Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 670
More Pages : 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 [ 21 ] 22 23 24 25 26 27 28 29 30 31 32 33 34

नेपाली साहित्यमा डायोस्पोरा
Published : June 01, 2010 | Author : हाङयुग अज्ञात | Rating :
Views : 1128
Print | Email to friend
नेपाली साहित्यको परिभाषा अब हिजको जस्तो रहेन । अथवा, हिजको खस या पर्वते भाषामा हिन्दु धर्मदर्शनका कुराहरू देवानगरी लिपीमा लेख्दा मात्रै त्यो साहित्य नेपाली हुन्थ्यो तर आज विभिन्न नेपाली भाषाहरूमा लेखिएको विभिन्न नेपाली धर्म र दर्शनका साहित्यलाई पनि नेपाली साहित्यका रुपमा लिने गरिएको छ । यहाँ नेपाली साहित्य भन्नाले हिजको खस या पर्वते भाषा र आजको राष्ट्र भाषामा लेखिएको विभिन्न किसिमको साहित्य बुझ्नु पर्दछु......
Read Full ...


पर्वत
Published : May 27, 2010 | Author : वैरागी काइँला | Rating :
Views : 876
Print | Email to friend
घरभित्र पनि सिरान ताला उक्लिँदा
डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु !
जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू
टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि
मेरो सडकमाथि !
Read Full ...


हराई रहेको स्वभिमानको
Published : May 26, 2010 | Author : एस.के. पूर्वेली | Rating :
Views : 717
Print | Email to friend
खोजिमा थिएँ म
गुमाई सकेका संस्कृतिहरू
कुनै उरबर भूमीमा
बिजारोपण गर्ने उद्धेश्यमा
धुजा-धुजा भएका
पानाहरू पल्टाउँदै थिएँ म
Read Full ...


परिहासका गजलहरू
Published : May 22, 2010 | Author : Badri Palikhe | Rating :
Views : 723
Print | Email to friend
पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो र्छर्दै हाम्रा सामु गजलको शुयाङमा उडिरहे झैं लाग्छ । सूत्र-मंगल-धुन कलिला ठिटोको पाको गजल संग्रह हो । यस संग्रहमा परिहासका ६५ वटा गजलहरू छन्
Read Full ...


प्रति
Published : May 20, 2010 | Author : Gopal Prasad Rimal | Rating :
Views : 729
Print | Email to friend
ओ युवती, ओ रूपवती,
तिमीसित मेरो घामपानीजस्तो मिलन भयो,
तिमीलाई सम्झना होला-
हामी बादलजस्तै गुटुमुटु पनि भएका छौं;
हामी बादलमा इन्द्रधनु पर्‍यो,
झरी लाग्यो, हुरी आयो,
Read Full ...


तस्वीर हेर्दा
Published : May 20, 2010 | Author : रामकृष्ण सुनुवार 'आँकाला' | Unrated
Views : 813
Print | Email to friend
तिमी मुस्कुराई रहेछौ तस्वीरमा
साँच्चै त तिमी कस्तो छौ ?
पिडा छ कि कतै तन दुःखेको ।
आँखामा तिमीलाई टाँसेर
मुटुमा तिमीलाई बोकेर
दुःख सुखका क्षण काटी रहेछु
Read Full ...


प्रवासको कथा
Published : May 17, 2010 | Author : टोप बहादुर राई | Unrated
Views : 667
Print | Email to friend
स्वर्ग झै छ भन्थे हङकङ
तर अह..........
खै कतै पाइन मैले मेरो देशमा झै स्वर्गको आभाष
खै कतै सुघिन मैले मेरो माटोमा झै स्वर्गको सुगन्ध
जताततै नर्क झै लाग्ने वस्तिहरू
Read Full ...


चिन्न पनि गाह्रो भो
Published : May 06, 2010 | Author : दाजु गुरूङ | Rating :
Views : 1174
Print | Email to friend
सुन्नु भएछ;
तर धेरै अवेर भइसक्यो
फूल फुल्ने आँगनमा
वेतिथिको कटहर फल्न थाले पछि
गोहिको आँखामा पनि आँशु रसाउन थालिसकेछ
यसवेला यहालाई के भनौ ?
Read Full ...


पागल
Published : April 29, 2010 | Author : Laxmiprasad Devkota | Rating :
Views : 1914
Print | Email to friend
क) जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
ख) म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला लिन्छु !
Read Full ...


समुच्च विचारसँग म.....
Published : April 19, 2010 | Author : दिपा एवाई राई | Rating :
Views : 1232
Print | Email to friend
धेरै दिनपछि आज बल्ल फुर्सद मिलेको छ । स्टेफिनको website प्लटाउँदैगर्दा यो मन र मष्तिक नेपाली साहित्य वाङ्गमयमा घनारुपले मडारीन थाल्छ । नेपाली साहित्यका सबै आन्दोलन, चिन्तन र वादहरूले मलाई छप्प छोप्छ । त्यसैले पुर्वीय र पाश्चात्य दर्शनको बारेमा सोचहरू पल्टाउँछु । ज्ञानप्रतिको प्रेम भन्ने सोचबाट अगाडी बढेको पश्चिमी र्दशन अध्यात्म शास्त्रसँग मात्र सीमित नभएर सत्यतथ्य खोज, भौतिक शास्त्रमा पनि हस्ताक्षर गरेका छन्......
Read Full ...


गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
Published : April 16, 2010 | Author : चेवन श्री | Rating :
Views : 921
Print | Email to friend
अस्ताइ जाने जीवनमा आशक्ति किन ?
आमरण कुर्सीमै निर्लिप्त किन ?
माथिका हरफहरू स्व.गिरिजाप्रसाद कोइरालालाई लक्षीत गरी मैले लेखेको थिए । मेरो ठहर थियो वहाँको सत्ता लिप्सा, हठी स्वभाव र रुखो व्यवहार नै राजनीतिक अस्थिरता र हिंशामा उत्प्रेरक थियो......
Read Full ...


बा आउनुएको छैन
Published : April 15, 2010 | Author : Siddhicharan Shrestha | Unrated
Views : 797
Print | Email to friend
पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनुभइरहेछ-
Read Full ...


तमसुक र जिन्दगी
Published : April 15, 2010 | Author : सचित राई | Rating :
Views : 2239
Print | Email to friend
डा. भट्टराई भन्छन्- 'तपाइँहरू'
कवि मुकारुङ भन्छन्- 'हामीहरू'
आमने-सामनेमा
'तपाइँहरू/हामीहरू'
'तपाइँ' हुनुको बोध
'हामी' हुनुको बोध
Read Full ...


सम्झनाको आलिङ्गनमा बाँधिएरमा दयाकृष्ण राई
Published : April 15, 2010 | Author : केदार 'संकेत' | Rating :
Views : 811
Print | Email to friend
मुख्यत, साहित्य विधामा जम्मा चार बिधालाई प्रमुख विधा मानिन्छन् । त्यस्को पनि जेठो बाठोमा निबन्धनै पर्छ । अरु विधाहरूमा क्रमसः कविता, नाटक र आख्यान पर्न आउँदछन् । छोटो कोरिहँले यसैको बारेमा । निबन्ध विधा औधि मन पराउने मान्छे म । पढ्ने नै क्रममा निक्कै पढियो । बेलायत तिर बरालिँदा देखि एक हातको ताली सम्म नै । र, 'संझनाको अलिङ्नमा बाँधिएर' एक महिना भो हातमा परेको......
Read Full ...


सन्देश
Published : April 09, 2010 | Author : दिपेश लामा | Rating :
Views : 1144
Print | Email to friend
युद्ध त होईन बुद्धको खोजमा
अल्मली रहेछु म नेपाली
संसार जित्ने सहास तिम्रो
भन के भो गोर्खाली
आज के भो गोर खाली
Read Full ...


म हङकङ भइसकेछु
Published : April 02, 2010 | Author : हाङयुग अज्ञात | Rating :
Views : 894
Print | Email to friend
सातिन र हेप्पीभ्यालीमा दौडिने
बाजीको घोडाजस्तै
अथवा जमिनमुनि दौडिने
रसआवरको रेलजस्तै
यो एसियाको विश्वसहरमा
श्रम बेच्न दौडेको पनि
Read Full ...


च्याङ्गबाको मन
Published : April 01, 2010 | Author : मदन राई 'लामाखुले' | Rating :
Views : 724
Print | Email to friend
कैलेकाही त,
च्याङ्गवाको मन भताभुङ्ग फाट्छ
कुईरोमा अलमलिन्छ उस्को मन
धेरै टाढा.. टाढा सम्म डुलेर,
फेरी चौंरीको आङ्गमा ठोकिन्छ उस्काआँखा,
अनि हिमाल देखी पनि पारी.. सम्म
डुलाउन चाहान्थ्यो च्याङ्गबाले आँखा
Read Full ...


मजबुरीहरू
Published : April 01, 2010 | Author : रामकृष्ण सुनुवार 'आँकाला' | Unrated
Views : 799
Print | Email to friend
एउटा नव युवक
जो चोरीको अभियोगमा
हातमा कडी बाँधिएर
जेलखानातिर लगिएकोलाई सोधें
किन चोरी गरेको मित्र ?
उसले भन्यो परिस्थितिबश
Read Full ...


समवेदना
Published : March 29, 2010 | Author : बिमल राई | Unrated
Views : 912
Print | Email to friend
हो,
मृत्युलाई बिर्सेर कायापलट फेर्न खोज्ने हामी मान्छे
दनदनी आगोले नजल्ने बिचार पनि-
एक दिन अवश्य मर्छ
हिटलर मरे
माक्स मरे
Read Full ...


आज बन्द छ
Published : March 24, 2010 | Author : दाजु गुरूङ | Rating :
Views : 1303
Print | Email to friend
बोल्न पाईदैन
हिड्न पाईदैन
के भर तिमीले मेरै गीत गाउँछौ भनेर
के भर तिमीले मेरै बाटो हिँडछौ भनेर ।
तिम्रो सुसेलीमा आफ्नै धुन हुनसक्छ
तिम्रो पदःचापमा शान्तिको कवज पनि हुनसक्छ
Read Full ...


More Pages : 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 [ 21 ] 22 23 24 25 26 27 28 29 30 31 32 33 34


    Links
Column / स्तम्भ

    Random Pick
यहाँ खसिको मासु पाईन्छ भन्ने ठाउँमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा
नयाँ जुता पुरानो जुता सँग साटिन्छ
हरेक दिन नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
596063
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com