Advertisement |
|
|
कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी
Published : June 14, 2010 | Author : किराँती भोगेन एक्ले | Unrated |
|
|
"नेपाली साहित्यमा डायोस्पोरा" शीर्षकमा प्रस्तुत सृजनशील अराजक अज्ञातको अलिक छोटो यो कार्यपत्र साहित्यिक ह्याट ओढेर आए पनि यसको सर्ट, पाइन्ट, स्याण्डो र बक्सर कट्टुलाई नियाल्दा यो साहित्यमा मात्र सीमित रहेको देखिन्न । यसले प्रष्टै साहित्यभित्र राजनीति देखेको छ र राजनीतिमा सहित्य लेखेको छ । विचार बोकेर साहित्य गर्ने र साहित्यमा विचार खोज्ने एक साहित्यकारले साहित्यभित्र साहित्यिक राजनीतिलाई छाम्नु अनि महशुस गर्नुलाई अस्वभाविक मान्नु स्वभाविक नहोला......
|
Read Full ... |
म दीलबहादुर लिम्बू
Published : March 22, 2009 | Author : किराँती भोगेन एक्ले | Rating :     |
|
|
हजुर म दिलबहादुर लिम्बू
जिन्दगीदेखि आजित
खुल्ला आकाशमुनि ओतिएको म
आज शिकार भएको छु एउटा सन्की सिपाहीँको
यो सम्पतिले पुरिएको सहरमा
सयौँतले खण्डहरहरुको घुइँचोभित्र
|
Read Full ... |
परिदृश्य
Published : February 15, 2009 | Author : किराँती भोगेन एक्ले | Unrated |
|
|
दिनेलाई दिने लोभ
लिनेलाई लिने लोभ
लोभहरूको यो सस्तो बजारमा
रित्तिँदो रहेछ सबथोग
इमान रित्तो
सम्मान रित्तो ......
|
Read Full ... |
यात्रा अनुभूति र सम्झनाका लहरहरू (भाग ३)
Published : January 18, 2009 | Author : किराँती भोगेन एक्ले | Unrated |
|
|
छोड्दा बनाएको योजना मुताविक पाँच दिनअघि नै आइपुग्नु पर्ने थियो काठमाण्डौ, तर मेरो पनि धेरै नेपालीको जस्तै 'भोलि' भन्ने वानीले र थोरै समयको तारतम्य नमिल्दा पाँच दिनपछि पर्न पुगेको थिएँ । कामहरू थुप्रै थिए तर मसँग समय ज्यादै थोरैमात्र बाँकी थियो । हप्ता दिनपछाडि नेपाल नछाडे मैले उता खाईपाई आएको जागिर नामधारी जा गिर छाड्नु पर्ने हुन्थ्यो । तसर्थ यता छरपस्टै नसल्बलाए मेरो उपाय थिएन......
|
Read Full ... |
यात्रा अनुभूति र सम्झनाका लहरहरू (भाग २)
Published : January 16, 2009 | Author : किराँती भोगेन एक्ले | Unrated |
|
|
कुरो लेख्दै थिएँ सम्झनाको तर प्रशंगवस थोरै अन्तै मोडिएछ । यताको काम अपूरै छाडेर काठमाण्डौ लाग्ने दिन आयो । अब अर्को फसाद । कोशीले बाटो ध्वास्त छ प्लेनबाट जानेलाई टिकेटको मात्र पीर होला तर गाडीबाट जानु पर्नेलाई अन्योलको अवस्था । कसैले के भन्छ कसैले के, यताबाट गयो कोशी तार्दा टापुमा पुर्याएर यता न उता पारी जति भन्यो उति भाडा असुल्छ रे । उताबाट गयो गाडीको राम्रो सुविधै छैन घण्टौँ हिड्नु पर्छ भन्ने सुनिन्छ ......
|
Read Full ... |
यात्रा अनुभूति र सम्झनाका लहरहरू (भाग १)
Published : January 10, 2009 | Author : किराँती भोगेन एक्ले | Unrated |
|
|
म सानै छादा मुग्लान याने कि कोइलाखाँद पसेका मेरा धेरै गाउँले काकाबाउ, दाजुभाइहरू फेरि गाउँ फिरेनन् । त्यतिबेला भासिएकाहरू सुन्छु अझ पनि उतै छन् रे । त्यसरी भासिनेमध्ये कतिले गर्भमै छोडेर गएका आफ्नो सन्तानको आज छोराछोरी भैसकेका छन् भने कतिका श्रीमतीहरू खसम नर्फकने टुङ्गोमा पुगेपछि अर्कै घरजम जोडेर बजु भैसकेका छन् । अब त दुःखद मिथक बनिसकेका तिनीहरू चाहेरै पनि गाउँ फिर्न नसकिरहेका होलान् ......
|
Read Full ... |
सृजनशील साहित्यको आवरण नियाल्दा
Published : October 23, 2008 | Author : किराँती भोगेन एक्ले | Rating :     |
|
|
सृजनशील साहित्य समाज हङकङले प्रकाशित गरेको 'सृजनशील साहित्य' अर्धवार्षिक प्रथम अङ्कको विमोचन कार्यक्रममा हङकङे व्यस्तताको कारण सहभागी हुन सकिएन । दुईचार कुरा सुन्नेबुझ्ने मौका चुकेकोमा मन उधुम भुतभुतिरहेकै छ ।......
|
Read Full ... |
|
Random Pick |
उसले आकाशवाणी सुनेको रे
बुद्ध अफ्गानमा घाइते पछि मध्ये एशियामा छैनन् रे
कसैले सानो दृश्य पर्दामा हेरेको रे
बुद्ध दिल्ली हुँदै गया तिर बिहार गर्दै थिए रे
उसले अखबारमा पढेको रे
बुद्ध ल्हासा हुँदै ठूलो पर्खालतिर शयर गर्दैर थिए रे |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
802855
|
Total Categories |
15
|
More
Links |
|
|