Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 4

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो

Published : January 08, 2015 | Author : नरजित राई | Rating :
Views : 759
Print | Email to friend
गीत संगीत नसुन्ने र मन नपराउने मानिसहरू यो संसारमा कोहि छैन होला । मिठो गीत संगीत सुन्नाले मनमा आनन्द मात्र होईन यसले मानसिक पिडाहरूलाई समेत शान्त पार्ने औषधिको काम पनि गर्दछ भनिन्छ । कुनै-कुनै राष्ट्रहरूका अस्पतालहरूमा, संगीतलाई रोगको उपचारका लागि पनि प्रयोग गरिन्छ रे । बरिष्ठ संगीतकारहरू नै भन्छन " संगीतलाई परिभाषित गर्न सकिन्न किन कि यो अथाह सागर हो जस्लाई पौडिएर पार लगाउँन सकिन्न......
Read Full ...


म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए

Published : November 18, 2014 | Author : नरजित राई | Rating :
Views : 723
Print | Email to friend
मेरो तीन बर्ष अघि देखि मात्र शरिरमा बल्ड प्रेशर बढेको देखिएको थियो। त्यसपछि ब्लड प्रेशर नाप्ने मेशिन किनेर कोठामा नै नियमित जस्तो आफ्नो प्रेशर नाप्न थालेको थिएँ। मैले ब्लड प्रेशरलाई स्थाइ राख्नका लागि खानेकुराहरूमा निकै ध्यान दिन थाले। मैले समय-समयमा मेडिकल चेक-अपहरू हङकङमा र नेपाल तिर जाँदा समेत गराईरहेको थिए। यसले गर्दा मेरो शरिरमा ब्लड प्रेशर प्राय: स्थाई नै भईरहेको थियो। मलाई साथि-भाईहरूले ब्लड प्रेशरको औषधि प्रयोग गर्न सल्लाह-सुझावहरू पनि दिइ रहेका थिए......
Read Full ...


हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)

Published : October 17, 2014 | Author : नरजित राई | Unrated
Views : 830
Print | Email to friend
मैले हङकङमा नेपाली साहित्यका यात्राहरू निक्कै नै फस्टाई रहेको महशुस गरि रहेको छु । यहाँ साहित्य सर्जकहरूको जमात पनि निकै बाक्लिरहेको छ । यो हङकङको नेपाली समाजमा, नेपाली साहित्य अनुरागिहरूको आकाश निकै उज्वल हुनेछ भन्ने बिश्वास पनि लिएको छु । म पनि यो जमातको सागरमा हेलिने चाहना एवम कोशिस गर्दा गर्दै ब्यस्त रोजिरोटिको दगुराईले साहित्य सृजनाबाट किनार तिर धकिलिएको छु । यस हङकङमा रोजिरोटिले जे चाहना लिन्छ हामिहरूले त्यसैको पछाडि लत्रक्क लुत्रक्क हुँदै पछ्याउनु पर्ने रहेछ । मलाई पनि यस पिडाले लेख-पढमा निकै नै आक्रान्त पारिरहेकोछ......
Read Full ...


बुङखमाको नुङ वाईमाक

Published : August 27, 2014 | Author : नरजित राई | Unrated
Views : 956
Print | Email to friend
मेरो चौबिसै घन्टा प्राय: अन नै रहने मोबाईल फोनलाई, कहिले कहि बिधुतिय चारो दिन बिर्षिएको बेला थाहा नै नदिई स्वातै निदाउने गर्दछ। मलाई कहिले कहि मोबाईलको यस्तो हालत भएको बेला कसैले कन्टयाक्ट गरि नभेट्दा दिक्क हुदै अलिक गतिलो फोन सेट लिनु पर्यो भन्ने सुझाव पनि पाएको छु। मैले फोन सेटको कमजोरि नभई प्राबिधिक गढबडि भएछ भन्दै साथि भाईहरु समक्ष माफि पनि मागेकोछु। मैले फोनलाई प्राय: बिधुतिय चारो दिन बिर्षि रहनु मेरो बिर्षिने रोग झै भईसकेकोछ......
Read Full ...




    Links
Column / स्तम्भ

    Random Pick
कुनैबेला हङकङमा हामीले गीतमा पुनरसंरचनाको खाँचो र आवश्यक्ताबारे बहशहरू गर्यौ । त्यसपछि आदिवासी गीतकार समाज पनि गठन गर्यौं । त्यति मात्र होईन हामीले 'आदिवासी' नामक गीति एलबम पनि सार्बजनिक गर्यौं । हामीले लेख्ने र गाउँने गीतमा अनि हामीले बनाउँने संगीतमा आदिवासी पीडा, आदिवासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस्‌ भन्ने आग्रह राख्यौं । त्यो आग्रह भनेको गीतमा सचेतनाको कुरा हो......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615701
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com