Advertisement |
|
|
|
Random Pick |
"सम्झनाको छाँगाबाट मीठो इन्द्रेणी लहरीँदा तपाई देख्नुहुनेछ आहा ! ती मान्छेहरू ! उज्यालोको गीत गाईरहेका हुनेछन् तरुण तरुणले जीवनको भाका, शब्द सत्ताको स्वभाविक सक्ति । हो मायाबी फूलहरूले गाईरहेका हुनेछन् । प्रत्येक रात सीरुको पातबाट खसेको युवती आँसु कठै ! त्यो पनि सुन्दर दु:ख हुनेछ । र हुनेछ जिन्दगीको बलेसीबाट क्षितिजको घाम हेरीरहेको एक दु:खी गीतकार उहि तपाई हाम्रा पृय रामकृष्ण बान्तावा जो शब्दहरूको पहाड उभ्याएर जीवनको उचाइ उभीन चाहन्छन्...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
903142
|
Total Categories |
15
|
More
Links |
|
|