Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 670
More Pages : 1 2 [ 3 ] 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34

गजल
Published : January 16, 2015 | Author : महेश घृतकौशीक | Rating :
Views : 820
Print | Email to friend
एकै क्षणलाई मुटु रेट्ने मस्काई नजाती,
आँखा छोप्दा एकान्तमा झस्काई नजाती ।
ठुस्किएर कहिलेकाहीँ दोबाटोमै छुट्थ्यौ तिमी,
त्यही रिस, त्यही प्रितको ठस्काई नजाती ।
कहिले हुन्थ्यो माया गर्ने कहिले रिसाउने,
कहिले चाहीँ छायाँ देख्दै हच्काई नजाती ।
Read Full ...


सुन्दरता
Published : January 14, 2015 | Author : कल्पना राई "खुशी" | Unrated
Views : 660
Print | Email to friend
मीठा लाग्छन प्रेमिल अनुभूतिहरु
अझै मीठा लाग्छन सम्झनाका लहरहरु
कल्पनामा कुंदेर आफैलाई क्लियो पेट्रा सम्झदा
मोनालिसाका मन्द मुस्कान ओठमा च्यापेर
उमंगका छालहरुले पराकाष्टा नाघ्दछ
मानौ संसारमा एउटा केही सुन्दर छ भने त्यों "म"हो
Read Full ...


गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
Published : January 08, 2015 | Author : नरजित राई | Rating :
Views : 735
Print | Email to friend
गीत संगीत नसुन्ने र मन नपराउने मानिसहरू यो संसारमा कोहि छैन होला । मिठो गीत संगीत सुन्नाले मनमा आनन्द मात्र होईन यसले मानसिक पिडाहरूलाई समेत शान्त पार्ने औषधिको काम पनि गर्दछ भनिन्छ । कुनै-कुनै राष्ट्रहरूका अस्पतालहरूमा, संगीतलाई रोगको उपचारका लागि पनि प्रयोग गरिन्छ रे । बरिष्ठ संगीतकारहरू नै भन्छन " संगीतलाई परिभाषित गर्न सकिन्न किन कि यो अथाह सागर हो जस्लाई पौडिएर पार लगाउँन सकिन्न......
Read Full ...


गजल
Published : December 26, 2014 | Author : महेश घृतकौशीक | Rating :
Views : 635
Print | Email to friend
आत्मा चिसो शरिर चिसो मनै चिसो यहाँ
बोली चिसो हेर्राई चिसो तनै चिसो यहाँ ।
पारीलो घाम अस्ताइसक्यो नउदाईकन,
त्यसै चिसो दुनिया“ यो झनै चिसो यहाँ ।
पराया त परै भए ठण्डि अनी चिस्सिएका,
आफन्तका त आफ्नो पनै चिसो यहाँ ।
Read Full ...


भुइंफुट्टा मान्छे
Published : December 26, 2014 | Author : राजेश चोच्छे | Rating :
Views : 839
Print | Email to friend
म क्षयरोगग्रस्त भुइंफुट्टा मान्छे
मेरो समीप नआऊ
तिमिलाई पनि सर्नसक्छ यो रोग
यदि मेरो नजिक
आउन चाहन्छौ भने
चुँडाइदेउ शोषणका साङ्लीहरु
Read Full ...


मसंगै मर्नेछन् मेरा कविताहरु
Published : December 26, 2014 | Author : टोप बहादुर राई | Rating :
Views : 536
Print | Email to friend
एक युगको एक दिन
मसंगै मर्ने छन्
मेरा कविताहरु
म घाटमा जलेर
धुवाँको मुस्लो संगै उडिरहँदा
मेरा कविताहरु पनि जलेर
Read Full ...


सन्डेको मामा, मामाको सन्डे
Published : December 26, 2014 | Author : मनु कन्दङ्वा लिम्बू | Rating :
Views : 469
Print | Email to friend
नयाँ स्क्येजल भित्तामा टँसिन्छ,
मामा हत्त न पत्त हेर्छन्
र भन्छन् यो पालि त,
दुईटा सन्डे हात परेछ,
अनि खुब मस्किँदै हाँस्छन्,
अघिल्लो महिना उनको धेरै व्याड लक रे !
Read Full ...


बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
Published : December 26, 2014 | Author : रविन राई | Rating :
Views : 774
Print | Email to friend
"सानो छँदा भोलि पिकनिक छ भनेपछि रातभरि निंद्रा लाग्दैन नि, अनि भोलिपल्ट पनि सब से पहिले उठिन्छ नि, त्यस्तै होला तिमीहरुलाई भोलि", जगिङको समय ज्ञान दाइ भन्दै थिए । त्यसो भन्दा हाँसे म, र संझेँ सानोको कुरा : घरमा घुर्क्याएर पिकनिक जाने पैसा मागेर इच्छा दिदी, अशोक दाइ र म बरगाछी मुनिको डेटु दाइकोमा रकम बुझाउन गएको स्मृति । खै, ११ वर्ष भइसक्यो इच्छा दिदी बितेर गइसकिन्, अशोक दाइ पनि भर्खरै बितेर गए, रकम बुझ्ने डेटु मगर दाइ कहाँ छन् खै? म भने रकम बुझाउन बाँचिरहेकैछु......
Read Full ...


म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
Published : November 18, 2014 | Author : नरजित राई | Rating :
Views : 706
Print | Email to friend
मेरो तीन बर्ष अघि देखि मात्र शरिरमा बल्ड प्रेशर बढेको देखिएको थियो। त्यसपछि ब्लड प्रेशर नाप्ने मेशिन किनेर कोठामा नै नियमित जस्तो आफ्नो प्रेशर नाप्न थालेको थिएँ। मैले ब्लड प्रेशरलाई स्थाइ राख्नका लागि खानेकुराहरूमा निकै ध्यान दिन थाले। मैले समय-समयमा मेडिकल चेक-अपहरू हङकङमा र नेपाल तिर जाँदा समेत गराईरहेको थिए। यसले गर्दा मेरो शरिरमा ब्लड प्रेशर प्राय: स्थाई नै भईरहेको थियो। मलाई साथि-भाईहरूले ब्लड प्रेशरको औषधि प्रयोग गर्न सल्लाह-सुझावहरू पनि दिइ रहेका थिए......
Read Full ...


साला, काठमाण्डु
Published : November 18, 2014 | Author : मुक्तान थेबा | Rating :
Views : 858
Print | Email to friend
ओ ! काठमाण्डु !
के फुर्ति लाउँछस् तँ ?
तेरो दुर्गन्धित कण्डो सुँघ्नु भन्दा
मेरो गाउँको ‘हरामीचोक’मा
खोपी खेलर बस्छु- बुझिस् ?
जतिबेलासम्म तँ मेरो आख्खेको याम्बु थिइस्
Read Full ...


मेरो अँध्यारो संसार
Published : November 16, 2014 | Author : रतनराज पुनमगर | Unrated
Views : 724
Print | Email to friend
हे दिदी बैनी दाजु र भाइ नठान्नु नभा’को ।
लेख्दै छु मैले आफ्नो नै कुरा जे जति थाभा’को॥
त्यो वेला मेरो उमेर थियो चार पाँच वर्षको ।
बहिनी मेरी वर्षकी थिईन् मनमा हर्षथ्यो ॥१॥
बन्दूकेहरू आएर मेरो घरमा पसे नि ।
बन्दूक ताक्दै आमाको छेऊमा गएर बसेनी ॥
Read Full ...


तिमी हिवा म तावा
Published : November 16, 2014 | Author : दीपा राई पुन | Unrated
Views : 596
Print | Email to friend
तिमी छहरा टेकेर आयौn
म पहरा नाघेर आए
जीवन यात्रामा
कयौ जूनी काटेर
साँघुरी भन्ज्याड्गनेर
हामी भेटियौ,
Read Full ...


हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
Published : October 17, 2014 | Author : नरजित राई | Unrated
Views : 807
Print | Email to friend
मैले हङकङमा नेपाली साहित्यका यात्राहरू निक्कै नै फस्टाई रहेको महशुस गरि रहेको छु । यहाँ साहित्य सर्जकहरूको जमात पनि निकै बाक्लिरहेको छ । यो हङकङको नेपाली समाजमा, नेपाली साहित्य अनुरागिहरूको आकाश निकै उज्वल हुनेछ भन्ने बिश्वास पनि लिएको छु । म पनि यो जमातको सागरमा हेलिने चाहना एवम कोशिस गर्दा गर्दै ब्यस्त रोजिरोटिको दगुराईले साहित्य सृजनाबाट किनार तिर धकिलिएको छु । यस हङकङमा रोजिरोटिले जे चाहना लिन्छ हामिहरूले त्यसैको पछाडि लत्रक्क लुत्रक्क हुँदै पछ्याउनु पर्ने रहेछ । मलाई पनि यस पिडाले लेख-पढमा निकै नै आक्रान्त पारिरहेकोछ......
Read Full ...


गायक भिषण मुकारुङको
Published : September 21, 2014 | Author : मगेन्द्र राई 'भोजपुरे' | Unrated
Views : 883
Print | Email to friend
चन्द्रमुखीको कथा- कलकत्तामा बसोबास गर्ने यौनकर्मी थिईन "चन्द्रमुखी" । उनी चितपुर क्षेत्रका सुन्दरी तथा धनी बेश्या थिईन । पार्बती वा पारुसँग लगनगाँठो कस्न असफल भएर कलकत्तातिर बिक्षिप्त बनेर भौतारिरहेको देबदासलाई चुन्निलालले चन्द्रमुखीको कोठिमा पुर्याएका थिए । तर देबदासले तिनको पेशालाई घृणा र अपमान गर्दै कोठिमै छोडेर उनी निस्किए......
Read Full ...


चाउचाउ साहित्यको प्रस्तावनापत्र
Published : September 02, 2014 | Author : हाङयुग अज्ञात | Rating :
Views : 1502
Print | Email to friend
सत्तरीको दशकतिर बेलायती गोर्खा सैनिकका रूपमा नेपाली जातिले हङकङमा पाइला टेकेपछि उनीहरूले नै हङकङमा पहिलोपटक नेपाली साहित्य लेखेको प्रमाण 'पर्वते' पत्रिकामा पाइन्छ । सन् १९९७ जुन ३० मा हङकङको सार्वभौमसत्ता मूलभूमि चीनलाई हस्तान्तरण गरेपछि हङकङमा रहेको 'ब्रीगेड अफ् गोर्खा'को अस्तित्व पनि समाप्त भयो तर बेलायतले हङकङको 'बेसिक ल' अन्तर्गत भूतपूर्व बेलायती गोर्खा सैनिकका हङकङमा जन्मेका सन्तान र उनीहरूको डिपेन्डेन्टलाई हङकङमा बसोबासको अधिकार (आइडी कार्ड) दिएर गयो......
Read Full ...


यमराजको अदालतमा ल्हाक्पा तामाङको बयान
Published : September 01, 2014 | Author : मौलश्री लिम्बू | Rating :
Views : 814
Print | Email to friend
यमलोकका ख्वामित !
मृत्युपछि स्वर्ग र नर्कको फैसला गर्नु हुने
यस अदालतका प्रधानन्यायाधीश
यमराज ज्यू !
श्रीमान !
म- ल्हाक्पा तामाङ
Read Full ...


बुङखमाको नुङ वाईमाक
Published : August 27, 2014 | Author : नरजित राई | Unrated
Views : 939
Print | Email to friend
मेरो चौबिसै घन्टा प्राय: अन नै रहने मोबाईल फोनलाई, कहिले कहि बिधुतिय चारो दिन बिर्षिएको बेला थाहा नै नदिई स्वातै निदाउने गर्दछ। मलाई कहिले कहि मोबाईलको यस्तो हालत भएको बेला कसैले कन्टयाक्ट गरि नभेट्दा दिक्क हुदै अलिक गतिलो फोन सेट लिनु पर्यो भन्ने सुझाव पनि पाएको छु। मैले फोन सेटको कमजोरि नभई प्राबिधिक गढबडि भएछ भन्दै साथि भाईहरु समक्ष माफि पनि मागेकोछु। मैले फोनलाई प्राय: बिधुतिय चारो दिन बिर्षि रहनु मेरो बिर्षिने रोग झै भईसकेकोछ......
Read Full ...


हत्केलाको आगो ताप्दा
Published : August 22, 2014 | Author : अतित मुखिया | Unrated
Views : 1232
Print | Email to friend
गजलरुपी बज्र हत्केलाको आगो ताप्नु अगाडि गजल शब्दको आयतन नाप्नु उचित होला झैं लाग्यो । बिदेशी पराई समालोचकहरुले गजल शब्दलाई जे जस्तो अर्थ लगाए पनि स्वदेशी आफन्तहरुले लगाएको अर्थ नियाल्न अझै उचित झैं नै लाग्यो । बरिष्ट साहित्यकार एवं गजलकार मनु ब्रजाकिका अनुसार गजल शब्द अरवी भाषाको गजाल-एक प्रकारको मृग) गजाला-मृगका पाठा-पाठी) अथवा मद्यपी र सौर्न्दर्यप्रेमीको अर्थमा गजल नामाकरण भएको भन्ने पाइयो । (भावभुमि, गजल संग्रह अभिशप्त आशीष, अतीत मुखिया)......
Read Full ...


अब अझै राम्रो हुन्छ
Published : July 31, 2014 | Author : बज्र कुमार राई | Unrated
Views : 774
Print | Email to friend
दिमागभित्र,
स्वेत चेतानाको हिउँ थुप्रिएर
स्पष्ट चोमोलोङ्गमा उभिएको छ
त्यही चुचुरोबाट,
स्वर्णीम किरण छर्दै
मेरो पूर्वीय घाम
Read Full ...


बलेको आगो
Published : July 27, 2014 | Author : राकेश कार्की | Rating :
Views : 1145
Print | Email to friend
बलेको आगो नै ताप्छन् सबै ङबर
बलेकोलाई नै च्याप्छन् सबै
बखान गरेर ठूल्ठूला अक्षरले
बलेकाकै खबर छाप्छन् सबै
बलेकाकै कानमा कुरा भरेर
स्याबासीको धाप खाप्छन् सबै
Read Full ...


More Pages : 1 2 [ 3 ] 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34


    Links
Column / स्तम्भ

    Random Pick
खुल्ला आकाश मुनि बसेर
म पहरेदारी गरिरहेँछु
इतिहासको लिखित अलिखित अध्यायहरूको
मलाई जम्मै थाहा छ
तोक र आदेशमा
कतिचोटि फर्फरायो यो देशको राष्ट्रियझण्डा ?

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
596097
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com