Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 20, 2009 | Author : कल्पना आङ्बुहाङ
Category : Lyrics / गीत/गजल | Views : 1049 | Rating :

  
कल्पना आङ्बुहाङ

ताप्लेजुङ्ग बजारमा तोक्मेको डाँडा, हङ्पङ घर मेरो

पानी है लिन जान्थिए नी सँधै, त्यो पौवा पाधेरो

ए है त्यो पौवा पँधेरो

 

खुट्टा है काम्दै छीरुवाको भिरमा, हिँडेको याद आउँछ

सम्झन्छु आफ्नो गाउँ घरलाई दिन रात, मन सँधै बहुलाउँछ

ए है मन साधै बहुलाउँछ

 

हङ्पङ मुनी सलल बग्ने, त्यो सोबुवा खोला नी

वाल्य है कालको ति साथीहरु, के गर्दै होलान् नी

ए है के गर्दै होलान् नी ..




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Lyrics / गीत/गजल category

गीत
गजल
गजल
बलेको आगो
गजल
गजल
गजल
Song 'Himalayan'
गजल
गजल
नयाँ वर्ष
गजल
गजल
गजल
गजल
गजल
गजल
गीत

    Links
Column / स्तम्भ

    Random Pick
तिम्रो एकतर्फी प्रेमको फोप्सीमा (खाडल) बाट निस्कनु
मैले अनेक उपाय खोज्दा पनि म असफलतामा पछारिइरहेको
पहिलो हेराइमा तिम्रो रुपले लट्ट्याएको नशाबाट म बौरिनु नसकेको
तिम्रो एकतर्फी प्रेममा समर्पित हुँदा म खुस्किएको
जुन समर्पणबाट शहीदले जस्तो इज्जत मैले पाउनुको साटो
'कात्तिके कुकुर वा देउते बोको' को सम्बोधनबाट म अपमानित हुनु सक्ने

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687992
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com