Advertisement |
|
|
|
Published : February 08, 2014 |
Author : तोरण राई
Category : Lyrics / गीत/गजल | Views
: 843 | Rating :     
|
|
|
घरिघरी बिफल योजनाहरू
अनी यसैले दिए बेदनाहरू
आफ्नो भन्ने हुँदा मात्रै हो
दुस्ख पर्दा शुभ-कामनाहरू
के कुरा गर्नु मायाको त !
कन्डोम सँगका तुलनाहरू
जोडे दुस्खले उसैलाई भनि
के अर्थ अब पोते गहनाहरू
वस्त्र त च्यातेनौ तै पनि
बलत्कृत जस्तै भावनाहरू
पत्र उस्तै र तस्बिर पनि
फेरिएछ त बस जमनाहरू
कागजी फूल (तोरण)
झापा,नेपाल |
|
|
Visitor's Comments ! |
|
|
|
Random Pick |
चन्द्रमुखीको कथा- कलकत्तामा बसोबास गर्ने यौनकर्मी थिईन "चन्द्रमुखी" । उनी चितपुर क्षेत्रका सुन्दरी तथा धनी बेश्या थिईन । पार्बती वा पारुसँग लगनगाँठो कस्न असफल भएर कलकत्तातिर बिक्षिप्त बनेर भौतारिरहेको देबदासलाई चुन्निलालले चन्द्रमुखीको कोठिमा पुर्याएका थिए । तर देबदासले तिनको पेशालाई घृणा र अपमान गर्दै कोठिमै छोडेर उनी निस्किए...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
823018
|
Total Categories |
15
|
More
Links |
|
|