Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 2

बहुरङ्गवादको बाटो, बौद्ध दर्शन र चलित ध्यानको सिद्धान्त

Published : June 29, 2010 | Author : चेवन श्री | Unrated
Views : 804
Print | Email to friend
यो बहुरङ्गवादको भनेको नेपाली माटोमा जन्मेर खाइखेलेको यस्तो साहित्यिक वाद हो जो आफ्नो पृथकतामा समग्रता देखिरहेछ । रङ नै त्यो तत्व हो जो समग्रतामा पनि पृथकता बोकिहिँड्छ । हिँड्नलाई बाटो चाहियो, हाम्रै मित्र कवि मोनोलिथ लेख्छन्- बाटो सफा छ, गन्तव्य छर्लङ्गै छ, तर, मनभरि छेकवारहरू छन् । मनोरम काँडेतारहरू छन् । यिनै काँडेतारहरूबीच अहिले 'सामान्य बहुरङ्गवाद एउटा ट्राभलिङ फिलोसफीको परिकल्पना' भन्ने लामो नामको पुस्तक धर्मेन्द्रविक्रम नेम्बाङले लेख्यो......
Read Full ...


गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र

Published : April 16, 2010 | Author : चेवन श्री | Rating :
Views : 1047
Print | Email to friend
अस्ताइ जाने जीवनमा आशक्ति किन ?
आमरण कुर्सीमै निर्लिप्त किन ?
माथिका हरफहरू स्व.गिरिजाप्रसाद कोइरालालाई लक्षीत गरी मैले लेखेको थिए । मेरो ठहर थियो वहाँको सत्ता लिप्सा, हठी स्वभाव र रुखो व्यवहार नै राजनीतिक अस्थिरता र हिंशामा उत्प्रेरक थियो......
Read Full ...




    Links
Column / स्तम्भ

    Random Pick
दार्शनिक रेने डेकार्टले सोचे- 'म सोच्छु तेसकारण म छु' । उनले यसरी सोच्दा 'म छु तेसकारण सोच्छु' भन्नेहरू आत्तिए । हिजोका संज्ञानहरूमा वर्तमान केलाउँदै भविष्यको रेखाङ्कन गर्नु कुनै पनि शास्त्रको सार्वभौमिक नियम रहेछ । हिजोहिजोमा आज खोज्दै भोलिको मिमांसा जगतको रूपाङ्कनमा तेही भएर अरूभन्दा कुनै पनि अर्थमा पृथक नरहेर सृजनशील अराजकताले पनि हुँदै आएको हो । त्यो हुनु या यो हुनु त्यै डेकार्टले भने झैं अस्तित्वसम्मत्को विचार हुनसक्ला......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
674423
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com