Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 06, 2012 | Author : बल्लभ रोका 'बल'
Category : Poetry / कविता | Views : 715 | Unrated

  
बल्लभ रोका 'बल'

स्वार्थ छैन भने अहंकारी किन हुन्छौ ?

दयालु छौ भने भिखारी  किन हुन्छौ ?

देशले दर्शन मागेको छ

सत्यनारायणको कथा किन भन्छौ ?

असहाय ले सहयोग मागेको छ

तिरस्कारको वाण किन हान्छौ ?

 

हो ! मानवलाई नियम आवश्यक छ

धर्ममा स्वार्थ किन राख्छौ ?

स्वार्थ विनाको सोंच हो भने

छि छि र दुर दुर किन गछौ ?

 

अदृश्य शक्ती आवश्यक छ

आखालाई  भ्रम किन पारछौ ?

दु:ख र पिडामा भगवानको बास छ

भगवानलाई नै भ्रममा किन पार्छौ ?

 

विस्वासमा संसार अडेको छ

संसारलाई नै विश्वशघात किन गछौ ?

सुनौलो संसार आवश्यक छ

संसारलाई नै किन नर्क पार्छौ ?

 

स्वार्थ छैन भने अहंकारी किन हुन्छौ ?

दयालु छौ भने भिखारी  किन हुन्छौ ?




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
बाँझो मनमा
आशाको विउ रोप्न
निराशा जिल्याउदै
धैर्य सिंचेर
भरोसा बार बेरे
बिश्वास बाँधिहेरे- १
कसरी होस्‌

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
690626
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com