Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 670
More Pages : [ 1 ] 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34

From Administrator

Published : September 17, 2008 | Author : Admin | Views : 1205 | Rating :
Views : 1205
Print | Email to friend
Please, help us providing your poem, story, novel, drama etc.
Read Full ...


समुन्द्रतटदेखि नेमलेस हिलसम्म

Published : September 17, 2008 | Author : नरेश ठूले | Views : 1413 | Rating :
Views : 1413
Print | Email to friend
पानीले ढाकिएको एउटा ठूलो तलाउ
जो प्रकृतिद्वारा निर्मित
चोभारको गल्छी काटेर मञ्जुश्रीले
काठमाडौं भ्याली जन्माएको कथाजस्तै
कतैबाट ढुङ्गामाटो थुपारेर समुन्द्र बिचमा
कुनै मञ्जुश्रीले निर्माण गरेको हुनुपर्दछ यो हङकङ
जो पानीको साङ्लाले बाँधिएर चारैतिर
तैरिएको छ ढलफल ढलफल
डक गरेर राखिएको
विशाल पानीजहाज जस्तै,
Read Full ...


बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले.....

Published : September 18, 2008 | Author : पूर्ण इन्फादा | Views : 1476 | Rating :
Views : 1476
Print | Email to friend
समकालीन नेपाली कविता साहित्यको श्रीवृद्धिमा हङकङले आफ्नो छुट्टै पहिचान बनाएको छ । सिर्जनशील साहित्य समाज, हङकङको गठनसागै यसले तीव्र गति लिन थालेको छ । विश्व कविता साहित्यमा देखा परेका नयाँ चिन्तन, नयाँ प्रयोग र नयाँ बान्कीलाई पनि यहाँका स्रष्टाहरूले आत्मसात् गरेका छन् ।
Read Full ...


छलाङ साहित्यिक आन्दोलनको विषयमा

Published : September 25, 2008 | Author : हाङयुग अज्ञात | Views : 1639 | Rating :
Views : 1639
Print | Email to friend
नेपाली सामाजिकता यतिबेला सङ्क्रमणकालको चरम बिन्दुमा छ । त्यसकारण राज्यका विविध अवयव र क्षेत्रमा अनेक तर्क र सिद्घान्तहरू तछाडमछाड गर्दै जनसमक्ष आइरहेका छन् । विकास र प्रगतिको उपल्लो तहमा पुगेका राष्ट्रहरूले यस्तो प्रक्रियालाई 'छनौटको युग' भनेर सैद्घान्तिकीकरण गर्न खोजे पनि नेपालजस्तो अविकसित र पराश्रति राजनैतिक चिन्तन भएको राष्ट्रमा यो सङ्क्रमणकाल सक्षमता, प्रगतिशीलता र सृजनशीलताको परीक्षा हो जसमा समग्र नेपालीले उतीर्ण हुनैपर्छ ।
Read Full ...


नयाँ लेखकको जन्म

Published : October 03, 2008 | Author : हाङयुग अज्ञात | Views : 1993 | Rating :
Views : 1993
Print | Email to friend
फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो ।
Read Full ...


बाढी

Published : September 25, 2008 | Author : हाङयुग अज्ञात | Views : 1747 | Rating :
Views : 1747
Print | Email to friend
जब बाढी आउँछ
तब धेरै कुराहरू भत्किन्छन्
बाँध र पुलहरू भत्किन्छन्
खेत र बाटोहरू भत्किन्छन्
घर र सम्बन्धहरू भत्किन्छन्
Read Full ...


शोक कविता र सम्वेदित सम्झनाहरु

Published : October 03, 2008 | Author : गणेश राई | Views : 1241 | Rating :
Views : 1241
Print | Email to friend
नश्लिय बोधको गहिरो चेतनाले ओतप्रोत सचेत आदिबासी मस्तिष्कद्वारा सिर्जित सिर्जनाका झिल्काहरु भुसको आगो झैं भित्रभित्रै अन्तरभावलाई सल्काउदै सतहमा आइपुग्दा त्यस्ले शक्तिशाली रुप ग्रहण गरी सकेको हुनेरहेछ-परिवर्तनका दृष्टिमा ।
Read Full ...


इडिपसलाई शब्द श्रद्धाञ्जली

Published : October 16, 2008 | Author : प्रकाश थाम्सुहाङ | Views : 1131 | Rating :
Views : 1131
Print | Email to friend
ठ्याक्कै त मिति याद भएन । निकै अघिको कुरा हो । साङ्गीतिक जोडी गणेश र यशोदा पराजुलीको पछिल्लो एल्वम सहयात्रा’ को विमोचन कार्यक्रम थियो सायद । उक्त अवसरमा कवि हाङयुग अज्ञातले हाम्रो परिचय गराइदिनुभएको थियो । ........
Read Full ...


डि.बि.को “आलाप” मेरो प्रलाप र त्यसको व्यवस्थापन

Published : October 17, 2008 | Author : प्रदिप कन्दङ्वा | Views : 1277 | Rating :
Views : 1277
Print | Email to friend
संगीतका तीन संघटकहरू भएको मानिल्याउँदा केन्द्रमा शब्द आसिन भएको मान्नुपर्दछ । शब्दको मियो समातेर संगीत र स्वरले आकार ग्रहण गर्दछन् । स्रष्टाको चेतनामा जब कुनै तार झंकृत हुन्छ तब त्यहाँ सहसा कुनै धुन तरंगित हुन्छ तर पूर्ण चेतनामा नभई अवचेतनमा हुन सक्दछ । तरंगित त्यहीं धुनको इर्दगिर्द केवल चेतनमा मात्रै होईन परन्तु चेतनाको अतल गहिराईमा थिग्रिएका, अब उप्रान्त भावना मात्र होईन विचार सहितका शब्दहरूनै गीत बनेर सतहमा उत्रनुपर्दछ भन्ने आग्रह हो, दुराग्रह होईन । ......
Read Full ...


नेपालमा अशान्ति भा छ रे

Published : October 18, 2008 | Author : लक्ष्मी राना | Views : 1423 | Rating :
Views : 1423
Print | Email to friend
आमा हाम्रो देशमा शान्ति थियो अहिले अशान्ति भा छ रे ......
Read Full ...


More Pages : [ 1 ] 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34


    Links
Column / स्तम्भ

    Random Pick
हिज आज शहर अक्रान्त छ
शहरको आकाश अक्रांन्त छ
र दिनानुदिन समय पनि अक्रान्त वन्दै गईरहेछ
काला कागहरुको कर्कस हल्ला देखि,
कागे हल्लामा अभ्यास्त शहर /अक्रान्त शहर
गाईलाई अपमान गरेर कागको सम्मानमा उभिएको शहर

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
789163
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com