Advertisement |
|
|
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
Published : April 29, 2013 | Author : काङमाङ नरेश | Rating :     |
|
|
नेपालीहरू विदेशीने परम्पराको सायद जेठो ईतिहास हुन सक्छ लाहुरे शब्द । यो जेठो ईतिहास आफै जन्मिएको हैन । यो ईतिहासलाई राज्य सत्ताले जन्माएको हो । आदिवासी जनजातीका लक्का जवानहरू भर्ती भई वेलायतको साम्राज्य विस्तार गरे र गर्दै आईरहेकोछ । राज्यसत्ताले तिनीहरूलाई भर्तीमा पठाईनु......
|
Read Full ... |
आँसुजस्तै छ युद्ध
Published : September 14, 2012 | Author : काङमाङ नरेश | Rating :     |
|
|
उनको आँखाबाट बगिरहेको
आँसुको नदी पुछिदिँदै
भावुक भएर म झोला टिप्छु
उनी भक्कानिँदै आफ्ना दुई हातले
बेस्सरी मेरो कम्मर कस्छिन् !
निकै बाँकी छ उज्जालो हुन
|
Read Full ... |
पागल दार्शानिकका अभिव्यक्तहरू जीवन गहिराईको उत्खनन् हो
Published : April 25, 2012 | Author : काङमाङ नरेश | Unrated |
|
|
२०११, डिसेम्वरको तेस्रो साता बागबजार स्थित कवि तथा साहित्यकार चन्द्र रानाहाछाको साकेला आर्टमा पुरण राईसंग हाम्रो भेट भयो । नेपाली साहित्यमा युद्घ साहित्यको उपस्थितीको वारेमा हाम्रो मत अभिमतहरू निकै गहिरो रुपमा राखा राख भए । बेलायती सेनामा कार्यरत र अवकाश पाएका गोर्खालीहरूबाट सृजीत साहित्यलाई राईले मास्टर्स् डिग्रीमा थेसिस् लेख्नु भएको छ । त्यहि विषयमा हाम्रो निकै लामो भलाकुसारी पनि भयो । नेपाली साहित्यमा सस्मरणात्मक नियात्रा......
|
Read Full ... |
जीवनको एउटा अंग हो अनुभुतिका रंगहरू
Published : March 27, 2012 | Author : काङमाङ नरेश | Unrated |
|
|
जीवन के हो भनेर कसैले कसैलाई प्रश्न गरे फरक फरक उत्तरहरू आउने गर्छ । मलाई लाग्छ जीवन भनेको वुझेर वुझ्न नसकिने यात्र हो । यात्रको क्रममा अघि वढिरहेको वेला वटुलेका अनुभव र अनुभुति नै जीवनको एउटा धरातल हो । फेरी प्रश्नहरू गाँसिन सक्छ जीवन कसले वनाउँछ ? परिवेश, समाजसँग वाँच्दै मान्छेको जीवन मान्छेले नै वनाउँछ । सायद समाजले चेप्टाएर चोप्टो वनाउँदो हो । परिवेशले थिचेर गाह्रौ वनाउँदो हो......
|
Read Full ... |
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
Published : January 18, 2012 | Author : काङमाङ नरेश | Rating :     |
|
|
ई.स. १८५३ देखी १८५६ सम्म कि्रमियन युद्ध (Crimean War ) भयो । त्यहि समयबाट विश्वमा युद्ध साहित्य लेखन शुरु भएको पाउन सकिन्छ । ई.स. १८५४ मा वेलायतका कवि Lord Tennyson n] The charge of the light Brigade शिर्षकको कविता लेखेका थिए । त्यस्तै युद्ध कविता लेख्ने अर्का कवि थिए Sir John Henry Birchenough ।त्यो वेला देखी अहिलेसम्म युद्धको वारेमा धेरै कविहरूले कविता लेखेका छन्......
|
Read Full ... |
बाटो
Published : July 21, 2011 | Author : काङमाङ नरेश | Unrated |
|
|
हिउँद
छिप्पीएर
आलो जाडो
सहनुको पनि सिमा हुन्छ,
चौँरी गोठहरू
हिमालको काखतिर
|
Read Full ... |
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
Published : July 01, 2011 | Author : काङमाङ नरेश | Rating :     |
|
|
छुट्टिमा हाम्रो देश नेपाल गएको समयमा कलेज पढ्दाको एक जना साथी रामसँग धरानमा मेरो भेट भयो । गर्मी भएकोले हाम्रो पसिना बगिरहेको थियो त्यसैले छाप्री होटेलमा पस्यौँ अनि कोकाकोला र म:म: खादै गफ गर्न थाल्यौ । तपाई त लाहुरे भैसक्नु भएको रैछ थाहा थिएन । तपाई किन भर्ती जानु भयो भनी उनले सोधे । मैले भने बाध्यता पनि होइन अनिवार्यता पनि थिएन सायद धेरै पैसा कमाउने रहरले गर्दा लाहुरे भएँ की । निक्कै गम्भिर भएर उनले मेरो अनुहारमा हेरे ......
|
Read Full ... |
धुन
Published : October 07, 2010 | Author : काङमाङ नरेश | Rating :     |
|
|
बाँसुरीको धुनलाई पछाउँदै
घाम जस्तै क्रमस: डुबेर
साँझको धमिलो आकृतिमा
एउटी बैंसको थकान
फलैंचामा असरल्ल पारेर
भुसुक्क निधाउँछे
|
Read Full ... |
जीवन सम्झनाको एउटा पाटो रहेछ
Published : August 12, 2010 | Author : काङमाङ नरेश | Rating :     |
|
|
एस.एल.सी. उर्तीण गरे पछि, २०५१ सालमा उच्च शिक्षा अध्ययनको लागि धरान महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने तरखरमा थिएँ । मेरो माहिली नाना १ धरानमै पढेकी थिइन् । उहाँले मलाई कानुन पढ्नु भनेर जिकिर गरिरहेकी थिइन् । मेरो सोँच चाहिँ मेजर नेपाली राखेर आर्टस् पढ्ने थियो । त्यो विषयमा भर्ना गर्न नपाए काठमाण्डौ गएर ललित कला क्याम्पसमा पढ्ने र भविष्यमा आर्टिस्ट बन्ने
|
Read Full ... |
मिजासको अर्थ अवतरण, एउटा नयाँ विचारको अवतरण हो
Published : June 30, 2010 | Author : काङमाङ नरेश | Rating :     |
|
|
ढुङ्गेसाँघु ताप्लेजुङ्गबाट २०५४ सालतिर उभार मासिक साहित्यिक पत्रिकाको सम्पादन गरी नेपाली साहित्य र पत्रकारीतामा सार्वजनिक भएको नाम हो मिजास तेम्बे । उनले २०५५-२०५६ सालमा ईटहरीबाट उत्साह त्रैमासीक पत्रिकाको सम्पादन गरे । त्यो बेला देखी नै मिजासले खाली ठाउँहरू खोजीरहे । खाली ठाउँ खोजी रहँदा रहँदै २०५६ सालमा पहिचानवादसंगै पहिचान त्रैमासीक पत्रिकाको जन्म गराए उनले......
|
Read Full ... |
'बाटो खोज्दा खोज्दै' जन र माटोको खोजी हो
Published : March 11, 2010 | Author : काङमाङ नरेश | Rating :     |
|
|
युद्घभूमि अफ्गानिस्तानको हेलमण्ड प्रोभिन्स ग्यारेक्स भन्ने ठाउँबाट गीतकार नरेश 'नाती' १५ दिनको विदा मनाउन वेलायत आउनु भएको वेला उहाँले लेख्नु भएका ७०-८० वटा गीतहरू हेर्न दिनु भएको थियो । भर्खरै ती गीतहरूको संगालो प्रकाशित भएको छ, एउटा सुन्दर दस्ताबेजका रुपमा......
|
Read Full ... |
|
Random Pick |
लाटाको देशमा गाँडा तन्नेरी
भएर आयो गणतन्त्र
दरबारबाट काँचुली फेरेर
संग्रहलय बनेर,
डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर
फिस्स हाँसिरहेकोछ नारायणहिटी |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
802803
|
Total Categories |
15
|
More
Links |
|
|