जेम्ला हास्या

Author : लिज्ञों कोंईच
Published on : December 17, 2008


  
लिज्ञों कोंईच

सान्त्वना - कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५

एको थोचेङा बुरोच मैनामी आँ राग्य लङानु
खिम्ति खोमद कुम्सो पनपन मुने काःका पाइती स्योसिङानु
आल बेला सिल्पा गाष्यो थेमतार लस्या कोङुनू
नम्लेब थेम साप्पान रिस्साउ जेम्ला हाँस्या गो जादिङ्ङानु

ल्याँग्यू ठूले सैगैङा बुद सिल्लपाउ दे चेसि नु ब्रमिचिम देतासे
दर्खा खोनु छहरे खोम राग्यन थुस्र्या कुम्सो पाम्तासे
आँ सिल कोचाकल ताँबे थेम नु देम्बा थेम एरे व:थ बुट बुट निस्सास
फाचे हाँम्नु रास्नाइलुम जेम्ला हाँस्या गुई ताप्चा लातासे

भरौला ग्यार्सो खोपल्टानु गट्टीम मुलैनु आाकल रिम्स्या बास्योबातेमे
मंलादिम, ग्रुदुदिम नु पुल्दिम गडी गेरदे कोक्ये ख्रेत्तामे
पलाँती, दर्खा खिम्ति खोदम ल्याँग्यू ठूले ताल्का पौडी गेर देतेमे
गो जान्दे लला हो हो दाबस्या बोस्यो फू पुकीम जेम्ला हाँस्या चिर्मेकाका गुतामे ।

छाँया अनुवाद

उज्यालो खुसी भै

यो बर्षको असोज महिनामा मेरो गाँउ जाँदा
खिम्ति खोलाले त गीत गाउादै गाउादै गिज्यायो पो तर्दा
नानी बेला नाची हिडेको डाँडा माथि गै हेर्दा
पात्ले डाँडा बेस्सरी हाँस्यो उज्यालो खुसी भई म पुग्दा

सिखारु ठूले उहिलेको जसरी नाचि देखा त मछिनु र महलोले भने
दार्खा खोला र छहारे खोलाले त सन्सारै गुन्जाएर गीत पो गाए
मेरो नाच हेर्नलाई त ताँबे डाँडा यताउता थ्याच्च् थ्याच्च बसे
पारी हाँवा वारी रस्नालुले उज्यालो खुसी भै ताली बजाउन थाले

भरौला खेल्ने खोपिल्टो र गट्टीले अझैं सम्म मलाई पर्खि बसेका रहेछन्
मलादिम, ग्रुदुदिम र पुल्दिम चउरले हलि खेल भनि लौउरो पो हातमा थमाउछन्
पलाती, दर्खा र खिम्ति खोलाले त सिखारु ठूले पौडी खेल भनि अनुरोध गरे
म आयो भनि रातो, पहेलो, पहेलपुरी भै फूलेका फूलले उज्यालो खुसि बर्षार्ई स्वागत पो गरे ।