Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 09, 2009 | Author : प्रकाश रोदुङ
Category : Poetry / कविता | Views : 999 | Rating :

  
प्रकाश रोदुङ

मुख छ बोल्न नहुने

कान छ सुन्न नहुने

आखा छ हेर्न नहुने

विचार छ सुनाउन नहुने

विद्रोह छ देखाउन नहुने

विमति छ आपति जनाउन नहुने

खै यो तिम्रो मेरो हामी सबैको कस्तो कस्तो हङकङ,

                                                           

हप्ता दिनको एउटा छुट्टी

सधै खालि परिवारजन बस्ने कुटी

बाँदरे डाँडा कहिले धुवाउँछन्

ताईमोशानमा कहिले बोलाउछन्

कहिले क्लब र रेष्टूराँहरुमा टोलाउछन्

आज फलानाको अधिवेशन

भोलि ढिस्कालो बि बि क्यु

पर्सि लाईब कन्सर्ट

निकोर्सि  नेताको सवारी

काने कोर्सि मन्त्रि ज्यु आउने

गर्नु पर्यो तयारी

यस्मा जाउ तेस्मा पनि जानै पर्ने

तेस्मा नजाउ फेरि रिसाउने

सबैको मन राख्दा राख्दै हप्तादिन तेसै बित्ने

खै तिमी हामी सबैले भोगेको कस्तो-कस्तो हङकङ,

 

निम्तो दिनै पर्नेले पनि बोलाउछन्

नबोलाउनु पर्नेले नी  कर गर्छन्

बुझ्नै नसक्ने भाषाको पुस्तक पनि बिमोचन गर्न लगाउछन्

यहाँ क्लिक गर भन्दै कमरसीयल डट कमको उदघाटन गराउँछन्

खै तिमी हामी सबैले भोगेको कस्तो-कस्तो हङकङ,

 

अतिथि बनाएर अगाडि ठड्याउछन्

आँखा चिम्लि हात ठड्याएर स्वर्ग जाउ भन्छन्

नचिम्लौँ ठूलो भइस भन्छन

चिम्लौं न कुर्सी नै छोडेको हुन्छ,

 

बनाएर अतिथि बोलाउछन्

पैसा नतिरी भित्र पस्न पाउदैनस भन्छन

नतिरौँ किंकट भन्छ

तिरै काहा जान्छ-जान्छ

तिमी हामी सबैले भोगेको यो कस्तो-कस्तो हङकङ,

 

बिरबलको जुलुशमा म एक्लो अकबर जस्तो

अकबरै-अकबरको हुद्दामा फेरि म बिरबल जस्तो

एता मिलाउदा उता टेढिने

उता सौज्झ्याउदा यता पसाङगिने

बिना हुनुमानबल सुमेरु पर्बतमा दवाई खोज्न गए जस्तो

न दवाई चिन्न सकिने

न पर्वत बोक्न सकिने

खै कस्तो कास्तो हामी सबैले भोगेको यो हङकङ ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
मलाई थाहा छ
मेरा दुर्वचनहरूले तिमीलाई
कत्ति पोलेको छ ?
त्यो आगो र एसिडको पोलाई
खै ! के हो र ?
मेरा अपशब्दहरूले तिमीलाई

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691044
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com