Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : June 06, 2011 | Author : कृष्णकला वनेम
Category : Lyrics / गीत/गजल | Views : 873 | Unrated

  
कृष्णकला वनेम

१.

हङकङमा छौ नि कान्छा मत गाउघरैमा

नबिर्स है कान्छा मलाई भुली रमझमैमा

 

भेट भयो पहिलो चोटी राजारानी गाउँमा

बाधी दियौ बैना तिमीले पटुकीको छेउमा

मोती जस्तो दन्तै राम्रो मोहनी आँखैमा

मुटु छुने गीत गायौ हाक्पारे भाकैमा,

हङकङ छौ......

 

पाती राख्यौ देवीथानमा जादा हलीमेला

चीनो दियौ पछ्यौरीमा छुट्टीने त्यो बेला

लज्जालु छ मुहार तिम्रो कोठी गालैमा

लैजाउ सँगै मलाई पनि आउने सालैमा,

हङकङ छौ.......

 

२.

आज फेरी आफ्नै मन मुटु दुखाएर रोए

एक्लो भई बाँच्नु पर्दा सम्झी सम्झी रोए,

 

उदासीमै बित्यो जिबन बिरक्तिएर रोए

सारा मनका मैलाहरू आँसुले नै धोए,

 

घर छोड्दा रोएको थे आमा रुँदा खेरी

बाध्यताले घर छोडे धेरै दु:ख हुँदा खेरी,

 

घरको थोत्रो खम्बा फेर्न आफै बिदेसीए

आज एक्लो हुँदा मात्र सम्झी सम्झी रोए,

 

आज फेरी आफ्नै मन मुटु दुखाएर रोए

एक्लो भई बाँच्नु पर्दा सम्झी सम्झी रोए ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Lyrics / गीत/गजल category

गीत
गजल
गजल
बलेको आगो
गजल
गजल
गजल
Song 'Himalayan'
गजल
गजल
नयाँ वर्ष
गजल
गजल
गजल
गजल
गजल
गजल
गीत

    Links
Column / स्तम्भ

    Random Pick
बेलायतमा पहिलोपल्ट सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । मिस युके नेपाल । यो कार्यक्रम आयोजना गर्ने संस्थाले अवश्यपनि एउटा नयाँ ईतिहास निर्माण गर्न सफल भएको छ । प्रतियोगितामा सहभागी प्रतियोगीहरूले आफूमा भएको प्रतिभा प्रदर्शन गरेर बेलायती भूमीमा दर्बिलो तथा गर्विलो इतिहास रच्न सफल भएकोमा मेरो व्यत्तिगत तर्फबाट सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु.....

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
732572
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com