Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
New Talent / नव प्रतिभा
Read New Talent's Creation in this category, sumitted by different Talents.

Total result found : 29
More Pages : 1 [ 2 ]

हिजो, आज र भोली
Published : March 23, 2009 | Author : टोप बहादुर राई | Unrated
Views : 1049
Print | Email to friend
हिड्दा हिड्दै बाटैमा लुटिएका अस्मिताहरू
बाँड्ने आश्वसन दिएर खोसिएका भाग्यहरू
भ्रमका पगरीले गुथिएका टाउकाहरू

भर्खर उदाएका संविधान सभाका भाकाहरू,
तर आज खै कुन नेताको पोल्टामा पर्‍यो हं ?
Read Full ...


निर्मम यादहरू
Published : March 14, 2009 | Author : केवल गङ्गा गुरूङ | Rating :
Views : 1123
Print | Email to friend
हरेक रात तिम्रो यादमा म एक्लै रोई दिन्छु
भुलाँउन व्यथाहरू बोतलहरू रित्याई दिन्छु
Read Full ...


आज भोलि
Published : March 06, 2009 | Author : कृष्ण कुमार गुरूङ | Rating :
Views : 1027
Print | Email to friend
आज भोलि भन्दा भन्दै दुई कोरी छेउ पुगीसके
सम्झनामा कल्पी कल्पी निदरीमा हजुर झूलिसके,
गोदावरी मखमली फूल हजुर फूली सके
तिम्रो दिलको वगैंचामा भमरा बनी डुलि सके
कल्पानाको महलहरू पर्खाल बनी डटि दिंदा
अलि अलि गर्दा गर्दै थाहै नपाई हजुर चुलीसके,
Read Full ...


दुई थोपा आँसु
Published : March 06, 2009 | Author : गनेश मगर | Rating :
Views : 1952
Print | Email to friend
यो २ थोपा आँसु तिम्रै लागि झरेको
थाहै नपाई यो जिन्दगी पलपल जिउँदै मरेको
यो मन मुटु सवै तिम्रै हो
त्यसैले त यो मुटु पनि तिम्रै चालमा चलेको
Read Full ...


धरातल जीवन र शक्ति
Published : March 05, 2009 | Author : नितु सुनुवार | Unrated
Views : 934
Print | Email to friend
मानव उभिएरको धरातल
घसि्रदै घसि्रदै अनुभूत र परिवर्तन
प्लेटहरू सरेर मन्दमन्द गतिमा
धरातल उठेर नयाँ नयाँ स्वरुपहरू
स्वयं मावन एउटा धरातल
अस्तित्व उस्तै भए पनि
Read Full ...


नियती
Published : February 21, 2009 | Author : अमृत घले | Rating :
Views : 1103
Print | Email to friend
कति रमाईलो छ यो हङकङ शहर
यै शहरमा बेल्चा हानियो मुसो बनेर टनेल खनियो
कन्स्ट्रक्सनको सिफु हुँदै बडिगार्डले टाईसुट लगाई दियो
थोरै भए पनि मालामाल छु आज
अमृत अब माइकल बन्यो सबै माझ......
Read Full ...


भुल
Published : January 30, 2009 | Author : गिता पलुङ्वा | Rating :
Views : 1025
Print | Email to friend
तिमी भन्थ्यो तिम्रो लागि
सदा तिम्रै साथ रहन्छु
तर आज बिरानो भएको छौ
तिमी कठोर हृदयको रहेछौं
तिमीले गरेका सबै बाचा टुटी गए
तिमीले सम्झना भनि दिएको उपहारहरू ......
Read Full ...


तमुवान भनेर
Published : January 15, 2009 | Author : केवल गङ्गा गुरूङ | Rating :
Views : 1100
Print | Email to friend
आज भोलि ममा पनि
प्रतिशोधको भावना
पलाउन थाल्यो
किनकी आज बल्ल मैले
यो समाजलाई चिनें
त्यसैले होला ......
Read Full ...


नेपालमा अशान्ति भा छ रे
Published : October 18, 2008 | Author : लक्ष्मी राना | Rating :
Views : 1272
Print | Email to friend
आमा हाम्रो देशमा शान्ति थियो अहिले अशान्ति भा छ रे ......
Read Full ...


More Pages : 1 [ 2 ]


    Links
Column / स्तम्भ

    Random Pick
यो क्षण म गीतको बारेमा लेख्न बस्दैछु । धेरै गीतकार साथीहरूले गीतको बारेमा लेख्न उहिल्यै भनेका थिए । मलाई आँट आएको थिएन । बाहिर ठूलो झरी परिरहेछ । धेरै दिनको खडेरीपछिको झरी हो यो । हा ! यो मौसमसँग मेरो लेखनलाई कसो नदाजूँ ? म धेरैपछि गीतको बारेमा लेख्न आँट गरिरहेछु....

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688489
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com