Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 03, 2011 | Author : बिष्णुनन्द चाम्लिङ
Category : Lyrics / गीत/गजल | Views : 930 | Rating :

  
बिष्णुनन्द चाम्लिङ

सोधेँ प्रश्न सभासदलाई महाकालीको खबर

सुनाउँन थाल्यो उसले कान्छीसालीको खबर ।

 

घुसतन्त्रले देशको रङ्ग,उजाडियो नि भने,

सुनाउँन थाल्यो उसले दल्नेलालीको खबर ।

 

बगाएछन् बाटोघाटो पुलपुलेसा त भने,

सुनाउँन थाल्यो उसले भाषणतालीको खबर ।

 

दिनदुःखीका भाँडाकुँडा घैला फुटे'रे भने,

सुनाउँन थाल्यो उसले सुनाँथालीको खबर ।

 

नयाँनेपाल बनाउँने पुर्बाधार केहो सोधेँ,

सुनाउँन थाल्यो उसले हर्केमालीको खबर ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Lyrics / गीत/गजल category

गीत
गजल
गजल
बलेको आगो
गजल
गजल
गजल
Song 'Himalayan'
गजल
गजल
नयाँ वर्ष
गजल
गजल
गजल
गजल
गजल
गजल
गीत

    Links
Column / स्तम्भ

    Random Pick
वास्तवमा इतिहासमा उत्तरआधुनिक साहित्यिक आगमनको थालनी कुनै पनि लेखक तथा साहित्यकारले आधिकारिक रुपमा ठयाक्कै प्रस्टाएको छैनन् ।यद्यपि आधुनिकवादको बल्दो-चल्दो समय १९१०-१९३० भित्र नयाँ परिवर्तन आएको विज्ञहरूको तर्क छ । विषेश गरेर कला तथा साहित्य क्षेत्रमा यो घुलिन गयो अनि तेसैताकादेखि उत्तरआधुनिकतावादको ध्यानाकर्षण समाजशास्त्रमा मात्र नभैकन जस्तैः मनोविज्ञान, इतिहास, राजनीतिशास्त्र, मानव-उत्पत्तिशास्त्र, आर्किटेक्ट, विज्ञान, कला....

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691569
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com