Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 11, 2014 | Author : दिपेन्द्र "अश्रुमाली"
Category : Lyrics / गीत/गजल | Views : 632 | Unrated

  
दिपेन्द्र "अश्रुमाली"

नरोकेर नछेकेर छेकियो समय ॥

जीवनमृत्यु दुवैमा देखियो समय ॥

 

रोई कराई चिच्याई टार्दैन टारेर,

जन्ममा नै निधारमा लेखियो समय ॥

 

रहर हैन जन्म मरण पनि त्यस्तै,

सप्ना अपुरो बुढ्यौली टेकियो समय ॥

 

चाहाना अधुरो विछोड पिडा सँगै,

यात्राकालमै रोकि ठेकियो समय ॥

 

नचाहेरै भुल्नुपर्ने पल  कुनै  हुन्छ,

विश्वासबाटै पुर्पुरो सेकियो समय ॥

 

जीउँदाको जन्ति मर्दाको मलामि मान्छे,

पिंजडामा  चरी   सरि    चेतियो समय ॥

 

गोरखा




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Lyrics / गीत/गजल category

गीत
गजल
गजल
बलेको आगो
गजल
गजल
गजल
Song 'Himalayan'
गजल
गजल
नयाँ वर्ष
गजल
गजल
गजल
गजल
गजल
गजल
गीत

    Links
Column / स्तम्भ

    Random Pick
कवि नगेन्द्र ईङ्नाम 'आठराईली' को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरूले पढी सकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु । कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन् उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
597206
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com