Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Poetry / कविता
Read poems in this category, sumitted by different Authors.

Sub Categories : KMTC Poem Competition 2008

Total result found : 339
More Pages : 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 [ 17 ]

शहरमा हल्ला छ
Published : December 11, 2008 | Author : प्रकाश रोदुङ | Rating :
Views : 938
Print | Email to friend
शहरमा हल्ला छ
अफिमयुद्द बाट जन्मिएको यो कंक्रिटको सहरमा हङग्रायोको भन्दा ठूलो
शहरमा हल्ला छ
कहिले बाबु-छोरी,कहिले सासु-ज्वाईको ईलु-इलु ......
Read Full ...


जमाना र हामी
Published : December 02, 2008 | Author : मोती चाम्लिङ | Rating :
Views : 1003
Print | Email to friend
कोही भन्दैछन्, हाम्रो आयो जमाना कोही भन्दैछन्, हाम्रो गयो जमाना साँच्चिकैमा जमाना स्थिर नभएर नदि झै अटल बग्दो छ निरन्तर ......
Read Full ...


ओ मिकाएल ज्याक्सन
Published : December 01, 2008 | Author : प्रकाश रोदुङ | Rating :
Views : 1158
Print | Email to friend
ओ मखुन्डे माइकल ज्याक्सन अब फेरि कालो दल्ने कि गोराहरुको लाइनमा उभिनु पर्ने तिमी कालो भए नी गोरै हुनु पर्ने तिमी के तिम्रो इतिहास कालो थियो ! ......
Read Full ...


मैले आखिर के गरें र !
Published : December 01, 2008 | Author : राजेन्द्र थापा | Rating :
Views : 941
Print | Email to friend
जन्मँदा हिमालरुपी छाना, अनि तराई रुपी काख दिने चोट लाग्दा मलाई, माटोरुपी मलहम दिने निन्द्रा लाग्दा मलाई, घाँसरुपी ओच्छ्यान दिने मेरी मातृभूमिका लागि मैले के गरेँ र !......
Read Full ...


बाटो
Published : November 27, 2008 | Author : गणेश ईजम | Rating :
Views : 1160
Print | Email to friend
बाटो माथि गह्रौँ मान्छेहरू हिड्छन् बाटो मागि हलौं मान्छेहरू हिड्छन् बाटो माथि अघाएका मान्छेहरू हिड्छन् बाटो माथि भोकाएका मान्छेहरू हिड्छन् तर बाटो भने चुपचाप छ अन्तहीन ......
Read Full ...


कमरेडलाई स्वेत सलाम
Published : November 26, 2008 | Author : लक्ष्मी राई 'लारा' | Rating :
Views : 1529
Print | Email to friend
अनिंदो कैयन् रातहरूसँगै छिचोलेर लासहरूको पहाड टेकेर सिन्दूर पोखिएको जमीन कमरेडको आरोहण ! ......
Read Full ...


मान्छे, खप्पर र आस्थाहरूको मुटु
Published : November 25, 2008 | Author : देबेन्द्र खेरेस | Rating :
Views : 944
Print | Email to friend
बुद्घिमा राँको बालेर एकपल्ट खप्परमा विचारले झोस्दा उछिटिएका अटोमिक छिटाहरू ......
Read Full ...


सङ्गीतकार
Published : November 20, 2008 | Author : हाङयुग अज्ञात | Rating :
Views : 1471
Print | Email to friend
सा रे ग म प ध नि नि ध प म ग रे सा यो सात सुरमा सात संसार हुन्छ यो सात संसारमा सात ब्रम्हाण्ड हुन्छ तर हिजोआज सङ्गीतकारहरूको नयाँ वर्ग सङ्गीतको अर्को परिभाषा बनाउन खोजिरहेका छन् ......
Read Full ...


यसरी पनि आत्मा आन्दोलन
Published : November 19, 2008 | Author : प्रकाश रोदुङ | Unrated
Views : 969
Print | Email to friend
बाँच्नको लागि यहाँ सलाम ठोक्नु परेको छ सलाम ठोक्नुको लागि यहाँ बाच्नु परेको छ थोरै कामको लागि धेरै दामको लागि सबै सबै संधै संधै यो प्रवासमा सलाम ठोकिरहेछ ......
Read Full ...


स्वप्न तिर्खा
Published : November 18, 2008 | Author : रिता गुरूङ | Rating :
Views : 1314
Print | Email to friend
जहाँ चारैतिर समुद्र छन् मान्छे निल्न आतुर जिजीविषाका लागि लडिरहेछु, म तिम्रो काख छोडेर पग्लिरहेछु म पल, पल आफैभित्रको स्वप्न क्यानभासमा आमा ! म तिम्रो तिर्खाहरु हुन चाहन्छु आमा ! म तिम्रो काखमा नदी भएर रुन चाहन्छु,......
Read Full ...


ओबामा ! तिम्रो जितमा मैले पनि एक झोँक ताली पड्काएँ
Published : November 17, 2008 | Author : नरेश ठूले | Rating :
Views : 1412
Print | Email to friend
ओबामा ! जब तिमी बिजय भयौ र, देशवासीहरूलाई सम्बोधन गर्न पहिलो पटक स्टेजमा उत्रियौ मैले पनि हेरेँ टिभीका पर्दामा तिमीलाई तिमी त्यहाँ उभिएका थियौ एउटा सिङ्गो ईतिहास बोकेर ......
Read Full ...


यात्रा मिथकको गडतिरमा
Published : November 09, 2008 | Author : टंक वनेम | Rating :
Views : 1302
Print | Email to friend
मिथक हो- सावाला खोला कहाँ बग्थ्यो खोलाको पानी धमिलो थियो कि ? नीलो थियो मिथकले सप्रसंङ्ग ब्याख्या गर्दैन......
Read Full ...


सहरमा
Published : November 06, 2008 | Author : प्रकाश थाम्सुहाङ | Rating :
Views : 1018
Print | Email to friend
मानौँ, कुनै आख्यानको अथवा कुनै कविताको सर्वाल्टन पात्र म यो सहरको सिंहदरबारलाई उल्टो घुम्दै यो सहरको धरहरा, घन्टाघरहरूलाई उल्टो घुम्दै यात्रामा आफु खोज्दै हिहिँरहेछु आफु यात्रामा खोज्दै हिडिँरहेछु ......
Read Full ...


एउटा सहरको किनारमा उभिएर
Published : October 31, 2008 | Author : मोमिला | Rating :
Views : 1445
Print | Email to friend
एउटा सहरको किनारमा उभिएर ऊ बगिरहेको हेर्नु कम्ती सुखद लाग्दैन !......
Read Full ...


म मदन र मेरी मुना
Published : October 30, 2008 | Author : टंक सम्वाहाम्फे | Rating :
Views : 3124
Print | Email to friend
उता नेपालबाट म मदन र मेरी मुना सपनाहरू खोज्दै अर्को भोट हङकङ टेकेको पनि बर्षौ वितिसकेछ तर म मदन र मेरी मुनाका सपनाहरू सपना बनेर अझै आएका छैनन् घाम भएर अझै उदाएका छैनन्......
Read Full ...


..... छली अनुहार
Published : October 18, 2008 | Author : टंक वनेम | Rating :
Views : 1037
Print | Email to friend
रमरम रातो देखिने
ब्ल्याक होलको बिरोधाभासी दुनियामा
म पाइतला टेकि रहुँ
मानौ -
मेरो अस्तित्व
तिम्रो छातीमा टाँसी रहोस
जहाँ -
मलाई मन परेको
एउटा आकाश छ
त्यहाँ तिम्रो प्रतिबिम्ब
नाची रहोस
Read Full ...


बाढी
Published : September 25, 2008 | Author : हाङयुग अज्ञात | Rating :
Views : 1623
Print | Email to friend
जब बाढी आउँछ
तब धेरै कुराहरू भत्किन्छन्
बाँध र पुलहरू भत्किन्छन्
खेत र बाटोहरू भत्किन्छन्
घर र सम्बन्धहरू भत्किन्छन्
Read Full ...


समुन्द्रतटदेखि नेमलेस हिलसम्म
Published : September 17, 2008 | Author : नरेश ठूले | Rating :
Views : 1284
Print | Email to friend
पानीले ढाकिएको एउटा ठूलो तलाउ
जो प्रकृतिद्वारा निर्मित
चोभारको गल्छी काटेर मञ्जुश्रीले
काठमाडौं भ्याली जन्माएको कथाजस्तै
कतैबाट ढुङ्गामाटो थुपारेर समुन्द्र बिचमा
कुनै मञ्जुश्रीले निर्माण गरेको हुनुपर्दछ यो हङकङ
जो पानीको साङ्लाले बाँधिएर चारैतिर
तैरिएको छ ढलफल ढलफल
डक गरेर राखिएको
विशाल पानीजहाज जस्तै,
Read Full ...


From Administrator
Published : September 17, 2008 | Author : | Rating :
Views : 1068
Print | Email to friend
Please, help us providing your poem, story, novel, drama etc.
Read Full ...


More Pages : 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 [ 17 ]


    Links
Column / स्तम्भ

    Random Pick
ध्यानमै मग्न छन्
रुमलिरहेका छन्
असिमित प्रश्नका
उत्तर खोज्न,
खोज्छन् होला
चाहन्छन् होला

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691259
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com