यसको व्यवस्थापन
Published : October 17, 2008 | Author : प्रदिप कन्दङ्वा | Rating :     |
|
|
संगीतका तीन संघटकहरू भएको मानिल्याउँदा केन्द्रमा शब्द आसिन भएको मान्नुपर्दछ । शब्दको मियो समातेर संगीत र स्वरले आकार ग्रहण गर्दछन् । स्रष्टाको चेतनामा जब कुनै तार झंकृत हुन्छ तब त्यहाँ सहसा कुनै धुन तरंगित हुन्छ तर पूर्ण चेतनामा नभई अवचेतनमा हुन सक्दछ । तरंगित त्यहीं धुनको इर्दगिर्द केवल चेतनमा मात्रै होईन परन्तु चेतनाको अतल गहिराईमा थिग्रिएका, अब उप्रान्त भावना मात्र होईन विचार सहितका शब्दहरूनै गीत बनेर सतहमा उत्रनुपर्दछ भन्ने आग्रह हो, दुराग्रह होईन । ......
|
Read Full ... |
|
Random Pick |
समकालीन नेपाली कविता साहित्यलेखनमा चर्चाको शिखरमा रहेका कवि हाङयुग अज्ञात (वि.सं. २०३३) विशेषतः कवितालेखन र भूमिकालेखनमा अभ्यस्त देखिन्छन् । सिर्जनशील अराजकतालाई रूचाउने हाङयुग अज्ञात सिर्जनशील साहित्य समाज हङकङका संस्थापक पनि हुन् । उनले आजको युवा पुस्ताको आवाजको प्रतिनिधित्व गर्ने र दविएर रहेका युवा र उत्पीडनको सिकार बनेका आदिवासी जनजातिहरूको आवाजलाई शालीन र काव्यिक ढङ्गबाट उजागर गरिरहेका छन् ...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
789152
|
Total Categories |
15
|
More
Links |
|
|