Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 24, 2011 | Author : गुरूङ एस
Category : New Talent / नव प्रतिभा | Views : 921 | Unrated

  
गुरूङ एस

प्रत्येक नेपालीको मन मनमा नयाँ उमंग लिएर आउ

नेता अनि सभासदहरूलाई मात्र हैन

३ करोड नेपालीलाई पनि समृद्धि लिएर आउ,

 

देशनै तहस नहस हुने घुसखोरीहरूलाई मात्र हैन

सोझा गरिव इमान्दार निमुखालाई पनि राहत लिएर आउ

कानुन हातमा लिएर प्रशासन चलाउनेहरूलाई मात्र हैन

कानुन जान्दै नजान्नेलाई पनि बुझ्ने क्षमता लिएर आउ,

 

भ्याट छलि देश अनि जनता चुस्नेहरूलाई मात्र हैन

महंगी र बेरोजगारी पिडित जनतालाई पनि केही लिएर आउ

नयाँ बर्ष प्रत्येक नेपालीको मन मनमा उमंग लिएर आउ ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in New Talent / नव प्रतिभा category

बिदाईको पिडा
म बन्दुक
बुबाको सम्झनामा दुई शब्द
नटुङ्‌गिएको मेरो यात्रा
अन्तै डेरा सार्ने पो हौकी
नयाँ बर्ष केही लिएर आउ
IT WASN’T ME IT WAS HIM !
साना भएर के भो
आमा
A NOVICE DAY
सान्त्वना दिन्छौ किन मलाई
१४ अञ्चल ७५ जिल्ला
अस्तित्व
दु:ख, पिडा र मर्म बुझ्ने थोरै
परदेशी पिडा
बनको चरी कराउदा मन रुन्छ
माईकल ज्याक्सन्
चाँडै भगाएथेँ

    Links
Column / स्तम्भ

    Random Pick
कृष्णकला वनेम जीवनको अठ्तीस हिउँदमा 'बिर्सिएका गीतहरू' कृति लिएर नेपाली साहित्यमा उदाएकी छिन् । सामाजिक सञ्जाल 'फेसबुक'ले आफूलाई गीतकार बनाएको उनले पुस्तकको 'मेरो भन्नु' महलमा उजागर गरेकी छिन् । उनी लेख्छिन्, 'आजको साइबर युगमा विभिन्न नेटवर्क मनोरञ्जन र आनन्दको माध्यम भएको छ । म पनि २००९ बाट फेसबुकमार्फत धेरै साथीहरूसँग रम्ने गर्दथेँ । मन भुलाउने गर्दथेँ । आफ्ना भावना र लेख रचनाहरू साथीहरूसँग आदानप्रदान गर्दथेँ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
595536
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com