Advertisement |
|
|
|
Others / विविध
Read Review in this category, sumitted by different Authors. |
चाउचाउ साहित्यको प्रस्तावनापत्र
Published : September 02, 2014 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
सत्तरीको दशकतिर बेलायती गोर्खा सैनिकका रूपमा नेपाली जातिले हङकङमा पाइला टेकेपछि उनीहरूले नै हङकङमा पहिलोपटक नेपाली साहित्य लेखेको प्रमाण 'पर्वते' पत्रिकामा पाइन्छ । सन् १९९७ जुन ३० मा हङकङको सार्वभौमसत्ता मूलभूमि चीनलाई हस्तान्तरण गरेपछि हङकङमा रहेको 'ब्रीगेड अफ् गोर्खा'को अस्तित्व पनि समाप्त भयो तर बेलायतले हङकङको 'बेसिक ल' अन्तर्गत भूतपूर्व बेलायती गोर्खा सैनिकका हङकङमा जन्मेका सन्तान र उनीहरूको डिपेन्डेन्टलाई हङकङमा बसोबासको अधिकार (आइडी कार्ड) दिएर गयो......
|
Read Full ... |
बुङखमाको नुङ वाईमाक
Published : August 27, 2014 | Author : नरजित राई | Unrated |
|
|
मेरो चौबिसै घन्टा प्राय: अन नै रहने मोबाईल फोनलाई, कहिले कहि बिधुतिय चारो दिन बिर्षिएको बेला थाहा नै नदिई स्वातै निदाउने गर्दछ। मलाई कहिले कहि मोबाईलको यस्तो हालत भएको बेला कसैले कन्टयाक्ट गरि नभेट्दा दिक्क हुदै अलिक गतिलो फोन सेट लिनु पर्यो भन्ने सुझाव पनि पाएको छु। मैले फोन सेटको कमजोरि नभई प्राबिधिक गढबडि भएछ भन्दै साथि भाईहरु समक्ष माफि पनि मागेकोछु। मैले फोनलाई प्राय: बिधुतिय चारो दिन बिर्षि रहनु मेरो बिर्षिने रोग झै भईसकेकोछ......
|
Read Full ... |
मुखाँ हानु जस्तो
Published : July 14, 2014 | Author : प्रेम ओली | Rating :     |
|
|
अफिस गयो
काम गराउने घेर्ने
भ्याइ नभ्याइ गर्यो काम
हाकिमले ढिला सुस्ती भनि हेर्ने
साहायकलाई अह्रायो टेर्दै नटेर्ने
टेन्सनले एक प्याक तानु जस्तो
|
Read Full ... |
कविता वाचनको पहिलो निमेक
Published : October 03, 2013 | Author : निर्भिक राई | Unrated |
|
|
प्रज्ञा भवनको सानो हलमा उक्लिएँ । मैले वाचन गर्ने कविता किरात राई लेखक सङ्घको अध्यक्ष राजन मुकारुङलाई थम्याएँ । वाचन गर्न नपाओस् भनी नेपाली रुपान्तर चाहिँ उनले छुट्टै राखे । शुद्ध बुङ्लावा भाषामा मात्र वाचन गर्नु पर्ने (नेपालीमा अर्थ खुलाउन नपाइने) आचारसंहिता उनले जारी गरे । नेपाली रुपान्तर मैले फिर्ता माग्दा छाप्नुलाई जरुरी भएको उनले ठानी फिर्ता दिनु इन्कारे......
|
Read Full ... |
पृथक उपन्यास 'अपमान' को तेस्रो संस्करण
Published : October 22, 2012 | Author : देश सुब्बा | Unrated |
|
|
खोइ मान्छेको स्वतन्त्रता, खोइ मान्छेको अधिकार - कानुन एकातिर प्रयोग अर्कोतिर । देश एकातिर जातिहरू अर्कोतिर । यो कति असान्दर्भिक, कति बेमेल । भाषण अब्राहमन लिङकनको जस्तो प्रजातान्त्रिक व्यवहार कुनै हिटलरको जस्तो नाजी । त्यसैले ती सबै बेमेल, अन्याय, अत्याचारलाई समग्रमा मिलाएर मैले 'अपमान' भने र औपन्यासिकता दिन केही आधार विकास गरें......
|
Read Full ... |
राइफलको मूर्च्छनाले म फेरि बल्झिदै दुःखेँ
Published : March 11, 2012 | Author : शिवधन राई | Rating :     |
|
|
खुकुरीले बिर्सन्छ, तर अचानोले बिर्सन्दैन-भन्ने कहावतको सान्दर्भिकताभित्र घटना घटेको विगत पच्चिसौं बसन्त पार भइसकेछ । यस समयभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको पत्रपत्रिकामा विभिन्न विश्लेषण अनुसार विविध क्षेत्रका दिग्गज विद्वानहरूलाई संयुक्त राज्य अमेरिकाको पचासौं राज्य हवाई टापुमा फस्ट बटालियन सेभेन गोर्खा राइफल्सको सपोर्ट कम्पनिभित्र सन् १९८६ सालको जुन महिनामा घटेको घटनाले सयौं लेखहरू लेख्ने अवसर प्राप्त भई प्रकाशन भयो......
|
Read Full ... |
कार्यपत्र: नेपाली साहित्यसमाज र धर्मर्दशनप्रति आवश्यक एक नयाँ वैचारिक आयम
Published : June 03, 2011 | Author : दिपा एवाई राई | Unrated |
|
|
हङकङमा नेपालीहरूको आगमन औपचारिक रुपले सन् १९७० ब्रिटिश सैनिक गोरखा मार्फत भएको पाउँछौं भने नेपाली साहित्य सृजनाको अग्रगामी कदम भने ब्रिटिश गोरखा सैनिक बेलायत प्रस्तान भएयता भएको छ । सन् २००० मा विषेश साहित्य सृजनाको निमित्त स्थापन हङकङ साहित्य प्रतिष्ठान र त्यसपछि सन् २००५ सालमा स्थापित सृजनशील साहित्य हङकङले हङकङको वैचारिक क्षेत्रलाई फराकीलो पार्दै माथी लगेको प्रष्ट देखिन्छ......
|
Read Full ... |
अस्तित्ववादी साहित्य (कार्यपत्र)
Published : April 27, 2011 | Author : दिल पालुङ्वा "नेपाल कुश्शा | Rating :     |
|
|
यो व्रहमाण्डमा सबै वस्तुहरू अस्तित्वमा रहनुको लागि क्रियाशिल हुन्छन् । यस क्रममा कतियप अस्तित्वमा रहन सफल हुन्छन् त कतिपयको अीस्तत्व समाप्त भएर जान्छ । यद्दपी कतिपय कुराहरू प्राकृतिक नभएर मानिसको कारण हुने गर्दछन् । अर्थात मानिसले चाहेमा अस्तित्व राख्न पनि सक्छन् नराख्न पनि सक्छन् । अस्तित्वको लडाई विभिन्न क्षेत्रमा हुने गर्दछ । यो विषेश गरेर विश्वको आदिवासी समुहहरूको लागि प्यारो छ......
|
Read Full ... |
कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी
Published : June 14, 2010 | Author : किराँती भोगेन एक्ले | Unrated |
|
|
"नेपाली साहित्यमा डायोस्पोरा" शीर्षकमा प्रस्तुत सृजनशील अराजक अज्ञातको अलिक छोटो यो कार्यपत्र साहित्यिक ह्याट ओढेर आए पनि यसको सर्ट, पाइन्ट, स्याण्डो र बक्सर कट्टुलाई नियाल्दा यो साहित्यमा मात्र सीमित रहेको देखिन्न । यसले प्रष्टै साहित्यभित्र राजनीति देखेको छ र राजनीतिमा सहित्य लेखेको छ । विचार बोकेर साहित्य गर्ने र साहित्यमा विचार खोज्ने एक साहित्यकारले साहित्यभित्र साहित्यिक राजनीतिलाई छाम्नु अनि महशुस गर्नुलाई अस्वभाविक मान्नु स्वभाविक नहोला......
|
Read Full ... |
नेपाली साहित्यमा डायोस्पोरा
Published : June 01, 2010 | Author : हाङयुग अज्ञात | Rating :     |
|
|
नेपाली साहित्यको परिभाषा अब हिजको जस्तो रहेन । अथवा, हिजको खस या पर्वते भाषामा हिन्दु धर्मदर्शनका कुराहरू देवानगरी लिपीमा लेख्दा मात्रै त्यो साहित्य नेपाली हुन्थ्यो तर आज विभिन्न नेपाली भाषाहरूमा लेखिएको विभिन्न नेपाली धर्म र दर्शनका साहित्यलाई पनि नेपाली साहित्यका रुपमा लिने गरिएको छ । यहाँ नेपाली साहित्य भन्नाले हिजको खस या पर्वते भाषा र आजको राष्ट्र भाषामा लेखिएको विभिन्न किसिमको साहित्य बुझ्नु पर्दछु......
|
Read Full ... |
|
Random Pick |
साइलाको घरमा जाड ओथारींदा
मर्चा नसालु पदार्थ हुन्छ !
बन्छ नसालु पेय पदार्थ,
मातेर लट्ठ बनाउँछ मान्छे,
बियर र रमको बिगबिगीमा (आधुनिक युग)
५००० वर्ष अघी मर्चाको कथा, |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
884883
|
Total Categories |
15
|
More
Links |
|
|