Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : July 01, 2011 | Author : कला राई
Category : Poetry / कविता | Views : 1264 | Rating :

  
कला राई

यो धर्तीको सवैभन्दा

नयाँ गीत गाएर,

 

सम्झनाको सवैभन्दा पुरानो

प्रेम सन्देस बोकेर

उडिरहने प्रिय बादल

मेरो प्रियतमको अनुहार

आइरहन्छ आँखामा एकसाथ,

 

समयलाई चुनैति दिएर दौडने

इलेक्ट्रोनिक रेल

आकाशको रङ्ग सरेको

नीलो समुद्र

ठूला सुपर मार्केटका

विभिन्न लेटेस्ट मोडेलका

खाना, लुगा र आधुनिक उपकरण

कतै अडिदैन

टाइम स्क्वायरको

समय सूचक घडीमा समेत

यो मन,

 

पहाडका चौतारीमा

मिल्न आइपुग्ने

दूइतर्फी बाटाहरू

दुई नदीहरूको संगम

दुई फूलहरूको

उस्तै सुवास बोकेर

हिँडिरहेछौं टाढा-टाढा

एक्ला-एक्लै हामी,

 

तर पनि

धर्तीको अर्कै कुनामा

उभिएको मेरो प्रियतम

तिमीलाई पठाइरहेछु

मेरो आँखाभरीको सपना

मेरो मुटुको रङ्ग मिसिएको माया

अनि

धर्ती र बादलबीच

फुलिरहने प्रेमको फूल ।
 
 

 

साङपाङ,भोजपुर

हालःहङकङ ।

 

 

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by Ramailo Sangpang on September 02, 2011
Atyadhuni subidhasampanna ani byasta jibansaile bokeko rangibirangi tyo aakase sahar jaha yo duniyako junsukai kunabata aaipugne latest, beautiful and expensive goods le tapailai mayajalma parnakhojdorehechha. Ani tyahabata tapai chahi dhartiko kunai dur kunama raheka aafno priyatamlai fakauna mutuko rang misiyeko maya pathaudaihunuhudorahechha. Chadai gari paunuhos tapaiko priyatamle.

Posted by raibindu@yahoo.com on July 21, 2011
कला जि कविता राम्रो लाग्यो अझै प्रगती गर्दै जानु होला ।

Posted by laxmi on July 06, 2011
nice poem, keep it up

Posted by laxmi on July 02, 2011
soltini sarai ramro kabita lekhnu bhayechha malai yekdam man paryo keep it up.

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
जीवन के हो भनेर कसैले कसैलाई प्रश्न गरे फरक फरक उत्तरहरू आउने गर्छ । मलाई लाग्छ जीवन भनेको वुझेर वुझ्न नसकिने यात्र हो । यात्रको क्रममा अघि वढिरहेको वेला वटुलेका अनुभव र अनुभुति नै जीवनको एउटा धरातल हो । फेरी प्रश्नहरू गाँसिन सक्छ जीवन कसले वनाउँछ ? परिवेश, समाजसँग वाँच्दै मान्छेको जीवन मान्छेले नै वनाउँछ । सायद समाजले चेप्टाएर चोप्टो वनाउँदो हो । परिवेशले थिचेर गाह्रौ वनाउँदो हो......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
667937
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com