Advertisement |
|
|
|
Published : May 26, 2010 |
Author : एस.के. पूर्वेली
Category : Poetry / कविता | Views
: 1124 | Rating :     
|
|
|
खोजिमा थिएँ म
गुमाई सकेका संस्कृतिहरू
कुनै उरबर भूमीमा
बिजारोपण गर्ने उद्धेश्यमा
धुजा-धुजा भएका
पानाहरू पल्टाउँदै थिएँ म
एउटा सिङ्गो इतिहाँस
बनाउँन सकिन्छ कि ?
भन्ने आशामा
तर
मेरो स्वभिमानलाई
सार मरुभूमीमा
हजारौँ काकाकुलहरूले
पानीको प्यास मेटाउँदै रहेछ
मेरो सँस्कृतीहरू
थुप्रै थप्रै गीद्दहरुले
सिनो सम्झि लुछ्दै रहेछ
साँचो इतिहाँसका पानाहरू
धमीराले छ्यान्द्रा छ्यान्द्रा
पारिसके छ
अझ पनि खोजि छैन
कहीँ कुनै निकायबाट
संस्कृतीका पानाहरू
इतिहाँसका शब्दहरू
धपाउँदै काकाकुल
खेदाउँदै गीद्द
सखाप बनाउँछु
यी धमीराका बथानहरू
अनि
छिद्र-छिद्र शब्दहरू
बटुली
बनाउँने छु नयाँ
इतिहाँसका पानाहरू
जिर्णोद्धार गर्ने छु
मेरा सँस्कृतीहरू
साथै फर्काउँने छु
मेरा हराएका स्वभिमानहरू । |
|
|
Visitor's Comments ! |
|
|
|
Random Pick |
जगतलाई हेर्दा जताततै र जुनसुकै क्षेत्रमा कोही या केही हावी भइरहेको पाईन्छ । ग्लोबल लेभलमा हेर्ने हो भने क्षेत्रमा पश्चिमा, जातिमा युरोपियन, धर्ममा क्रिस्चीयनीटी, भाषामा अंग्रेजी, जेन्डरमा मेल र कल्चरमा वेष्टर्न आदि हावी छ । नेपालमा हेर्ने हो भने क्षेत्रमा काठ्माडौं, जातिमा ब्राम्हण र क्षेत्री, भाषामा खस, धर्म र संस्कारमा हिन्दू र लिङ्गमा पुरुष हावी छ । हावी भएका र ओझेलमा परेका बीच प्रत्यक्ष अप्रत्यक्ष द्वन्द छ...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
884878
|
Total Categories |
15
|
More
Links |
|
|