Advertisement |
|
|
|
Criticism / समालोचना
Read criticism in this category, sumitted by different critique. |
Glancing on Hongkong Ma Kavita
Published : December 13, 2013 | Author : कुलदीप सुनुवार | Unrated |
|
|
Poetic genre is the part of literature that gives wide meaning through limited combination of the words. In this sense, poem is the best genre in order to express more ideas through few words. There are various definitions regarding poem, but the much accepted definition is - poem is the genre of literature which represents cultural, political and social phenomena of the society......
|
Read Full ... |
लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर
Published : June 03, 2013 | Author : भुपेन तामाङ | Unrated |
|
|
विश्वका लडाकु जातिमध्ये गोर्खा पनि एउटा हो। आफ्नो युद्ध-कौशल र शुरता-वीरता कै कारण आज पनि गोर्खा सैनिक विश्वविख्यात छन्। अङग्रेज-नेपाल युद्ध (१८१४-१५)- मा गोर्खाहरूको जोस र बहादुरी देखेर अङ्ग्रेजहरू पनि दङ्ग परेका थिए। गोर्खाहरूको यही बहादुरी र युद्ध-कौशलबाट प्रभावित भएर सुगैली सन्धिपछि ब्रिटिस सरकारले गोर्खाहरूलाई आफ्नो सेनामा भर्ना गरी छुट्टै गोर्खा रेजिमेन्ट पनि स्थापित गरेका थिए......
|
Read Full ... |
घामको चुम्बनमा लोकबोलीको चमत्कार
Published : April 14, 2012 | Author : वसन्त बस्नेत | Rating :     |
|
|
नेपाली नियात्रा र निबन्धलेखनमा आफ्नो नढल्ने सत्ता निर्माण गरिसकेका युवराज नयाँघरे हालसालै एउटा नयाँ नियात्रा पुस्तक "घामको चुम्बन" लिएर नेपाली भाषी पाठकमाझ प्रस्तुत भएका छन् । भाषामाथि पूर्ण पकड कायम गर्ने यी लेखकले यही चामत्कारिक शिल्प देखाउँदै "एक हातको ताली" का लागि वि.सं. २०६५ को मदन पुरस्कारको बाजी समेत मारेका छन्......
|
Read Full ... |
कवि आँकालाको 'सन्तानहरू'मा पाठकीय समालोचना
Published : January 03, 2012 | Author : केदार 'संकेत' | Rating :     |
|
|
आँकालाको यो कविता काव्यको पाठकीय अनुभूति एकसरो बेलैमा निकाले पनि ठयाक्कै सकिहाल्ने जाँगर भने विभिन्न कारणवस अल्झेर बसिरह्यो । तर निकै जाँगर चलेको छ आजकल । धेरै नसकेका बासी अक्षरहरूका पाण्डुलिपिहरू नियाल्दै छु । कवि टंक बनेमदेखि यात्राकार विकल आचार्यसम्म । भौतारिनु जरुरी देख्दिनँ......
|
Read Full ... |
देशपरदेशका तस्वीर
Published : January 01, 2012 | Author : युवराज नयाँघरे | Unrated |
|
|
सम्झना गर्छु त्यो पहिलो पाइलोलाई १ पाइलासँग आउने मनग्गे कुरा छन् । 'घुम्' शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । यात्रा त्यही सर्न्दर्भले जोडिएर आउने पक्ष हो । यात्रा, नियात्रा, यात्रा-संस्मरण, यात्रा-वर्णवा यात्रा-निबन्ध यी सबै शब्दले अँगालेको सारभूत भाव हो- घुमाइ अनुभूति......
|
Read Full ... |
'एक हातको ताली' निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण
Published : August 04, 2011 | Author : डा. विष्णुप्रसाद पौडेल | Rating :     |
|
|
प्रस्तुत लेख साहित्यकार युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत 'एक हातको ताली' निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्द्रित छ । यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, द्वितीय र तृतीय महत्त्वका निबन्धमा छुट्याइएको छ......
|
Read Full ... |
'एक हातको ताली'मा आलोक
Published : June 13, 2011 | Author : होमनाथ सुवेदी | Rating :     |
|
|
विधाभञ्जनको जाँड लाएको युग हो यो । त्यसो त राज्यको सीमा नाघेको डायास्पोराको युग हो यो । यो यहीको हो र यही हुनुपर्छ, निबन्ध भनेको यही हो, त्यो हुँदै हैन, त्यो त कथै हो भनेर ठोकुवा गर्ने परिभाषाका दाँत झरिसके । जो जहाँ-जहाँ भए पनि आफ्नो पहिचान भने कसैले हटाएर हट्दैन, कसैले लुकाएर लुक्दैन । साहित्यको पहिचान साहित्य हो भने त्यसभित्र रहेकै हुन्छ, चाहे विधाभञ्जन गर चाहे विधा निबन्धन गर......
|
Read Full ... |
अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश
Published : August 21, 2009 | Author : डा. गोविन्दराज भट्टराई | Rating :     |
|
|
म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर अघि केही लोकभाकाका रचनावाहेक केही लेखिएन । सायद हाम्रा सिपाहीमा शिक्षाको कमी थियो होला साथै नेपाली सबैको स्थिति त्यस्तै थियो- प्रकाशन व्यवस्था थिएन, पठनपाठन परम्परा थिएन । कलिलो नेपाली भाषामा सिर्जना शक्ति हुन्छ भन्ने ज्ञान थिएन......
|
Read Full ... |
मिथकीय बिम्व, विनिर्माणवादी चिन्तन र नारीवादी चेतनामा: मेरो जोकाष्टा आमाको समर्थनमा
Published : April 04, 2009 | Author : पूर्ण इन्फादा | Unrated |
|
|
समकालीन नेपाली कविता साहित्यलेखनमा चर्चाको शिखरमा रहेका कवि हाङयुग अज्ञात (वि.सं. २०३३) विशेषतः कवितालेखन र भूमिकालेखनमा अभ्यस्त देखिन्छन् । सिर्जनशील अराजकतालाई रूचाउने हाङयुग अज्ञात सिर्जनशील साहित्य समाज हङकङका संस्थापक पनि हुन् । उनले आजको युवा पुस्ताको आवाजको प्रतिनिधित्व गर्ने र दविएर रहेका युवा र उत्पीडनको सिकार बनेका आदिवासी जनजातिहरूको आवाजलाई शालीन र काव्यिक ढङ्गबाट उजागर गरिरहेका छन् ......
|
Read Full ... |
नयाँ लेखकको जन्म
Published : October 03, 2008 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो ।
|
Read Full ... |
|
Random Pick |
एउटा सपना लिएर
बाँचेको मान्छे
नखोस उस्को सपना
नब्युझाउ उसलाई रातमा
शीत पर्न देउ
बिहान हुन देउ |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
884913
|
Total Categories |
15
|
More
Links |
|
|