Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : June 06, 2011 | Author : दिपा एवाई राई
Category : Poetry / कविता | Views : 1141 | Unrated

  
दिपा एवाई राई

हउ ! ठुल्ल दाई

तिम्ले तरेको रतुवा खोला

यस पाली त खडेरी परेर

सप्पै सुके छ भन्छन्

गाम घरमा काका-कुल परेछ रे

हिजै मात्र झुमाकी चिठ्ठी पाए

हैन हउ !

गाम जाने कुरै छैन

ठुल्दाईको सम्बिधान कहिले आउने रहेछ ?

 

कुसुण्डे डाँडाबाट

सिस्ने भञ्जेङ्ग हुँदै तेर्सै तेर्सो लागेर

मैले भाकल राखेको देउमाई खोलामा

यस पाली गाममा नै

ठुल्दाई जावस् भनी,

 

खै ! तिमी त पहिले जस्तो देखिन्दैनौ

पशुपतीनाथको बाग्मतीमा

टुकुचा मिसिए झै

कस्तो कस्तो पो भएछौ, भन्नु भएना

सुन्छु

सम्बिधान लिएरै मात्र जाने

पक्कै हो त ?

 

साँची हउ !

ठुल्दाई मन्त्री भएको

अच्चम्मै लाग्छ !

नरसिंह, नौमती बाजा बजाएर

कुर्लन्दै डाँडा-पाखा थर्काएको

खै ! एक कोरी बिती सक्यो

सम्बिधान घरमा भित्रयाउन सकेनौ

बरु बा भन्दा बुढो पो भएछौ

 

यहाँ सबैको गुनासो छ

अब के आशा गर्ने

फल बिनाको बोट भा छ रे ! हो ?

ठुल्दाईको सम्बिधान ।।।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by rajan on July 13, 2011
यस्ता मान्छेलाई पनि संबिधानको चासो रहेछ ? बा बा बा ।

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
स्वप्नमा आकाशको अर्ध चन्द्रमा
ग्वार्लम्मै धर्तीतिर घुँईकिँदा
चुक घोप्टिए झैं अँधेरी रातले
मस्त निद्रामा आलिङ्गन गर्यो
मलाई ऐंठन परेछ क्यारे !
एक्कासी म भौंतारिएर बकबकाउन थालेछु

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903177
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com