Advertisement |
|
|
प्रकृति हो नारी
Published : March 26, 2017 | Author : भावना परिष्कृत सुनुवार | Unrated |
|
|
वृक्ष जस्तै छ नारी
गालामा स्याउ फल्छ ओठमा सुन्तला
शिरबाट खस्छ झरना आँखामा शान्ता ताल
मुस्कानमा कोपिला फक्रिन्छ तनमा बशन्त हरियाली
प्रकृति रुप हो नारी, वृक्ष जस्तै छ नारी
वृक्ष हो नारी फुल्दै र फल्दै सौन्दर्य छर्छ, स्वाद दिन्छ.
|
Read Full ... |
हरित सुन्दरी
Published : September 21, 2016 | Author : भावना परिष्कृत सुनुवार | Rating :     |
|
|
उ त्यहाँ धेरै पहिल घना बन थियो
उहिले बाजेले श्याँदरमा
ढोल बजाउन
ढोल बनाउने ढोलेहेरुलाई भन्नुहुन्थ्यो-
रुख काट्दा तन्नेरी नकाट्नु, बुढ्यौली छाट्नु
एक रुख कटान गर्नु पहिला
|
Read Full ... |
फर्की आउ परदेशी
Published : May 20, 2016 | Author : भावना परिष्कृत सुनुवार | Unrated |
|
|
गुराँस फुली सक्यो, बन पाखा मनोरम भयो
घर फर्की आउ परदेशी श्यादर जरि आयो
घैटोमा जाँड छिप्पियो पोङ्गमा रक्सी भरिदै छ
एरी, खट्टे, सोप्ले कसाबिसा पाक्दै छ
किरात चाड उभौली खाँदै मनाउन
घर सम्झेर झट्टै फर्की आउ परदेशी
|
Read Full ... |
|
Random Pick |
सोधेँ प्रश्न सभासदलाई महाकालीको खबर । < br >
सुनाउँन थाल्यो उसले कान्छीसालीको खबर ।
घुसतन्त्रले देशको रङ्ग,उजाडियो नि भने,
सुनाउँन थाल्यो उसले दल्नेलालीको खबर ।
बगाएछन् बाटोघाटो पुलपुलेसा त भने,
सुनाउँन थाल्यो उसले भाषणतालीको खबर |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
886943
|
Total Categories |
15
|
More
Links |
|
|