Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 02, 2009 | Author : कोरङ्गी प्रेम
Category : Lyrics / गीत/गजल | Views : 1209 | Rating :

  
कोरङ्गी प्रेम

वर्षात पर्दा झरीमा तिमी रूझ्यौ की

खडेरीमा काकाकुल बनी उड्यौ की

निल गगनमा उडी हिड्यो धर्तिमा झर्यो की

मेरो दिलको कुनाबाट अन्तै डेरा सर्यौ की,

 

घामको लाली पोखी दिंदा सारा दुःख भूली दिन्थ्यो

अन्जान मै दुनियासँग माया प्रिति गाँस्दै हिड्यौ

टुक्रिएको यो मुटुलाई मलम लगाई जोड्दै छ्यौकी

भूतपूर्व मायालुको सम्झनमा रूदै छ्यौ की,

 

त्यो खोलीको मुहान पनि हिजो आज सुक्यो होला

विगतलाई संझी दिंदा मुटु झनै दुख्यो होला

तिम्रो पनि त मुटु नै हो भित्र भित्रै जल्छ होला

थाह छैन यो जिन्दगी कति दिन चल्छ होला ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by ganesh magar on March 08, 2009
BAL CHHA CHHAINA NI hehe malai ta man prera ahile shamma tapaiko yo git 10+9=? choti po heri shake ta yar ..........lau ......

Posted by ganesh magar on March 05, 2009
malai ta man paro hajur ko git arulai chahi man parosh ya naprosh balmatlab

Posted by ganesh magar on March 05, 2009
ke ho dai baynkar chhani git ta I LIKE IT BORTHER KEEP IT UP..........

Most recent articles in Lyrics / गीत/गजल category

गीत
गजल
गजल
बलेको आगो
गजल
गजल
गजल
Song 'Himalayan'
गजल
गजल
नयाँ वर्ष
गजल
गजल
गजल
गजल
गजल
गजल
गीत

    Links
Column / स्तम्भ

    Random Pick
डिसेम्वर २४, २०११ मा लिरामो पार्टीको तथा केही व्यक्तिगत कामहरू लिएर २ हप्ताको लागि नेपाल लागें । साईवरपोर्टको सुरुङको काममा पनि थकित भएको समय क्रिसमसको विदा र नयां वर्ष २०१२ को छुट्टीमा छोराहरूको पनि विदा भएकोले र जेठो छोराको सेकेण्डरीको स्कुलको लागि फर्म भरिराखेर यही अनुकुल समयलाई सदुपयोग गर्दै नेपाल हानिएँ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691526
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com