Advertisement |
|
|
|
Published : September 13, 2015 |
Author : जुनु राना
Category : Poetry / कविता | Views
: 2896 | Rating :     
|
|
|
मेरो अञ्जुली भरिभरि
मेरो रगत भरी
रंग रातो बनि सिन्चित
छ मेरो देश,
न घोल यसमा फोहोरको सोचहरु
न मिसाउ स्वार्थका रंगहरु
अमृत जस्तो पबित्र
स्वर्ग हो मेरो देश,
संकिर्ण सोच र सिमानाहरुको ग्रेटवाल
मलाई स्वीकार छैन
म नेपाली भनि चिनिन चाहन्छु
मेरो देश नेपाल भनि चिनाउन चाहन्छु,
बरु आउँ !
मिलेर बाटो बनाउँ
सिन्का-सिन्का जोडेर
हाम्रो घर नेपाल बनाउँ
नेपाली मनफूल रंग रंगमा फुलाउँ । |
|
|
Visitor's Comments ! |
|
|
|
Random Pick |
घरदेखि यति टाढा रहेका वन्धुवान्धवसँग भेट गर्ने सुयोग परेको यो बेला मेरो हृदय आनन्दातिरेकले नाचेको छ । यो हर्षप्रकट गर्न शब्दको अभाव भएझैँ लाग्दैछ । यहाँ आइपुगेको बेला र्सवप्रथम त हाम्रो हृदयमा एउटा साझा भूमिको कल्पनाले हुन्छ, त्यसपछि मनलाई एउटा विशाल भाषाले उनिएका छौँ भन्ने भावनाले हुन्छ । त्योभन्दा बढी त्यही भाषाको समृद्धि र निरन्तरताको लागि अनेक त्याग र तपस्यामा लाग्नुहुने तपाईंहरूको सामुन्ने उभिन पाएको छु भन्ने सम्झँदा आनन्दले मेरो मन भरिएर आउँछ...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
801631
|
Total Categories |
15
|
More
Links |
|
|