Advertisement |
|
|
|
Review / समिक्षा
Read Review in this category, sumitted by different Authors. |
विचार-सन्दर्भ-अक्षांशको न्वारान कहिले हुन्छ ?
Published : February 18, 2009 | Author : थाम्सुहाङ पुस्प सुब्बा | Unrated |
|
|
प्रश्न पाँच वर्षदेखिको अथवा अगावैको भनौँ न । पान्थरका वर्तमान सम्मै विचारान्तरले चर्चित उत्तरवर्ती काव्यश्रष्टा भवानी तावा र अध्येता समग्रकै लागि मैले प्रश्न राखेँ । कारण अक्षांश घोडे पर्यो र धमाधम समुद्रमा फाल्दा पनि न्वारान नभएको अक्षांशको न्वारान हुन वा नयाँ नाम जुर्न सकेको छैन । म अहिले कवि भवानी तावालाई 'चक्रव्युह'को माध्यमबाट अझै विस्तृत पढ्न खोज्दैछु- उत्तरवर्ती विन्दु समूह विचारान्तरले जन्मेको हो कि हैन ? भनेर । त्यसो त 'अभूमिका' लेखन तथा आवरण शिल्प समेतका कारण- म कविसँग सम्बन्धित छुइनँ भनेर जति नै बार बारे पनि त्यो ढाँटकै कुरा हुन्छ ।......
|
Read Full ... |
रंगवादी रिडिङको राँकुदेले सेक्सेलेले….
Published : February 10, 2009 | Author : लाल रापचा | Rating :     |
|
|
कवि नरेश मुलिचा वा साम्राज्य-औपनिवेशवादी औ हिन्दूवादीहरूले भिराइ दिएको नाम (इग्जोनिम) 'सुनुवार/मुखिया' र आफ्नै मौलिक जाति-भाषाको समूहनाम किराँती-कोँइच नेपाली डायस्पोरा साहित्यमा उदयमान नाम हो । फुटकर कविताहरू बाहेक अब आफ्नै यान्थोलोजी वा संग्रह जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले (ई.२००८, छोटो रुप जिपअराँ) मा कवि मुलिचा नोस्टाल्जिक डायस्पोराका साथै इन्द्रेनी नेपालभूमिको क्यान्भासमा एक रंग चिनाएर उदाउनुलाई तमाम् भूमिपुत्र र पुत्रीहरू......
|
Read Full ... |
रुङ्री खेरेस, नश्लसम्मान र सामयिक बिम्ब चेत
Published : October 31, 2008 | Author : गणेश राई | Rating :     |
|
|
अस्तित्वको खोजी, तेसप्रतिको चिन्ता, तेसको निरन्तरता अर्थात जगेर्ना आज व्यक्ति-व्यक्ति, समाज र समूह अथवा मान्छेमा मात्र सिमित रहेन । निजत्व वा पहिचानको विषय घनिभूत बन्दैछ जताततै, त्यो मान्छेदेखि वनस्पतिमा पनि सरिसक्यो । जस्तो यार्सागुम्बाको प्याटेन्ट राइटको विषयलाई लिऔं । हाम्रो आफ्नो घुरेनमा बहुमूल्य यार्सागुम्बा उम्रिन्छ, हुर्किन्छ र हलहलाउँछ । तर 'म नेपाली माटोको रैथाने उत्पादन हूँ', भनेर दावी गर्ने अधिकार ऊसँग नहुन पनि सक्छ प्याटेन्ट राइटको अभावमा । ......
|
Read Full ... |
डि.बि.को “आलाप” मेरो प्रलाप र त्यसको व्यवस्थापन
Published : October 17, 2008 | Author : प्रदिप कन्दङ्वा | Rating :     |
|
|
संगीतका तीन संघटकहरू भएको मानिल्याउँदा केन्द्रमा शब्द आसिन भएको मान्नुपर्दछ । शब्दको मियो समातेर संगीत र स्वरले आकार ग्रहण गर्दछन् । स्रष्टाको चेतनामा जब कुनै तार झंकृत हुन्छ तब त्यहाँ सहसा कुनै धुन तरंगित हुन्छ तर पूर्ण चेतनामा नभई अवचेतनमा हुन सक्दछ । तरंगित त्यहीं धुनको इर्दगिर्द केवल चेतनमा मात्रै होईन परन्तु चेतनाको अतल गहिराईमा थिग्रिएका, अब उप्रान्त भावना मात्र होईन विचार सहितका शब्दहरूनै गीत बनेर सतहमा उत्रनुपर्दछ भन्ने आग्रह हो, दुराग्रह होईन । ......
|
Read Full ... |
|
Random Pick |
धेरै वर्ष अगाडि
मैले पढेको इतिहासमा
एकजना मान्छे हराएको थियो
सुन्छु पृथ्वीमा फैलिएको भाषा उसको रे
पृथ्वीमा लेखिन्दै गरेको लिपि पनि उसको रे
उसको संस्कृति फैलिएर |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
821480
|
Total Categories |
15
|
More
Links |
|
|