Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 20, 2009 | Author : सुनिता गिरी
Category : Poetry / कविता | Views : 1001 | Rating :

  
सुनिता गिरी

आमा तिमीले छाडेर जाँदा-

       संसार सबै आफनै लाग्थ्यो,खुसी सबै मेरै लाग्थ्यो

       जिवनमा शोकको बाढी आउँदा

       अनायासै जिवनमा  पहिरो जाँदा

       ममताले भरिएको कोमल मुटु, छिया छिया भएर फाटिदिदा

       जाली रुमाल झै बुनेका सपनाहरु

       छरपस्ट भुइभरी छताछुल्ल पोखीदा

       कलमबाट कविता होइन

       आाशु बग्दो रहेछ, भक्कानीएर मुटु फुट्दो रहेछ

       आमा तिमीले छाडेर जाँदा

       आकाश नै खस्दो रहेछ, धर्तिनै फाटदो रहेछ,

 

ममता लुटिएर एक्लो हुँदा-

       खुर्सानी लगाएको घाउझै यो मन

       मुटु चहराएर पोल्दो रहेछ

       पदचाप आफै रोकीदो रहेछ, अश्रुधारा बग्दो रहेछ

       कलम कोक्काइ कोक्काई रुदोरहेछ, सृष्टिनै कम्पमान हुदोरहेछ,

 

आमा तिमीले छाडेर जाँदा-

       किनेर कतै नपाइदो रहेछ

       खोजेरै पनि नभेटिने रहेछ

       साईनो गासेर नजोडीने रहेछ

       आमामा आत्मियताको भंडार रहेछ

       यो पल शोकले छोइरहेछ, यो नयन साउन झै रोइरहेछ,

 

आमा तिमीले छाडेर जाँदा-

       कति  निष्ठुरी रहेछौ ,ईश्वर

       आमाको माया खोसीदियौ

       मैनबत्तिको शिखाझै पग्लीरहेछु

       आशुकै सागरमा डुबिरहेछु

 

आमालाई लग्यौ टपक्कै टिपेर-

       पहिरो जस्तै भत्किरहेछु

       असहज समय गुजारी रहेछु,

आमा तिमीले छाडेर जाँदा-
        पहिरो जस्तै भत्किरहेछु

        असहज समय गुजारी रहेछु,

 

 

नोट: सम्पुर्ण हाम्रा शुभचिन्तकहरुमा धन्यबाद टक्राउन चाहान्छु यस दुखद क्षणमा आफनो आफनो स्थानबाट हाम्रो परीवारलाई सान्त्वना र शान्तिको कामना गर्नु भएकोमा यहाँहरु प्रति आभारी छु ।  हङकङ ।
 



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
युद्धले ग्रस्त संसारमा
शान्तिको दियो उचालेर
तिमीले सिकाएको अहिंसाको पाठ
तिमीले देखाएको प्रेमको मार्ग
र ब्यूझाउन खोजेको
मान्छे भित्रको बुद्धत्व

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
709113
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com