Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : December 17, 2008 | Author : लिज्ञों कोंईच
Category : Poetry / कविता | Views : 1752 | Unrated

  
लिज्ञों कोंईच

सान्त्वना - कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५

एको थोचेङा बुरोच मैनामी आँ राग्य लङानु
खिम्ति खोमद कुम्सो पनपन मुने काःका पाइती स्योसिङानु
आल बेला सिल्पा गाष्यो थेमतार लस्या कोङुनू
नम्लेब थेम साप्पान रिस्साउ जेम्ला हाँस्या गो जादिङ्ङानु

ल्याँग्यू ठूले सैगैङा बुद सिल्लपाउ दे चेसि नु ब्रमिचिम देतासे
दर्खा खोनु छहरे खोम राग्यन थुस्र्या कुम्सो पाम्तासे
आँ सिल कोचाकल ताँबे थेम नु देम्बा थेम एरे व:थ बुट बुट निस्सास
फाचे हाँम्नु रास्नाइलुम जेम्ला हाँस्या गुई ताप्चा लातासे

भरौला ग्यार्सो खोपल्टानु गट्टीम मुलैनु आाकल रिम्स्या बास्योबातेमे
मंलादिम, ग्रुदुदिम नु पुल्दिम गडी गेरदे कोक्ये ख्रेत्तामे
पलाँती, दर्खा खिम्ति खोदम ल्याँग्यू ठूले ताल्का पौडी गेर देतेमे
गो जान्दे लला हो हो दाबस्या बोस्यो फू पुकीम जेम्ला हाँस्या चिर्मेकाका गुतामे ।

छाँया अनुवाद

उज्यालो खुसी भै

यो बर्षको असोज महिनामा मेरो गाँउ जाँदा
खिम्ति खोलाले त गीत गाउादै गाउादै गिज्यायो पो तर्दा
नानी बेला नाची हिडेको डाँडा माथि गै हेर्दा
पात्ले डाँडा बेस्सरी हाँस्यो उज्यालो खुसी भई म पुग्दा

सिखारु ठूले उहिलेको जसरी नाचि देखा त मछिनु र महलोले भने
दार्खा खोला र छहारे खोलाले त सन्सारै गुन्जाएर गीत पो गाए
मेरो नाच हेर्नलाई त ताँबे डाँडा यताउता थ्याच्च् थ्याच्च बसे
पारी हाँवा वारी रस्नालुले उज्यालो खुसी भै ताली बजाउन थाले

भरौला खेल्ने खोपिल्टो र गट्टीले अझैं सम्म मलाई पर्खि बसेका रहेछन्
मलादिम, ग्रुदुदिम र पुल्दिम चउरले हलि खेल भनि लौउरो पो हातमा थमाउछन्
पलाती, दर्खा र खिम्ति खोलाले त सिखारु ठूले पौडी खेल भनि अनुरोध गरे
म आयो भनि रातो, पहेलो, पहेलपुरी भै फूलेका फूलले उज्यालो खुसि बर्षार्ई स्वागत पो गरे ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
जीवन मेरो बगि जाने नदि रहेछ
रोक्नै गाह्रो भो
यतै बग्यो उतै बग्यो
छेक्नै सारो भो
जीवन मेरो उजाड पाखा रहेछ
हरियाली देख्नै गाह्रो भो

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903167
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com