Advertisement |
|
|
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
Published : December 26, 2014 | Author : रविन राई | Rating :     |
|
|
"सानो छँदा भोलि पिकनिक छ भनेपछि रातभरि निंद्रा लाग्दैन नि, अनि भोलिपल्ट पनि सब से पहिले उठिन्छ नि, त्यस्तै होला तिमीहरुलाई भोलि", जगिङको समय ज्ञान दाइ भन्दै थिए । त्यसो भन्दा हाँसे म, र संझेँ सानोको कुरा : घरमा घुर्क्याएर पिकनिक जाने पैसा मागेर इच्छा दिदी, अशोक दाइ र म बरगाछी मुनिको डेटु दाइकोमा रकम बुझाउन गएको स्मृति । खै, ११ वर्ष भइसक्यो इच्छा दिदी बितेर गइसकिन्, अशोक दाइ पनि भर्खरै बितेर गए, रकम बुझ्ने डेटु मगर दाइ कहाँ छन् खै? म भने रकम बुझाउन बाँचिरहेकैछु......
|
Read Full ... |
तिम्रो हङकङमा म
Published : October 23, 2008 | Author : रविन राई | Rating :     |
|
|
प्रिय ! तिमीलाई थाह होला, तिम्रो हङकङमा ओर्लदा म हर्ष र चिन्ता दुवै बोकेर झरेको थिएँ । तिमीलाई पाउनुको खुशीमा स्वदेश र स्वजनसँग दूरी बढ्नुको पीडा मिसिएको थियो । नयाँ भविष्य कोर्ने उत्साहमा पुरानो भूतको छायाँ मडारिएको थियो ......
|
Read Full ... |
|
Random Pick |
शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई केलाएर दृष्टिगोचर गर्न बाध्य गरायो । बेलायती साम्राज्यले आफ्नो उपनिवेशलाई सुम्पिएर मलायाबाट हात धोएर हङकङमा गोर्खा सैनिकको ब्रिगेडलाई स्थाइ रुपमा खडा गर्यो, हङकङ आफ्नो उपनिवेश रहुञ्जेलसम्म...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
886908
|
Total Categories |
15
|
More
Links |
|
|