Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 18, 2008 | Author : लक्ष्मी राना
Category : New Talent / नव प्रतिभा | Views : 1157 | Rating :

  
लक्ष्मी राना

 

आमा हाम्रो देशमा शान्ति थियो
अहिले अशान्ति भा छ रे
म खेल्ने बगैचामा मान्छेहरु ढल्छन रे
दाउरा घाँस गर्ने जङ्गलमा बम भेटिन्छन् रे
निर्दोष मान्छेहरु मर्छन रे,
 
लाली गुराँस फुल्ने डाँडा पाखामा
रगतको भेल बग्छ रे
बा बा हाम्रो नेपालमा शन्ति छैन रे
पल्लो घरको ठुलदाईले आफ्नै सानो भाई ढालेछ रे
म यो के सुन्दैछु बा बा
शान्तिदेश नेपाल आशान्ति भा छ रे,
 
बुढी आमै, सानी भाउजु रुँदा रुँदै बेहोस भा छन् रे
रुदा रुदै आँसु पनि सुकि सक्यो रे
सानासाना नानीहरु बा बा सोध्छन रे
कहिले बा बा आउनु हुन्छ भनी बाटो कुर्छन रे
जो कोही देखे पनि बाबा आउनु भयो भन्दै र्हेन्छन् रे
अंकल मेरो बाबा खोई भन्दै रुन्छन् रे
आमा हाम्रो नेपालमा शान्ति छैन रे,
 
यही पिरले ठुल्दाई पागल भाछन् रे
कहिले हाँस्ने कहिले रुने गर्दै हिँडछन् रे
अब त लास बोक्ने मलामी पनि नपुग्ने भा छ रे
धेरै नेपाली चेलीको सिउँदो खाली भा छ रे
हाम्रो देश नेपाल शान्ति देश भन्नु पनि लाज मर्दो भा छ रे
विदेशीहरूले पनि आतंक देश भन्न लाछन् रे,
 
बन जंगल जहाँ त्यही रगतको खोला बग्छन् रे
हाम्रो शान्ति देश नेपालमा धेरै धेरै अशान्ति भा छ रे
हाम्रो देश नेपाल अशान्ति भा छ रे ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by ganesh purbachhane magar on May 09, 2009
म एक नेपाल आमा तर मलाई नै थाहा छैन !
किन अझै यहाँ मेरा नेपाली संतान अनबुझ छन ?
आखिर अझै के कारण ले उनिहरु एक आपस मा लड़ी रहेछन ?
मेरै छाती माथी टेकी मलाई मेरै रगतले किन रंगाई रहेछन ?

सीकाउन त सबै सिकएकी थे मेरा सबै नेपाली संतान लाइ !
तर खोई जानेको?आखिर दाऊ मात्रै हेरीरहन्छन आफ्नै देश बिगार्न लाइ!
कोही भने हातमा पिस्तोल बोकी हिड़छन मेरै निर्दोस संतान मार्नलाई !
आखिर किन जानी-जानी बाध्य पार्छन यहाँ निर्दोस चेलिको सिंदूर पुच्छनालाई?

बनेका छन मेरै आखा अगाडी मेरै संतान बाल बच्चा टुहुरा !
दुखी छू म आज यहाँ भित्रि मनै देखि छैन कोही तिनका सहारा !
बल्ल थाहा पाए आज यस्तै रैछ मेरो नेपाल छैन यहाँ शान्तिको गीत गाउने त्यों भमरा !
आज आई यही देस्को ४ जात ३६ बर्ण को साझा फूलबारिमा बस्ने गर्छन घमंडी त्यों चमेरा !

आखिर हेपिएकी रहेछु म एक नेपाल आमा मलाई नै थाहा भएन!
त्यसैले त म भन्छु तिमिहरुलाई उठ-जाग ए मेरा प्यारा नव युवा जवान !
५ औला को त्यों तिम्रो मुठी त्येसैमा छ तिम्रो दरिलो शक्ति हार तिमी नमान !
तिमी आफै अघि बढ़ आफ्नो देश नेपाल पहिलेको झै बनाउन!

Posted by khagen pun magàr on March 26, 2009
heloo laxmi sis namaste, is really good opportunity to view your poetry in bagaicha.com.hope to rad your more poetry in near future...all de best!!!

Posted by juna pun magar on March 25, 2009
hii dd tapaiko kabita ekdam ramro layo...hajur dherai yestai kabita haru lekhdai janu hola ani chhittai kitab nikalnu hola la!

Posted by मगर गणेश पुर्बछाने on March 16, 2009
+++ एस्तै रहेछ हाम्रो देश नेपाल++++

ख़ुशी थियौ हामी शबै नेपाली देश माँ शान्ती छायो भनेर
तर खोई शान्ती तिमी कहा गयौ हामीलाई बिरानो सम्झेर
आखिर अझै पनि यो देश मा दाजू-भाई,दाजू-भाई मर्दा मारदा रैछ आफू आफै लड़ेर
फर्कि औ तिमी नजौ हामीलाई एक्लो टुहूरो झै पारेर

हेर तिम्रै देश मा मेची काली सम्म केबल यहाँ लडाई युद्द मात्र चलिरहेछ
यही देश मा निर्दोष माथि पिस्तोल को गोली शन्गै बारूद अनी बम बर्शि रहेछ
तेहि चर्ति कला देखेर नेपाल आमा रोई कराइ तिमीलाई नै बिन्ती गरी रहेछ
चार जात छात्तिश बर्ण को यो शझा फूल बारी मा हिंशा हत्या बन्द गर भन्दै चिच्याई रहेछ

तर खोई शुनी बुझिदिने कोही छैन यहाँ ति नेपाल आमाको चीत्कार लाई
बरु यही देशको नेता हरु भने दाऊ मात्रै हेरिरान्छ देश बिगार्न लाई
नबन अल्छि तिमी उठ जाग एक आपश मा हात माथि हात मिलाई
सधै भरी को लागी पनछाई देऊ हाम्रो देश बाट तेस्ता देश द्रोही नेता हरुलाई

बिना कारण यहाँ निर्दोष चेलिको पुछिन्छ शिउदो को शिन्दुर वास्ता कसैलाई छैन
कति निर्दोष मानिश यहाँ शहीद भई उन्का बालबच्चा बन्छ टुहूरो चिन्ता भने कसैलाई छैन
ठुला बड़ा नेता भने नाटकी को रुपमा यहाँ झूटो बहश र भाषण दिएर छात्ती फुल्लाई हिड्छन
देखाऊदै इ शोझा शाझा नेपाली लाई तेहि झूटो आश्वाशन

एस्तै रहेछ यो हाम्रो देश नेपाल
नेपाली नै यहाँ बेचिषके आफ्नै फुर्खाऊ देखि को धन बन पाखा हिमाल
यही देस्को भाबी नेता परचंड चाही बनी हाले चतुर अनी चंडाल
उठ जाग हार नमान ए नब जवान हो तिम्रो देश नेपाल तिमी हरु आफै शमाल ......

Posted by ganesh magar on March 11, 2009
मेरो यो दुइ थोपा आशुं तिम्रै लागी छ झरेको
थाहै नपाई मेरो यो जिन्दगी तिम्रै लागी छ पलपल मरेको ।
लाग्छ मलाई यो मन मुटु मेरो सबै तिम्रै हो
त्यसैले त यो मेरो मुटु पनि तिम्रै चालमा छ चलेको ।।

भेटाउदा मलाई तिमीले बिर्सिएर पनि चिन्दीन नभन्नु
घायल छु म तिम्रै प्रेममा आफ्नै सम्झी मलाई मायाँ गर्नु ।
तिम्रै दिलको कुनामा बस्न चाहान्छु म सधैं पराई मलाई नठान्नु
मेरो पनि त तिम्रो जस्तै मन हो तिरले कहिले नी नहानु ।।


चाहिदैन मलाई तिम्रो सम्पत्ती र धन
मात्र चोखो माँया प्रेम दिए खुसी हुन्छ यो मेरो मन ।
चाहान्छु म सधैं तिमीबाट यसरी नै पाई रहु साथ
तिमी मुना म चै मदन बनौ हामी दुबै आजबाट ।।


तिमीबाट चोखो माँया पाऊने छ मेरो आशा
त्यहि माँयामानै बन्ने गर्छु म कहिले काहि निराशा ।
भन्छन् चोखो माँया प्रेमीहरुको इर्श्या गर्ने धेरै धेरै हुन्छन्
त्यहि प्रेमले नै त गर्दा कति प्रेमीहरु जिंदगी भरै धरधरी रुन्छन् ।।

Posted by magar_ganesh@hotmail.com on March 10, 2009
didi hajur ko kabita jaba maile yo bagaicha.com web site kholeko din ma nahereko dinai chhaina hajur ko kabita jati padhe ni padhe jasto lagdaina kina ki hajurko yo kabitale deshko POL shabai khole ko ho didi hajurle bhane jastai maile khlne tyo bagaichama ni aba ta phul hoina bam po bhetina thaleko chhata ..........

Posted by ganesh magar on March 08, 2009
ye dai nako ki shuye pahaka yangcha rikki ???nga ki ta eshe nakung kabita yekdam shechha lagdisha khoi chhena aru bharmi ko shechha lagdisha ki malgdisha ...............

Posted by ganesh magar on March 05, 2009
sis i like yours very much and i loved it to much more than my heart sayz i don't no that the others people like it or not thatt a matter but yours poem touchet my heart anywayz i just want to sayz that sis never stop yours life and i know that also no one can stop you .........keep it up

Most recent articles in New Talent / नव प्रतिभा category

बिदाईको पिडा
म बन्दुक
बुबाको सम्झनामा दुई शब्द
नटुङ्‌गिएको मेरो यात्रा
अन्तै डेरा सार्ने पो हौकी
नयाँ बर्ष केही लिएर आउ
IT WASN’T ME IT WAS HIM !
साना भएर के भो
आमा
A NOVICE DAY
सान्त्वना दिन्छौ किन मलाई
१४ अञ्चल ७५ जिल्ला
अस्तित्व
दु:ख, पिडा र मर्म बुझ्ने थोरै
परदेशी पिडा
बनको चरी कराउदा मन रुन्छ
माईकल ज्याक्सन्
चाँडै भगाएथेँ

    Links
Column / स्तम्भ

    Random Pick
ई.स. १८५३ देखी १८५६ सम्म कि्रमियन युद्ध (Crimean War ) भयो । त्यहि समयबाट विश्वमा युद्ध साहित्य लेखन शुरु भएको पाउन सकिन्छ । ई.स. १८५४ मा वेलायतका कवि Lord Tennyson n] The charge of the light Brigade शिर्षकको कविता लेखेका थिए । त्यस्तै युद्ध कविता लेख्ने अर्का कवि थिए Sir John Henry Birchenough ।त्यो वेला देखी अहिलेसम्म युद्धको वारेमा धेरै कविहरूले कविता लेखेका छन्‌......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
595775
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com