Advertisement |
|
|
चाउचाउ साहित्यको प्रस्तावनापत्र
Published : September 02, 2014 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
सत्तरीको दशकतिर बेलायती गोर्खा सैनिकका रूपमा नेपाली जातिले हङकङमा पाइला टेकेपछि उनीहरूले नै हङकङमा पहिलोपटक नेपाली साहित्य लेखेको प्रमाण 'पर्वते' पत्रिकामा पाइन्छ । सन् १९९७ जुन ३० मा हङकङको सार्वभौमसत्ता मूलभूमि चीनलाई हस्तान्तरण गरेपछि हङकङमा रहेको 'ब्रीगेड अफ् गोर्खा'को अस्तित्व पनि समाप्त भयो तर बेलायतले हङकङको 'बेसिक ल' अन्तर्गत भूतपूर्व बेलायती गोर्खा सैनिकका हङकङमा जन्मेका सन्तान र उनीहरूको डिपेन्डेन्टलाई हङकङमा बसोबासको अधिकार (आइडी कार्ड) दिएर गयो......
|
Read Full ... |
मोहम्मद आलमको कविता
Published : June 26, 2014 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
म बसेको नौतलामुनि
सडकपेटीमा मोहम्मद आलम
हात फैलाएर माग्न बसेको छ
यो हेनेस्सी रोडमा
जाडो भर्खरै शुरू भएको छ
जसलाई छेक्ने प्रयत्नमा ऊ
|
Read Full ... |
सिफू
Published : March 05, 2013 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
बोकेर खियाको धूलो
नाकको प्वालभरि
आँखीभौ जुँगा केशभरि
जून जूलाईको हुप्प फुलेको गर्मीभरि
यौटा 'युटोपिया'को आङ्गभरि
पुँजीको चाङ्गभरि
|
Read Full ... |
मान्छे र रुख
Published : January 13, 2012 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
मान्छेले भन्यो-
'मलाई पैसा चाहियो !'
रुखले भन्यो-
'मेरो फल टिपेर बजारमा लैजाऊ !'
फल टिपेर बजार लगिसकेपछि
मान्छे हरायो !
|
Read Full ... |
म बिर्सन सक्दिनँ
Published : August 13, 2011 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
मलाई थाहा छ
मेरा दुर्वचनहरूले तिमीलाई
कत्ति पोलेको छ ?
त्यो आगो र एसिडको पोलाई
खै ! के हो र ?
मेरा अपशब्दहरूले तिमीलाई
|
Read Full ... |
रुख
Published : June 06, 2011 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
उभ्दा-उभ्दै
चौकीदारको जिन्दगी
१२-१२ घण्टा कंक्रिटको जंगलमा
पैतलाबाट जराहरू पलाएर
हातबाट पातहरू पलाएर
जीउबाट हाँगाहरू पलाएर
|
Read Full ... |
गुरुजी !
Published : April 29, 2011 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
गुरुजी !
म जान्न युद्धभूमि
गोरा साहेबलाई भनिदिनुस्
मेरा नाबालक छोराछोरी छन्
एक तरुनी बुढी छ,
कपालमा हिउँ झरेको
|
Read Full ... |
नेपाली साहित्यमा डायोस्पोरा
Published : June 01, 2010 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
नेपाली साहित्यको परिभाषा अब हिजको जस्तो रहेन । अथवा, हिजको खस या पर्वते भाषामा हिन्दु धर्मदर्शनका कुराहरू देवानगरी लिपीमा लेख्दा मात्रै त्यो साहित्य नेपाली हुन्थ्यो तर आज विभिन्न नेपाली भाषाहरूमा लेखिएको विभिन्न नेपाली धर्म र दर्शनका साहित्यलाई पनि नेपाली साहित्यका रुपमा लिने गरिएको छ । यहाँ नेपाली साहित्य भन्नाले हिजको खस या पर्वते भाषा र आजको राष्ट्र भाषामा लेखिएको विभिन्न किसिमको साहित्य बुझ्नु पर्दछु......
|
Read Full ... |
म हङकङ भइसकेछु
Published : April 02, 2010 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
सातिन र हेप्पीभ्यालीमा दौडिने
बाजीको घोडाजस्तै
अथवा जमिनमुनि दौडिने
रसआवरको रेलजस्तै
यो एसियाको विश्वसहरमा
श्रम बेच्न दौडेको पनि
|
Read Full ... |
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य
Published : September 02, 2009 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
मानव समाज र सभ्यताको विकास, व्यवस्थापन र संरक्षण गर्ने शास्त्र राजनीति (पोलिटिक्स् या पोलिटी) हो । तर, राजनीतिकारहरूले यसको अर्थ नबुझ्दा सर्वसाधारण जनमानसमा राजनीतिको गहनताले सकारात्मक प्रभाव पार्न सकेको छैन । तेसो र दार्शनिक परिप्रेक्ष्यबाट राजनीतिलाई सम्बोधन गर्दै म साहित्यलाई ज्ञानको राजनीति मान्दछु । उहिले सृजनशील अराजकताको घोषणाकालमा हामीले भन्ने गरेको पनि यही हो......
|
Read Full ... |
उत्तरवर्ती सोचः केही सन्दर्भ केही अनुभूति
Published : July 21, 2009 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
वि.सं. २०६५ चैत्रमा बुबाको अन्तिम दर्शन गर्न नेपाल गएको बेला आर्यघाटमा धेरै नामी स्रष्टाहरूसित भेट भयो र नेपाली साहित्यका सन्दर्भमा मैले 'अपडेट' हुने अवसर पनि पाएको थिएँ । नेपालका सर्वोच्च कवि वैरागी काइँला, संस्कृतका प्रकाण्ड विद्घान डा. तुलसी भट्टराई, विशिष्ट संस्मरणकार अमर नेम्बाङ, नेपालका अत्यन्तै लोकप्रिय कवि श्रवण मुकारूङ, शालिन र भद्र कविद्वय शशी ......
|
Read Full ... |
वैचारिक अनेकानेकको पक्षमा
Published : July 02, 2009 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
दार्शनिक रेने डेकार्टले सोचे- 'म सोच्छु तेसकारण म छु' । उनले यसरी सोच्दा 'म छु तेसकारण सोच्छु' भन्नेहरू आत्तिए । हिजोका संज्ञानहरूमा वर्तमान केलाउँदै भविष्यको रेखाङ्कन गर्नु कुनै पनि शास्त्रको सार्वभौमिक नियम रहेछ । हिजोहिजोमा आज खोज्दै भोलिको मिमांसा जगतको रूपाङ्कनमा तेही भएर अरूभन्दा कुनै पनि अर्थमा पृथक नरहेर सृजनशील अराजकताले पनि हुँदै आएको हो । त्यो हुनु या यो हुनु त्यै डेकार्टले भने झैं अस्तित्वसम्मत्को विचार हुनसक्ला......
|
Read Full ... |
अल्मलिरहेको आइकोनोग्राफी
Published : June 02, 2009 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
यतिबेला विश्वमा साहित्य, सङ्गीत र कलाले अनुकरण गरिरहेको समय-बिम्बहरूमध्ये एक उत्तरआधुनिकता-दोश्रो विश्वयुद्घदेखि आजको समयले मानवीय सोच र भोगाइहरूमा पारेको प्रभाव कम महत्वपूर्ण छैन । बीसौं शताब्दीमा मानव-नश्लले विध्वंस मात्र गरेन अनेक यन्त्रहरूको निर्माण पनि गर्यो जसले जीवनलाई पहिलेको भन्दा सहज बनायो । हवाइजहाजको निर्माणले मान्छेहरू यौटा देशबाट अर्को देश जान लागे । डुङ्गाबाट दास-बेपार गरेर (अफ्रिकन) मान्छेहरूलाई युरोप लगिएको भने पन्ध्रौं शताब्दीतिरै हो......
|
Read Full ... |
राजाको मृत्यु
Published : April 20, 2009 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
कति प्रश्नहरूको जवाफ दिएर
कति जवाफहरूको प्रश्न भएर
कति इतिहासहरू उधारेर
कति रहस्यहरू बुनेर
सडकका भित्ताहरूमा वंशावली लेख्दा लेख्दै
बिजुलीका मिटरबक्सहरूमा हुकुम कोर्दाकोर्दै
|
Read Full ... |
जनजाति साहित्यको अवलोकन र संरक्षणको सवाल
Published : January 15, 2009 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
जनजाति शब्दलाई जनजाति साहित्य समूहका अभियन्ता भूपेन्द्र चेम्जोङ र नेपाल कुश्शाले अङ्ग्रेजीको नेटिभ -native_ भनेर समूहको मुखपत्र जनजाति द्वैमासिक-वर्ष १, अङ्क १, नोभेम्बर-डिसेम्बर, २००३)मा उल्लेख गरेका छन् । तर, नेपाल जनजाति महासंघ र राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान-कार्यदल)ले जनजाति शब्दलाई अङ्ग्रेजीको नेशनालिटीज् -nationalities_ शब्दको समानान्तर उभ्याएका छन् । जनजाति शब्दलाई कतिपयले आदिबासी शब्दको पर्यायवाचीका रूपमा पनि चलाउने गरेका छन् । ......
|
Read Full ... |
सङ्गीतकार
Published : November 20, 2008 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
सा रे ग म प ध नि
नि ध प म ग रे सा
यो सात सुरमा सात संसार हुन्छ
यो सात संसारमा सात ब्रम्हाण्ड हुन्छ
तर हिजोआज सङ्गीतकारहरूको नयाँ वर्ग
सङ्गीतको अर्को परिभाषा बनाउन खोजिरहेका छन् ......
|
Read Full ... |
नयाँ लेखकको जन्म
Published : October 03, 2008 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो ।
|
Read Full ... |
|
Random Pick |
बेलायतमा पहिलोपल्ट सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । मिस युके नेपाल । यो कार्यक्रम आयोजना गर्ने संस्थाले अवश्यपनि एउटा नयाँ ईतिहास निर्माण गर्न सफल भएको छ । प्रतियोगितामा सहभागी प्रतियोगीहरूले आफूमा भएको प्रतिभा प्रदर्शन गरेर बेलायती भूमीमा दर्बिलो तथा गर्विलो इतिहास रच्न सफल भएकोमा मेरो व्यत्तिगत तर्फबाट सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु..... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
886872
|
Total Categories |
15
|
More
Links |
|
|