आमा

Author : निङ्वा शक्ति मादेन
Published on : December 04, 2010


  
निङ्वा शक्ति मादेन

निङ्वा शक्ति मादेन (लिम्बू) (वर्ष ९)

 

आमाको माया मिठो र पवित्र हुन्छ

तेहि भएर आमालाई सताउँनु हुदैँन

कहीले काँहि आमाको प्रेम गाली र र्अति साह्रो हुन्छ

तर आमाको प्रेम र उपदेश मिठो र ज्ञानर्वद्घक हुन्छ ।

 

आमालेनै हामीलाई जन्माउँनु भयो

फोहर मैलाबाट बचाउँनु भयो

आमाले नै हामीलाई हुकाउँनु भयो

बढाउँनु भयो र पढाउँनु भयो ।

 

हामी आमाको भविष्यको कल्पना हौं

आँखाको नानी

हामी आमाको भविष्यको आशा हौं

शरीरका मुटु हौं ।

 

आमा, आमा, आमा 'हजुर'…….

हजुर र्धति जस्तै विशाल हिमाल जस्तै चोखो

अनि सागर जस्तै महान हुनुहुन्छिन् ।
 

 

गत नोभेम्बर २१ आइतबार २०१० हेवेन्ली पाथ, हङकङले आयोजना गरेको बाल कविता प्रतियोगितामा 'प्रथम' विजयी घोषित ।