गजल

Author : तोरण राई
Published on : February 26, 2014


  
तोरण राई

गजल अभाबहरू को अथाह पिरले

गुजरा गर्दैथी बेचेर शरीरले ।

 

मासुको चोक्टा थ्यो सोच्दा  

छेडिन्थी उनी बचनी तीरले ।

 

दु:ख पनि यति सम्मको

खैत अन्न भन्थे मंसिरले ।

 

के सहि के गलत भन्दिन

भोकोपेट भर्थ्यो र समीरले ? 

 

मर्न पनि सक्दैन थ्यो उहाँ

सर्बश्रेष्ठ हुनुको जन्जिरले 

 

कागजी फूल

झापा,नेपाल ।