Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 07, 2010 | Author : सचित राई
Category : Lyrics / गीत/गजल | Views : 1121 | Rating :

  
सचित राई

तिम्ले दे'को विश्वासमा आफैँ घात गर्यौ

मेरो साँचो प्रीतिलाई बीचबाटै छाड्दियौ

 

संसार अट्ने मेरो दिलमा तिमी अट्न सकेनौ

बसाऊ अन्तै सुखी जीवन मसँग त बसाएनौ

सागर जत्रो मेरो मनलाई थोपा जत्रो ठान्यौ

पारि तार्छु भन्दै लग्यो मझधारमै छाड्दियौ

 

तिम्रो मेरो भेट अब त लाग्न थाल्यो सपना हो

सँगै जिउने-मर्ने वाचा बालुवाको घर भयो

संसार जत्रो मेरो मनलाई तिल जत्रो ठान्यौ

सगर चुम्छु भन्थ्यौ तर बगरमै छाड्दियौ ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Lyrics / गीत/गजल category

गीत
गजल
गजल
बलेको आगो
गजल
गजल
गजल
Song 'Himalayan'
गजल
गजल
नयाँ वर्ष
गजल
गजल
गजल
गजल
गजल
गजल
गीत

    Links
Column / स्तम्भ

    Random Pick
माईकल ज्याक्सन्
तिमी
पप सम्राट
शताब्दि कै लिजेन्ड

पप म्युजिक आईकन ।

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903129
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com