Advertisement |
|
|
म र मेरो कलम
Published : April 20, 2009 | Author : टंक सम्वाहाम्फे | Unrated |
|
|
डेढ दशक अगाडी विदेशतिर हुर्इकिँदा यी हातहरुले कलम समातेर सिर्जना गर्न पाईएला भन्ने सयमा एक प्रतिशत पनि सोचेको थिईन । सोच्नु पनि कसरी ? परदेशमा पाईला टेकेपछि जे पर्ला सोही टर्ला भन्ने हेतुले हिडिएको हुन्छ । फेरि साहित्य सिर्जना जस्तो गहन कुरा वास्तवमा चानचुने विषय वस्तु अवश्य होइन । त्यसैले कहिले कही आकाशको फल आँखा तरी मर भन्ने उखान सो सरह होला कि जस्तो लाग्थ्यो साहित्य निर्माणका कुरा......
|
Read Full ... |
गीतकार डि.बि.पालुङवा र आलाप गीतिसंग्रह
Published : March 22, 2009 | Author : टंक सम्वाहाम्फे | Unrated |
|
|
लामो मेहनत र परिश्रम पछि कवि तथा गीतकार डि.बि.पालुङवाले सन् २००८ को मध्यतिर 'आलाप' नामक आधुनिक गीति एल्वम नेपाली गीतसंगीत प्रेमी तथा श्रोताहरुको सामु प्रस्तुत गर्नु भएको छ । उक्त गीति संग्रह नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वाषिर्कोत्सवको सुखद अवशरमा विमोचन गरिएको थियो । अहिले 'आलाप' गीति संग्रह धेरै नेपाली गीतसंगीत प्रेमी तथा श्रोताहरुको हातमा परिसकेको छ......
|
Read Full ... |
नयाँ वर्ष २००९ र नेपाली पदक
Published : February 25, 2009 | Author : टंक सम्वाहाम्फे | Unrated |
|
|
हङकङमा क्रिसमसको उल्लासमय वातावरण सकिंदा नसकिंदै अर्को उल्लास थप्न सन २००९ को नयाँ वर्ष आउँन केहि दिन मात्र बाँकी थियो । नयाँ वर्षाई मनाउँने मेरो कुनै तयारी थिएन । औसत दिनहरु झैं हृदय देखि स्वागत गरुँला भन्ने सोच्दै मात्र थिए । तर अचानक नेपाली साहित्य प्रतिष्ठान हङकङलाई साहित्यमा सेवा गरे वापत नेपाली महासंघ हङकङद्वारा नेपाली पदक प्रथमले सम्मान गर्ने जानकारी पाएपछि मेरो मनले नयाँ वर्षलाग्नु भन्दा केहि दिन अगाडी नै नयाँ वर्षलागेको महशुस गर्न थाल्यो । सोहि अनुसार नेपाली महासंघ हङकङको दशौं वाषिर्कोत्सव सन् २००८ डिसेम्वर ३१ तारिखका दिन पदक ग्रहण गर्ने काम पनि सम्पन्न भयो ।......
|
Read Full ... |
म मदन र मेरी मुना
Published : October 30, 2008 | Author : टंक सम्वाहाम्फे | Rating :     |
|
|
उता नेपालबाट म मदन र मेरी मुना
सपनाहरू खोज्दै
अर्को भोट हङकङ टेकेको पनि
बर्षौ वितिसकेछ
तर म मदन र मेरी मुनाका
सपनाहरू
सपना बनेर अझै आएका छैनन्
घाम भएर अझै उदाएका छैनन्......
|
Read Full ... |
|
Random Pick |
बिहानीको किरण सँगै, मनको दियो बल्छ
भरे साँझ र्फकि आउँछु, र्पखि बसे हुन्छ
सरर बतासमा, पिपलको पात
तिमी सँग माया गाँस्दा, लाग्ने हो की बात
लाज लाग्यो आम्की नआम्, मायालुको छेउ
तिम्लाई भेट्दा आश जाग्छ, दिलमा बास देउ |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
823070
|
Total Categories |
15
|
More
Links |
|
|