Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 02, 2010 | Author : टंक सम्वाहाम्फे
Category : Poetry / कविता | Views : 908 | Unrated

  
टंक सम्वाहाम्फे

सेवारो आदाङवे

हतारमा पो हुनुहुन्छ कि ?

वेफुर्सदी नै भए पनि

आउनुहोस्

किनभने अहिले देशलाई

पुन निर्माण गर्ने वेला भएको

लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको

हिउदको ठिही वर्षाको झरीबादल सहेर

कति मेलापातमा मात्र सिमीत रहने

धनको लोभ लालचमा फसेर

कति परदेशी मात्रै भैरहने

अव हामीले आफ्नै लिम्वूवानको जोहो गर्नुपर्छ

लिम्वूवानको सुनौलो भविष्यलाई खोज्नु पर्छ

 

आदाङवे

अव हामीले यो देशमा

आत्मानिर्णयको अधिकार खोज्नु पर्छ

हरेक तह ताप्कामा

हाम्रो सहभागीतालाई अनिवार्य वनाउनु पर्छ

हक अधिकारको लागि एकाधिकार चिरेर

हामी अगाडि अगाडि वढ्नु पर्छ

लिम्वूवानको लागि

हामी सवै लिम्वूहरू लड्न तयार हुनु पर्छ

किनभने हामीले

जाति भाषा संस्कृतिको संरक्षण गर्नु

समग्र लिम्वू लिम्वूवानको उत्थान गर्नु

त्यसैले आदाङवे

यसवेला हामीले

लिम्वू लिम्वूवानको लागि

केहि सोचेनौ भने

लिम्वूवान राज्यको लागि

लागि परेनौ भने

मात्र इतिहास वन्नेछौ

जो हिजो लेखिएको थियो त्यस्तै

अव साच्चै लिम्वू भएर जाग्नु पर्छ

लिम्वूवानको खातिर

 

आदाङवे

हतारमा पो हुनुहुन्छ कि ?

वेफुर्सदी नै भए पनि

आउनुहोस्

किनभने अहिले देशलाई

पुन : निर्माण गर्ने वेला भएको

लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको

 

- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा

   कविता अभियान ! !

 

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
अस्ताइ जाने जीवनमा आशक्ति किन ?
आमरण कुर्सीमै निर्लिप्त किन ?
माथिका हरफहरू स्व.गिरिजाप्रसाद कोइरालालाई लक्षीत गरी मैले लेखेको थिए । मेरो ठहर थियो वहाँको सत्ता लिप्सा, हठी स्वभाव र रुखो व्यवहार नै राजनीतिक अस्थिरता र हिंशामा उत्प्रेरक थियो......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687996
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com