Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 24, 2010 | Author : कल्पना तुम्रोक
Category : Poetry / कविता | Views : 1156 | Rating :

  
कल्पना तुम्रोक

साइनोको नाताले नबाँधिए पनि

बाँधिएका थियौं वाचाहरूको बन्धन्ले

तिमी थियौ

, थिए

र नै थियो यो संसार  

थियो ति हरियाली बन पाखा

र थियो यि अग्ला गगन चुम्बि महलहरू

थियो समुद्रको छालमा लहर

किनकी तिमी थियौ, र म थिए,

 

लाग्छ, तिम्रो अनुस्थितिमा

लहर नै छैन यो समुद्रको छालमा

हरीयाली हुने छैन बन पाखाहरूमा

महल पनि भासीने छ  

र यहाँ केही हुने छैन

किनकी तिमी नहुँदा

, स्वयं हुने छैन,

 

एक्कासी छायो सन्नाटा

चल्यो आधि हुरी

बज्रपात भयो वाचामा

खहरेको बाढीले

फालिएँ एकातिर बगरमा

मनको वाटोहरूमा

पाइला खोज्दै हिंडे

आफैलाई खोज्दै भौतारिए

अव तिमी छैनौ

तर.....अव म छु,

 

तितो भएका

ति मिथ्या सपनाहरू भुल्दैछु

वास्तबिक्तासंग

सत्यताको जीवन जिउन सिक्दैछु,

 

आहा ! याहाँ त

हरियाली वन पाखाको

संरक्षण गर्न बाँकिनै रहेछ

महलहरू त अझ

मर्मत गर्नु पर्नेरहेछ

कोशीस गर्दैछु,

 

मिथ्या भ्रमहरूलाई विर्सेर

साँच्चै आज मैले यथार्थ जिन्दगी पाएकोछु

किनकी आज म, यो संसारको अस्तित्व बुज्दैछु

संसारमा म हुनुको अर्थ खोज्दैछु

त्यसैले आज वन पाखामा हरियाली छ

समुद्रको छालमा लहर छ

अग्लो गगनचुम्बि महल छ ।

किनकी आज म मा यथार्थको धरातलमा रहेर बाँच्ने रहर छ ।
 
 हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा

   कविता अभियान ! !




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by kancha on September 22, 2010
la hai tumruk ji ko progress was so appriciate keep it up nari awaj haru

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
चेतना सौन्दर्य मान्छे हुनुको सन्दर्भ र सौरभमा अथवा जीवन्तताको महत्व र मानेमा सप्पैभन्दा ठूलो शक्ति हो । साथै अजेय सम्पति पनि हो । नत्र फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट-'मलाई दशौं हजार सङगीनकोभन्दा चारओटा विरोधि पत्रिका (पत्रकार) सित डर लाग्छ ।' भनी किन भन्थे होलान् र । यसो हुनाले चेतना सौन्दर्य मान्छेको सप्पैभन्दा शक्तिशाली हतियार हो । चेतना सौन्दर्यमा जब वैचारिक वैविध्यता समाहित हुन्छ । त्यो अरु उँचो हुन्छ । प्रखर हुन्छ । र, थप सुन्दरका साथै कलात्मक बन्छ । सृजनात्मक निस्सिमताको समावेसी दृष्टिमा वैचारिक अनेकानेक अथवा विविधता सर्वस्वीकार्य हुनुपर्छ, तबमात्र सृजनाको आयाम आयामिक हुनका अतिरिक्त पठनीय हुन्छ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
709111
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com