Advertisement |
|
|
पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
Published : August 23, 2011 | Author : दयाकृष्ण राई | Rating :     |
|
|
बन्धनको क्यानरीले गाउँछ मीठो गीत
सुखी छ कि दुःखी छ कि कसले थाहा पाउँन सक्छर ?
बच्चु कैलाशले गाएको यस गीतले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लागेका स्रष्टाहरूको सिङ्गो जीवनको चित्रण गरेको छ । पिञ्जडा भित्र कैद भएको क्यानरी चरी मुक्त हुन नसकेपछि कहिले विद्रोहको गीत गाउँछ त कहिले विरहको गीत गाउँछ तर आफ्नै भाषामा गाइरहन्छ......
|
Read Full ... |
रातो राम्रो गुलियो मीठो
Published : July 06, 2011 | Author : दयाकृष्ण राई | Unrated |
|
|
शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई केलाएर दृष्टिगोचर गर्न बाध्य गरायो । बेलायती साम्राज्यले आफ्नो उपनिवेशलाई सुम्पिएर मलायाबाट हात धोएर हङकङमा गोर्खा सैनिकको ब्रिगेडलाई स्थाइ रुपमा खडा गर्यो, हङकङ आफ्नो उपनिवेश रहुञ्जेलसम्म......
|
Read Full ... |
के दिन सक्छौ नयाँ कुरा ?
Published : January 17, 2011 | Author : दयाकृष्ण राई | Rating :     |
|
|
रामायणको कथामा हनुमानले फल जस्तै देखेर
कपलक्क निलेको सुर्यलाई
तिम्रो देशमा सुर्योस्त हुन नदिने साहस लिएर
हनुमानले पनि पचाउँन नसकेको
सुर्यलाई हत्केलामा लिएर खेलायौ,
अहिले तिम्रो मुठ्ठीबाट अचानक फुस्किएर
|
Read Full ... |
एथेन्सको झरीमा रुझेपछि
Published : December 28, 2010 | Author : दयाकृष्ण राई | Rating :     |
|
|
फिरन्ते ढुङ्गे युग देखि अहिलेसम्मको ईतिहास अध्यन गर्ने हो भने मानिसहरू एक ठाउँबाट अर्को ठाउँ स्थानन्तर हुँदै चलायमान अवस्थामा रहेको पाईन्छ । सबै भन्दा पहिला मानिसको उत्पत्ति अफ्रिकामा भएको किंबदन्ती सुन्न पाईन्छ भने आधुनिकता तिर लम्किदै गएपछि कालान्तरमा मानिसहरू संसार भरि नै छरिएर बसोबास गर्न पुगे । प्रारम्भिक चरणमा एसिया र युरोप प्रवेश गर्दा बेग्ला बेग्लै वर्गीकरण गरिए पनि......
|
Read Full ... |
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
Published : November 17, 2010 | Author : दयाकृष्ण राई | Rating :     |
|
|
बेलायतमा पहिलोपल्ट सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । मिस युके नेपाल । यो कार्यक्रम आयोजना गर्ने संस्थाले अवश्यपनि एउटा नयाँ ईतिहास निर्माण गर्न सफल भएको छ । प्रतियोगितामा सहभागी प्रतियोगीहरूले आफूमा भएको प्रतिभा प्रदर्शन गरेर बेलायती भूमीमा दर्बिलो तथा गर्विलो इतिहास रच्न सफल भएकोमा मेरो व्यत्तिगत तर्फबाट सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु.....
|
Read Full ... |
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
Published : October 19, 2010 | Author : दयाकृष्ण राई | Rating :     |
|
|
विश्व जनसंख्याको नयाँ तथ्याङ्क अनुसार पुगनपुग दुइकरोड पचासीलाख जनसंख्या भएको देश नेपालमा जनजाति आदिबासीहरू ७०% र बाहुन, क्षेत्री र अन्य जम्मा ३०% भएको तथ्याङ्क पाईन्छ । त्यही अनुरुप नेपाल सानो देश भएपनि भाषा,संस्कृतिहरू विशाल छन् । तर कतिपय भाषा संस्कृतिहरू लोपभइसकेको पाइन्छ र कतिपय लोपोन्मूख अवस्थामा छन् । उदाहरणको लागि कुसुण्डा भाषा बोल्ने एकजना व्यक्तिमात्रै छन् उनी हुन् राजामामा......
|
Read Full ... |
नगर बधुहरूको आवाज
Published : June 03, 2010 | Author : दयाकृष्ण राई | Unrated |
|
|
लाटाको देशमा गाँडा तन्नेरी
भएर आयो गणतन्त्र
दरबारबाट काँचुली फेरेर
संग्रहलय बनेर,
डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर
फिस्स हाँसिरहेकोछ नारायणहिटी
|
Read Full ... |
अर्थ अवतरणमा मिजास
Published : March 08, 2010 | Author : दयाकृष्ण राई | Rating :     |
|
|
अभ्यासले नै परिपक्वताको पराकष्ठा चुम्न सकिन्छ भन्ने अङ्ग्रेजी उक्ति छ । त्यसै गरि जानी नजानी प्रकाशकीय कोर्ने अवसर पाईरहँदा बेलायतको व्यस्तताले निल्न आँटेको आफ्नो लेखनले केही अभ्यास र निरन्तरता पाईरहेको त छैन ? आफुले आफैलाई प्रश्न गरिरहेको छु । धेरै समय भईसकेको रहेछ सिर्जनामा पूर्णबिराम लागेको । जब कवि मिजास तेम्बेले अर्थ अवतरण कविता सङ्ग्रहको पाण्डुलिपि पठाएर मलाई प्रकाशकीय लेख्नकालागि ब्रुनाईबाट फोनमा सम्पर्क गरेर आग्रह गरे, अनि मात्र आफुले कलम नचालाएको समयलाई औंला भाँचेर......
|
Read Full ... |
लारासँगको भेट
Published : January 18, 2010 | Author : दयाकृष्ण राई | Rating :     |
|
|
नसम्झीनु होला लारा भने पछि बलीउडकी नायिका लारा दत्ता । लारा दत्ता अभिनेत्री हुन भने केही फरक बिधाका लारा अर्थात लक्ष्मी राई जो हङकङ निवासी नेपालीहरूको लागि चिरपरिचत नाम हो । लारा बहिनी र मेरो बिधा भने उस्तै-उस्तै ठयाक्कै मिल्लाझैं । लारा कविता लेख्छिन 'म पनि लेख्छु' । उनी संस्मरण लेख्छिन 'म पनि लेख्छु' । उनी उदघोषण गर्छिन 'म पनि उदघोषण गरि टोपल्छु'......
|
Read Full ... |
|
Random Pick |
“....सम्पूर्ण दुःखको मुहान आँखा हो । यसलाई चिम्म पारेर केही बेर मोक्ष अनुभव गर्नुभन्दा आँखालाई फुटाई नै दियो भने सधैंका लागि मोक्ष प्राप्त हुन्छ । हो कि होईन ?”
नेता आफ्ना पिछलग्गु कार्यकर्ता र जनताहरुलाई सोध्छन्...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
886857
|
Total Categories |
15
|
More
Links |
|
|