Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : May 28, 2009 | Author : गिता राई
Category : New Talent / नव प्रतिभा | Views : 1002 | Rating :

  
गिता राई

श्वास-प्रश्वास बन्द नै हुने

नाकैमा गन्ध-दुर्गन्ध आइरहेछ

तर पनि मेरो मनमा मीठो

यसै खास आभास भैरहेछ,

 

म प्रगतिपथमा लम्केको देखेर

तिमी ईष्याले जल्नु जलेको छौ

मेरो अहोभाग्य चम्केको देखेर

तिमी डाहले गल्नु गलेको छौ,

 

महामूर्खको ताज लगाउँदै

आफैभित्रको कमजोरी देखाउँछौ

सिंहको जस्तो धक्कु लगाउँदै

फूगर्दा ढल्नेगरी आफैमा फोहरी लेखाउँछौ,

 

तिम्रो सामु मेरो उपस्थिति

अमिलो चुक साबित भएको छ

मैले पाउने स्याबासी त झनै

असहृय पीडा माफिक भएको छ,

 

मैले साथ पाएको देखेर

तिमी पीरै पीरमा बाँचेको छौ

मैले त कहाँ हो र साथी !

तिमीले नै साँढेसातको दशा साँचेको छौ ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in New Talent / नव प्रतिभा category

बिदाईको पिडा
म बन्दुक
बुबाको सम्झनामा दुई शब्द
नटुङ्‌गिएको मेरो यात्रा
अन्तै डेरा सार्ने पो हौकी
नयाँ बर्ष केही लिएर आउ
IT WASN’T ME IT WAS HIM !
साना भएर के भो
आमा
A NOVICE DAY
सान्त्वना दिन्छौ किन मलाई
१४ अञ्चल ७५ जिल्ला
अस्तित्व
दु:ख, पिडा र मर्म बुझ्ने थोरै
परदेशी पिडा
बनको चरी कराउदा मन रुन्छ
माईकल ज्याक्सन्
चाँडै भगाएथेँ

    Links
Column / स्तम्भ

    Random Pick
सृजनशील साहित्य समाज हङकङले प्रकाशित गरेको 'सृजनशील साहित्य' अर्धवार्षिक प्रथम अङ्कको विमोचन कार्यक्रममा हङकङे व्यस्तताको कारण सहभागी हुन सकिएन । दुईचार कुरा सुन्नेबुझ्ने मौका चुकेकोमा मन उधुम भुतभुतिरहेकै छ ।......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
595571
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com