Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 16

कमरेड प्रचण्डलाई खुला पत्र

Published : February 25, 2015 | Author : टोप बहादुर राई | Rating :
Views : 1282
Print | Email to friend
कमरेड लाल सलाम !
खै कहाँ छन् आजकल
तिम्रा टाउँकाको
मुल्य तोक्नेहरु ?
खै के गर्दै छन् आजकल
हामीलाई आतंककारीको
Read Full ...


मसंगै मर्नेछन् मेरा कविताहरु

Published : December 26, 2014 | Author : टोप बहादुर राई | Rating :
Views : 1106
Print | Email to friend
एक युगको एक दिन
मसंगै मर्ने छन्
मेरा कविताहरु
म घाटमा जलेर
धुवाँको मुस्लो संगै उडिरहँदा
मेरा कविताहरु पनि जलेर
Read Full ...


बन्दुक, बन्दना, जुवा र जुली

Published : December 08, 2013 | Author : टोप बहादुर राई | Rating :
Views : 1202
Print | Email to friend
विश्वकै जुवाघर उपनामले समेत परिचित मकाउ हङकङ झै चीनकै एक श्वसासित क्षेत्र हो । मकाउ, ताईपा र कोलेने गरि तीन वटा स-साना सामुन्द्रिक टापुहरु मिलेर बनेको मकाउको कुल क्षेत्रफल २९.९ बर्ग कि.मि. र जनसंख्या ५,५७,०० (सन् २०११ को सरकारी तथ्याङ्क अनुसार-विदेशी कामदार लगायत भिजिटरहरु बाहेक) मात्र रहेको छ......
Read Full ...


म सडक र संघियता

Published : April 10, 2013 | Author : टोप बहादुर राई | Rating :
Views : 1163
Print | Email to friend
म सडक
छाप चप्पलधारी
सबै एउटै ड्याङ्गका मूलाहरु !
अण्ड हिमालको
विर्य पहाडको
गोडमेल विहारको !
Read Full ...


म लेखक

Published : January 25, 2013 | Author : टोप बहादुर राई | Unrated
Views : 883
Print | Email to friend
ओ सम्पादक ज्यू
मेरो गीत छापिदिनु परो !
त्यो नपुंसकताको
बस्ती भन्दा पर...
बालुवाको शहरमा ढलेका
सुनौला सपनाका थुङ्गाहरु माथि बसेर
Read Full ...


म हनुमान

Published : October 10, 2012 | Author : टोप बहादुर राई | Unrated
Views : 909
Print | Email to friend
त्यो तिम्रो रामायणको लंका राज्य जलाउने
एउटा देखावटी हनुमान झैं भएको छु आज म
के दोस थियो र मेरो -
त्यो गाउँका बस्ति र शहरहरु जल्नुमा
के प्रतिशोध थियो र मेरो -
ति सृष्टि रच्न पलाएकी आमाका नाङ्गा शरीर
Read Full ...


ढुङ्गाहरू

Published : July 02, 2012 | Author : टोप बहादुर राई | Rating :
Views : 924
Print | Email to friend
आज फेरि मैले ढुङ्गाहरूलाई भेटें
तिमी जस्तै कठोर हृदय भएका ढुङ्गाहरू
तिमी जस्तै धेरै रुपरंग र बोली बचन फेर्ने ढुङ्गाहरू
कतै हिउँको ढिक्का भित्र च्यापिएर दुखीरहेका ढुङ्गाहरू
कतै खोलीको बगरमा स्वतन्त्र लडिरहेका ढुङ्गाहरू
कतै पहरा बनेर पहाडको छातीमा टाँसिरहेका ढुङ्गाहरू
Read Full ...


घर छाड्नु अघिल्लो रात

Published : April 14, 2012 | Author : टोप बहादुर राई | Unrated
Views : 1187
Print | Email to friend
आज फेरि गाउँघरलाई सम्झिएं
आँखाभरी लालुपाते सजाएं
हत्केला भरि गाउँकै माटो मुसारें
पर्सि शहर पस्नु थियो,
बेसी खेत झरें
गराका आला-आलीहरु टेकें
Read Full ...


माटोको माया

Published : March 01, 2012 | Author : टोप बहादुर राई | Unrated
Views : 1796
Print | Email to friend
नापेर देशका सिमाहरू बिस्तारामा
जब ढल्छन् आमा बिनाका रित्ता रातहरू सुस्केरामा
फेरि पुग्छु म एक पटक
त्यहि हाटखोलाहरूमा
ट्याम्केको उकालीहरूमा
पातालको लहरी खर्कहरूमा
Read Full ...


हाम्रो नेपालमा

Published : January 13, 2012 | Author : टोप बहादुर राई | Unrated
Views : 950
Print | Email to friend
अलिकती दुखेछ मेरो देश
यता भोकमरीले छट्पटाउदा छोराहरू
उता बासमती चामलले मगमगाएछ हजुरको मेश ।
अलिकती खुईलिएछ बिपन्नताले मेरो देश
यता नाङ्गो आङ्ग बोकेर भौतारिरहदा टुहुराहरू
उता विदेशी मेहन्दीले रंगिएछ हजुरको पुगनपुग ४ कोरीको केश ।
Read Full ...


मेरो देशको व्यथा

Published : July 24, 2010 | Author : टोप बहादुर राई | Rating :
Views : 1147
Print | Email to friend
हार्नै नजान्ने र जित्नै नसक्नेहरुको
बसमा परेको छ मेरो देश
भाइ-भाइ जुधाएर गवरा लुट्नेहरुको
सेपमा परेको छ मेरो देश ।
गाउँको माया बोकेर परदेशीनेहरुको
पीरमा परेको छ मेरो देश
Read Full ...


प्रवासको कथा

Published : May 17, 2010 | Author : टोप बहादुर राई | Unrated
Views : 1121
Print | Email to friend
स्वर्ग झै छ भन्थे हङकङ
तर अह..........
खै कतै पाइन मैले मेरो देशमा झै स्वर्गको आभाष
खै कतै सुघिन मैले मेरो माटोमा झै स्वर्गको सुगन्ध
जताततै नर्क झै लाग्ने वस्तिहरू
Read Full ...


भो म त बन्दिन शहिद

Published : September 08, 2009 | Author : टोप बहादुर राई | Unrated
Views : 1350
Print | Email to friend
भो म त लिन्न त्यो ढाल र तरवार
लडि्दन अब देशका लागि
भो म त बन्दिन यो देशको शहिद
चाहिदैन मलाइ मरे पछिको सलामी
शहिद बनेर के भो र ?
फगत क्षण भरको लागि
Read Full ...


बाजेको कथा

Published : April 19, 2009 | Author : टोप बहादुर राई | Rating :
Views : 5496
Print | Email to friend
सानो छँदा मलाइ भुतको कथा, दन्त्य कथा र गाउँ खाने कथा खुब मन पर्थ्यो, अद्यापी मन पर्छ नै । यसरी कसैकोमा मरिमराउ परि गाउँले, आफन्तजनहरू एक ठाउँ भेला हुँदा, दाँइ मेलापात तथा गोठालो गर्दा एक आपसमा सुन्न र सुनाउन खुब मज्जा आउथ्यो
Read Full ...


हिजो, आज र भोली

Published : March 23, 2009 | Author : टोप बहादुर राई | Unrated
Views : 1370
Print | Email to friend
हिड्दा हिड्दै बाटैमा लुटिएका अस्मिताहरू
बाँड्ने आश्वसन दिएर खोसिएका भाग्यहरू
भ्रमका पगरीले गुथिएका टाउकाहरू

भर्खर उदाएका संविधान सभाका भाकाहरू,
तर आज खै कुन नेताको पोल्टामा पर्‍यो हं ?
Read Full ...


गाउँको सम्झनामा

Published : February 11, 2009 | Author : टोप बहादुर राई | Unrated
Views : 1571
Print | Email to friend
त्यो सुन्दर मेरो गाउँ
आँगनको त्यो आरु फुल
गुराँसे पाखा
भञ्याङ्गको त्यो बूढा वरपिपल
Read Full ...




    Links
Column / स्तम्भ

    Random Pick
प्रज्ञा भवनको सानो हलमा उक्लिएँ । मैले वाचन गर्ने कविता किरात राई लेखक सङ्घको अध्यक्ष राजन मुकारुङलाई थम्याएँ । वाचन गर्न नपाओस् भनी नेपाली रुपान्तर चाहिँ उनले छुट्टै राखे । शुद्ध बुङ्लावा भाषामा मात्र वाचन गर्नु पर्ने (नेपालीमा अर्थ खुलाउन नपाइने) आचारसंहिता उनले जारी गरे । नेपाली रुपान्तर मैले फिर्ता माग्दा छाप्नुलाई जरुरी भएको उनले ठानी फिर्ता दिनु इन्कारे......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903142
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com