Advertisement |
|
|
हत्केलाको आगो ताप्दा
Published : August 22, 2014 | Author : अतित मुखिया | Unrated |
|
|
गजलरुपी बज्र हत्केलाको आगो ताप्नु अगाडि गजल शब्दको आयतन नाप्नु उचित होला झैं लाग्यो । बिदेशी पराई समालोचकहरुले गजल शब्दलाई जे जस्तो अर्थ लगाए पनि स्वदेशी आफन्तहरुले लगाएको अर्थ नियाल्न अझै उचित झैं नै लाग्यो । बरिष्ट साहित्यकार एवं गजलकार मनु ब्रजाकिका अनुसार गजल शब्द अरवी भाषाको गजाल-एक प्रकारको मृग) गजाला-मृगका पाठा-पाठी) अथवा मद्यपी र सौर्न्दर्यप्रेमीको अर्थमा गजल नामाकरण भएको भन्ने पाइयो । (भावभुमि, गजल संग्रह अभिशप्त आशीष, अतीत मुखिया)......
|
Read Full ... |
लठारो बाटौं
Published : July 14, 2014 | Author : अतित मुखिया | Unrated |
|
|
हे ! उज्वल सर्वशक्तिमान
तिमी जसरी पनि आउ
मुइँली, मोङ, माङ
जुनसुकै रुपमा पनि तिमी आउ
चाहे ताराहोपो इँगि बनेर
चाहे रुमाहाङ वा पारुहाङ बनेर
|
Read Full ... |
तीन सोदेका
Published : August 04, 2011 | Author : अतित मुखिया | Unrated |
|
|
बाँझो मनमा
आशाको विउ रोप्न
निराशा जिल्याउदै
धैर्य सिंचेर
भरोसा बार बेरे
बिश्वास बाँधिहेरे- १
कसरी होस्
|
Read Full ... |
|
Random Pick |
पात्रो फेरेर
वूढो पार्दै मान्छेलाई
यो पल्ट पनि
आगमन भयो
नयाँ वर्षको
र असिमित भन्ज्याङ्ग र घुम्तीहरु पार गर्न |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
886949
|
Total Categories |
15
|
More
Links |
|
|